Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट - Sajha Mobile
SAJHA MOBILE
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Posts 24 · Viewed 27527 · Likes 23 · Go to Last Post
amricane
· Snapshot 0
Like · Likedby · 8
 म दस कक्ष्या मा पद्डा मैले एउटा कबिता लेखेको थे , शान्ती सम्झौता को बारे मा । अनी २-४ ठाउँ पठाको  पनि थिए तर मेरो नाम बाट कतै आएन किन कि न कुनै चिर पारीचित लेखक थिए न म सँग पैसा ख्वाएर छाप्ने तागत नै थो । तै पनि भन्सुन गरेर हुन्छ कि भनेर म कान्तिपुर मा काम गर्ने मेरो काका बाउ को मा गएको थिए । बुदा ले घोरिएर कबिता पढे र एउता वाक्य (जुन अली घतिलो थो) तेल्लाई च्याप समतेर भने भतिज मैले यो कबिता पढि सके । म ट्वा परे र भने काका लेख्ने मान्छे म हुँ र मेरो कापी को पन्ना बाहेक मैले अैले सम्म २-४ वटा प्रकाशन मा पठाउने बहेक अरु कसैलाई देखाको छैन फेरी त्यो कसरी हुन सक्छ । बुदा ले भने मलाई त्यो त थाहा भएन भतिज तर मैले यो कबिता अर्कै को नाम बाट पढी सके । म निशब्द भये । मैले काका लाई भने काका अब मैले केही गर्न सक्छु त किन कि मेरो कबिता हो म सँग खेर्सा छ , म सँग प्रमाण छ भन्दा मलाई काका ले भन्नु भो बाबु यहाँ महाकबी को काब्य को आधा भाग नै चोरेर छाप्दा त केइ हुन्न तिम्रो एउटा कबिता लाई कल्ले महत्तो दिन्छ । 
म केही नभनी त्यो कबिता लिएर फर्किये र मलाई याद छ म अमेरिका आउन भन्दा पैले मैले मेरा सब रचना हरु आफ्नै हातले दाहसन्स्कार गरेर अको थे । मलाई के थाहा अमेरिका को यो मरे तुल्य जीवन ले मलाई फेरी लेख्न वाध्य बनाउछ भनेर । 
हिजो म सुती रहेको बेला मा मेरो texasnepal.com को साथी ले मलाई फोन गर्नु भयो र भन्नु भयो तिम्ले तिम्रो कबिता अरु लाई नि प्रकाशन गर्न देको थेउ, मैले भने sajha.com र तिम्रो बाहेक अरु लाई देको छैन यार । अनी उस्ले मलाई एउता link पठायो । म हेरेको हेरै भये , मेरै कबिता २-४ ब्याक्क फरक गरेर अरु ले अरु को नाम मा अरु को फेसबुक मा रखेछ । 
मैले अैले सम्म मेरो कबिता sajha.com र texasnepal.com बहेक अरु मा राखेको छैन । मेरो आफ्नै वेब साईट मा नि छैन । मेरो पुरनो फेसबुक मा थो त्यो पनि उद्यो र अैले को म १-२ त भन्दा बदी छैन । 
मलाई नाम को कुनै भोक छैन , न मलाई कबी बनेर सित्तै मा चिया खाँदै हिंड्नु छ । तर अरु कसैले मेरो श्रीजना लाई चोरेर आफ्नो बनाएर आफु वाह वाही पाउछ भने म कसरी हेरेर बसु? 
न म अैले १० कक्ष्या मा पद्छु न अैले मलाई थाहा नै छैन कि कल्ले कहाँ चोर्यो । 
मलाई अैले यो नि थाहा छ कि कल्ले कसरी चोर्यो । अनी म किन हेरेर बसु? 
म मेरा साझा का मित्र हरु सामु यो खुलस्त पार्द छु कि अैले मेरो हुबहु कबिता चोरी गरेर फेसबुक मा चलेको छ , त्यो मैले गरेको हैन । म अझै भन्छु , त्यो मान्छे , त्यो फेसबुक पेज सँग मेरो केइ समानध छैन । मेरो कबिता केबल sajha.com र texasnepal.com मा प्रकासित  हुन्चन । यो दुई वटा बाट कसैले share गर्छन् भने म हृदय देखी धन्यवाद दिन्छु । 
म मेरा साझा का मित्र हरु सँग अनुरोध गर्दछु कि गएर कम्सेकम त्यो फेसबुक पेजको link मा गएर त्यो मान्छे ले लेखेको हैन भनी दिनुस् । तपाईं हरु लाई थाहै छ , म पैले पनि लेख्थे र शायद अब पनि लेख्छु । तर आफ्नो श्रीजना अरु ले अरु को नाम मा निकाल्दा मलाई कती छटपटी हुन्छ होला । 
कृपया मेरो लागि तेती गर्दिनुस् । 
सदै तपाईं को आभारी हुनेछु 
amricane 
 
The person who is resonsible for this all thing. 
https://www.facebook.com/magar.pb
You can go in his profile and clearly see how he said that its his poem .
 


Nepal khabar .com le yeha rakhko raicha 
https://www.facebook.com/photo.php?fbid=332660530121218&set=a.326931760694095.90136.32691743069 5528&type=3&theater

Nepali Flag le yeha rakheko cha 
https://www.facebook.com/photo.php?fbid=10150693861418601&set=a.10150611703053601.378606.48490668600&type=1&theater&notif_t=photo_reply

Mero Texasnepal ko yeha cha . jun maile sajha ma ra teha sangai prakasit gareko the . (date April 5th)
http://www.texasnepal.com/blog/6049



 
Load Previous
Nepal ko chora
· Snapshot 120
Like · Liked by · 0
अमेरिकाने ब्रो,
यसरि अर्काको कबिता हुबहु चोरेर आफ्नो नाममा प्रकाशित गर्नु चोरी हो| माथि जिते ब्रो (र ठुल्दाइ) ले भने जस्तै हामी यस्ता नक्कली चोर साहित्यकारहरुको   भण्डाफोर गर्ने अभियानमा तपाइको साथ छौ|
Dissident
· Snapshot 105
Like · Liked by · 0
 Amricane bro, 
your poems are your portfolio, anonymity may not be a good choice if you love your poems. Give your poems an owner from now on, if not your real name, put "Amricane Nepali" or some sort of literature name at the end, so people will not get confused about the real author. 
Suggesting because I love your poems.

Cheers.

Last edited: 19-Apr-12 10:16 AM
Bhaktey
· Snapshot 150
Like · Liked by · 0
अमेरिकानेका कविताका अनुग्राही मद्धे म पनि एकजना हु !! अर्काको कविता आफ्नै हो अनि उसकै नाम मा छाप्दा हुन्छ भनि प्रतिलिपि बाढी टोपलेको देखेर चकित भए | यो प्रताप मगरको तुच्छ मानसिकताले हैरान भए !! देवकोटाको पाला भन्दा अहिलेको सामाजिक संजालको ससक्त उपस्थिति भएको बेला बुलन्द आवाज गर्नै पर्छ यस्ता चोरका बिरुद्ध !
  
Rahuldai
· Snapshot 120
Like · Liked by · 0

मेरो पनि अम्रिकाने कै जस्तै कथा ब्यथा छ . धेरै बर्ष पहिला गोर्खापत्र संस्थान द्वारा प्रकाशित हुने "मधुपर्क " मा एउटा कथा छाप्न आफै गएर दिएँ  सम्पादक महोदयलाई नै भेटेर , त्यतिबेला मा धर्मपथ स्थित नगरपालिकाको कार्यालयमा काम गर्थें . ३ महिना सम्म छापिएन .
 
३ महिना पछी पनि छापिएन भने स्वत: अस्वीकृत भएको मान्नु पर्छ भन्ने सामान्य चलन थियो . ३ महिना पछी फेरी गोरखापत्र गएँ, २ मिनेट को बाटो थियो . सम्पादक महोदय संग भलाकुसारी भयो . मैले मेरो रचना न छापिनु कारण सोधें " कतै मेरो लेखाइ स्तरीय भएन कि ?

".हैन तपाइँ को रचना प्रकाशन योग्य थियो, प्रकाशनको क्रम मा छ , अर्को महिना पक्का छापिन्छ " सम्पादक महोदयले दरो आश्वासन दिनु भयो .

अर्को महिना कुरें , मधुपर्क   निस्कियो . प्रकाशित सूची मा आफ्नो नाम देखें . दङ्ग परेर किनेर ल्याएँ . अफिसमा पुगेर पढ्दा त ...
त्यो मेरो रचना थिएँन , न त सिंग मिल्थ्यो न पुच्छर . नाम मेरै थियो , गाम मेरै थियो , कथा मेरो थिएन .

त्यो रचना प्रकाशित भएको केहि दिनमा अफिसमा फोन आयो, पारिश्रमिक लिन आउनु रे भनेर, लेखा शाखाबाट. मैले मेरो रचना हैन त्यो , मेरो नाममा कसैको रचना छापिएको हो, त्यसको पारिश्रमिक सक्कली लेखक लाई दिनु भनी दिएँ .

त्यसपछि मैले मधुपर्क किन्न बन्द गरिदिएँ . त्यो गुमनाम सक्कली लेखकले मलाई पनि चोरी को आरोप  लगायो होला नै ..
मेरो कथा पनि कसैको नाम मा छापियो होला नै , मैले चियो गर्न छोडी दिएँ . मधुपर्क जस्तो स्तरीय र प्रतिष्ठित साहित्यिक पत्रिकामा त त्यस्तो  हुन्छ भने अन्त ........

त्यसै गरी २००६-७ तिर साझा मै प्रकाशित मेरो एउटा कबिता " माइ संसार " को एक जना डुकुलंठुकले आफ्नो भनी छपाए. माइ संसारले मेरो user ID त्यो घटना भन्दा पहिले नै ब्यान गरि सकेकोले प्रतिपाद गर्न सकिन . माइ संसारका पाठक को लागि त्यै चोर नै सक्कली लेखक भए . साझा मा एउटा धागो नि सिर्जेको थियो - कबिता चोर लाइ फाँसी दे भन्ने .
http://sajha.com/sajha/html/index.cfm?threadid=41311 (need unicode be fixed)

http://www.mysansar.com/archives/2007/02/id/1270


त्यसै गरी अम्रिका मै आफुलाई बुद्धिजीवी लेखक कबि गायक ( दोहारी ) समाज सेवी ठान्ने " राम प्रसाद खनाल ( नेपाल टेलिभिजन का प्रस्तोताले ) आफ्नो वेब साइट मा मेरो एउटा कबिता आफ्नै भनी राखे .

मित्र अम्रिकाने, चोरहरु को बिगबिगी छ , कोकोस्लाई कठालो समात्दै हिडुम ... चोर कै बाहुल्य छ . अम्रिकाने ब्रो को चोर त झन् वाइस्याल. प्रज्ञाप्रतिष्ठान को प्राज्ञ बनेर "जन साहित्य " को प्रबचन कुन दिन सुन्नु पर्ने हुन्छ हामीले 

त्यस्ता चोरहरुको बारेमा साझा मा र फेशाबूक मार्फत एउटा आन्दोलन सुरु गरम ............. मेरो आग्रह हो ...

Rahuldai
· Snapshot 204
Like · Liked by · 1
कबिता चाही यो थियो ... मधेश आन्दोलन मा तराइ भएको हिँसा को सन्दर्भमा


बलेको आगो ताप्नेहरु
त्यहि आगोमा रोटी सेक्नेहरु,
छिमेकि को घर् जल्दा चुपचाप् रमायौ
जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ
त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ
सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ

खबरदार
मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने
खबरदार
देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने

कांचको दरबार् भित्र बसेर
जनताको घर्बार् जलेको,
फेरि तमाशा हेर्यौ
यति धेरै जलायौ,
यति धेरै चलायौ
अब तिम्रो अन्त्यमा
तिम्रो लाश जलाउन
कुनै आगो बल्ने छैन
तिम्रो आश जोगाउने
कुनै झेल चल्ने छैन

OBAMA
· Snapshot 255
Like · Liked by · 0

amricane bro,
i have been reading yr poems regularly in sajha. I have really liked this poem. and in las few days, i have been seeing yr poem with little twists circulating in facebook. I felt good that yr poem had generated so much likes and loves in facebook. I had no idea that somebody has stolen it and dared to twist and publish under another name. I am with you, we should do our best to expose these kind of intellectual thieves.

Rahuldai,
I can feel the pain too. When there will be more time, i will share my story too. If there is something u want to do like creating facebook page on this issue or anything else, I am with u. Lets expose these kind of people.

cheli
· Snapshot 246
Like · Liked by · 0
Plagiarism is a theft, even bigger than any other kind of theft.  I wonder how can people copy and paste the things and pretend like the real writers. What a shame. 

But like "dallukosanu" said above, if I had read the poem in facebook before reading this post, I would have thought Americane was Pratap B Magar.

I am with you all in this anti-plagirism campaign!! :) गाउँ गाउँबाट उठौं, बस्ती बस्तीबाट उठौं ..


Birkhe_Maila
· Snapshot 391
Like · Liked by · 3
कविता चोरी हुन्छ अम्रिकानेजी। लेख चोरी धेरै पुरानो समयदेखि चल्दै आएको चोरी हो। 
रचना तपाइँको हो, पहिलो पटक साझामा तपाइँले नै राख्नुभएको हो। तपाइँको कृती हो तपाइँले अरु पनि लेख्दै जानुहुने छ र फाट्ट फुट्ट चोरी पनि नहुँदै जालान भन्न सकिँदैन। यसलाई पोजिटिव हिसाबले लिनलाई यो सम्झनुस कि तपाइँका रचनाहरु, गहकिला र बढि आकर्षक बन्न थालेछन् त्यसैले त चोरी भयो। भोलि तपाँका रचनाहरुको भिडमा यि चोरहरु उदाङ्गिन सक्छन र यिनै चोरी भएका रचनाहरुले तपाँलाई चिनाऊन मद्दत गर्नेछन्। झन धेरै लेख्दै जानुहोस र बरु तपाइँका अहिलेसम्मका लेखहरु कता कता छरिएका छन्, तिनिहरुलाई मिती सहित कतै संग्रह गरेर राख्नुस।
म त बरु तपाइँलाई सफलताको बधाई दिन चाहन्छु!
mulmiz
· Snapshot 523
Like · Liked by · 0
:(
Last edited: 19-Apr-12 04:20 PM
ThahaChaena
· Snapshot 603
Like · Liked by · 0
 अम्रिकाने ब्रो....तपाइँका कविता पहिलेदेखिकै फ्यान हौ  हामी(म) ........कत्तिजनाले  complain गर्दा पनि एस्तो रेप्लाई पो देखे FBमा .... सारै नराम्रो लाग्यो....


Last edited: 19-Apr-12 04:51 PM
amricane
· Snapshot 655
Like · Liked by · 1

पैसा मात्र हैन येहा
साहित्य पनि चोरि हुन्छ
हेर्दै जाउ लक्ष्मी प्रसाद तिमि
तिम्रो मुना मदन कुन्दीन मदन मुना बन्छ
mulmiz
· Snapshot 688
Like · Liked by · 0
पैसा मात्र होईन यहाँ
साहित्य पनि चोरी हुन्छ
हेर्दै जाउ लक्ष्मी प्रसाद तिमि
तिम्रो मुना मदन कुनै दिन मदन मुना बन्छ


amricane
· Snapshot 692
Like · Liked by · 0
 मलाई समर्थन र सदै हौसला दिनु हुने मेरा साझा का सम्पूर्ण मित्र हरु , तपाई हरु को यो हौसला नै मेरो एअक मात्र कविता लेख्ने बाटो हो , नत्र तेत्रा तेत्रा ठुला साहित्यकार हरु को बीच मा जस्तो तुच्छ प्राणी को के महत्तो. मलाई गर्ब पनि छ कि मेरो रचना चोरि गर्न लाएक को रैछ भनेर . 
गुनासो त येत्ति छ कि amricane le  पाउने वहा वाहि अर्कै ले बटुल्दै छ . तर मा प्रण गर्छु यो मेरो रचना को अन्त हैन अर्को एउटा सुरुवात हो . 
Amricane मेरो साझा को नाम मात्र हैन अब मेरो साहित्यक नाम पनि हो . म तेही नाम बाट चिनिन चाहन्छु . 
amricane
· Snapshot 1175
Like · Liked by · 0
 साथी हो नेपाली झन्डा ले आफ्नो बाट हतायेछ , नेपाल खबर ले उल्टै साझा लाइ बिरोध गर्दै लेखेको छ . 
उसले भनेको पनि ठिकै हो तर अब तेललाई कल्ले जवाफ दिने साझा को तर्फ बाट ?
मेरो texasnepal  का मित्र हरु ले नेपाली झन्डा संग कुरा गरेर हटाउन लगाए , अब जब साझा र नेपाल खबर को बीच मा कुरा भै रहेको छ भने नेपाल खबर लै जवाफ पनि त साझा बाट नै दिन पर्यो हैन र? 
तर त्यो कल्ले कसरि दिने ?
सान दाई ले एउटा पत्र पठाएर कुरा खुलस्त पार्दे म हृदयेदेखी आभारी हुने थिए . 
 
राछस
· Snapshot 1207
Like · Liked by · 0
 americane bro

that poem is "yours" . doesn't matter who steals it, it is always yours. I been following your poems for a long time and your writing is great.Its sad to see your poem published under someone else name. Those people are CHEAP people (and unfortuntely these kinds of people exists in this world) who doesn't have anything better to do in their life.

you keep writing brother, I love your writing style...

my best wishes...
adventurer
· Snapshot 1231
Like · Liked by · 0
Americane bro 
"Anyone can steal your creation but no one can steal your creativity"
So keep on writing


edipre
· Snapshot 1300
Like · Liked by · 0
 You are great writer Americane bro and pls keep writing.Cheaters will not exist for long time.


I liked the idea of giving some name (e.g "Americane Nepali") to ur creation if u don't want to reveal ur original name.

San
· Snapshot 1353
Like · Liked by · 3
Dear All,

At sajha.com there is one thing that unites us all and that is the appreciation and respect for each other's creativity, and sajha.com always strives to be an outlet for creativity among each and every one of us.

Amercane's creative compositions are nothing new and they have served to be a welcome distraction in our everyday lives for quite a while as can be seen in his postings.

Media outlets such as newspapers and blogs go in circulation due to talented writers. Their popularity is directly proportional to the creativity and upto date content written by the writers. In addition to what is published in Newspapers, media entities have to show respect for intellectual property, in order to promote an ethical literary environment.

The current episode in which the credit for Americane's composition was taken by a third party is distasteful to say the least. It is however encouraging to see that the facebook group "Nepali Flag" has removed the posting after questions were raised regarding the authenticity of the writer.

In the same token, it would be ideal for the other facebook group नेपाल खबर डट कम to remove the questionably credited poem, but I see the following statement issued by them

"sajha.com ले यो लेख हाम्रो हो भनेका छन । यस्मा मेरो केही भन्नु छैन .."
"sajha.com ले जहाँ सम्म हाम्रो यो पेज हाम्रो नेपालको खबर लाई चोर को संज्ञा दिइ आफ्नो वालमा हाम्रो फोटो पोस्ट गर्नु भएको छ म त्यस्को घोर बिरोध गर्दछु
.."

After following this thread by Americane, I wanted to write a response to
नेपाल खबर डट कम - but after reading the above comments, it is clear that they want to hold onto the likes and the publicity and the 15 minutes of fame generated by the falsely credited poem. I say this because their comments that I quoted above is clearly fabricated or coming from someone who does not know what sajha.com is, and it would be useless to try to reason with them. The fact of the matter is sajha.com has never made any statements to or about नेपाल खबर डट कम. Sajha.com has never called them a चोर or posted about them in sajha wall or claimed any rights.

आफैले आफ्नो दिमाग मा सिर्जना गर्नु भएको कुराको घोर बिरोध गर्नुहुन्छ भने त्येस्मा मेरो केहि भन्नु छैन |

Perhaps नेपाल खबर डट कम is not aware that sajha.com is a community site where its members are zealots when it comes to intellectual and creative pursuit and that the members take it as their responsibility to make their voices heard regarding any unethical practices.

At sajha.com we honor the pursuit of intellectual creativity. At the same time, we want to urge and encourage other media entities such as नेपाल खबर डट कम to respect intellectual property, provide credit to the rightful writer and not fabricate statements.
Ojaswi rana
· Snapshot 1625
Like · Liked by · 0
Amricane keep up your good work. And kudos to San dai. Here in sajha we do respect intellectual property n respect creativity.
amricane
· Snapshot 1837
Like · Liked by · 0
Sathi ho , nepal flag posted poem again as original writer, sharing link of texasnepal. 
Thank to you all. 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 82
· Posts 4 · Viewed 491
· Posts 2 · Viewed 213
· Posts 12 · Viewed 1561 · Likes 3
· Posts 5 · Viewed 441
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 73
· Posts 7 · Viewed 579
· Posts 9 · Viewed 702
· Posts 12 · Viewed 1079 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal