कुमार छु ३३ वर्ष सम्म ..... - Sajha Mobile
SAJHA MOBILE
कुमार छु ३३ वर्ष सम्म .....
Posts 49 · Viewed 29494 · Likes 5 · Go to Last Post
33_kumar
· Snapshot 0
Like · Likedby · 0
म ३३ वर्ष को भएँ । म अझै कुमार छु । मेरो आर्थिक, मानसिक , शारीरिक अवस्था राम्रो छ । मेरो पढाई राम्रो छ । म graduate level को बिद्यार्थी हुँ । म कुमार छु भन्दा कसैले विश्वास नगर्ला तर म कुमार छु । मलाई यौन को बारेमा धेरै चासो पनि छ । म बिवाह अगाडी कुनै सम्पर्क गर्न चाहन्न । के यो उमेरमा कुमार नै बस्नु ले कुनै असर गर्छ ? मलाई आज भोलि चाहिँ हल्का तनाब हुन थालेको छ । हुन त यस्तो कुरा डाक्टर संग परामर्श लिनु पर्ने हो तर मेरो जस्तै कसैको समस्या छ कि ? मैले बुझ्न खोजेको केटी हरु ले के सोच्छन भन्ने हो ...यस्तो अवस्था मा मलाई केटि हरु ले कसरी सोच्छन ? के ३३ वर्ष सम्म कुमार हुनुले केहि फरक पर्छ? म सामाजिक र नैतिक प्राणी हुँ र मलाई बिवाह अगाडी अरु केटि संग सम्बन्ध राख्न मन छैन र मेरो केटि साथी पनि छैन । पहिला थियो तर त्यो दार्शनिक प्रेम थियो । हामीमा कुनै यौन जन्य कुरा भएनन् । उनको बिहे भएको नि धेरै भयो । रमाइलो कुरा चाहिँ के भयो भने हालसालै मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ । उनले त्यो कुरा साचो भनिन् । मैले सोचे म यो उमेर सम्म कुमार छु तर जसलाई मैले चाहे जसलाई म बिहे गर्न चाहन्छु उसको कुमारी   भंग भैसकेको छ । उनिमा भएको खराबी त्यति नै हो । के मैले उनलाई बिहे गरे भने म सन्तुष्ट हुला ? मैले म कुमार नै बसेको के अर्थ रह्यो ? येही कुरा ले म तनाब म छु । यो अवस्था म तपाई भए के गर्नु हुन्थ्यो ? महिला वर्ग ले के सोच्नु हुन्छ ? तपाई हरुको विचार को आशा राख्दछु ! कृपया उडाउने र हासो को पात्र बनाउने प्रयास नगर्नु होला ! राम्रो सल्लाह को लागि अग्रिम धन्यबाद !

कुमार, वर्ष ३३

Load Previous
bittertruth
· Snapshot 3124
Like · Liked by · 0
@hereigo --> best comment.
sajha onion
· Snapshot 3150
Like · Liked by · 0
Please be careful
If you are in the US please be careful
Lest someone playing for the same team
Rob you of your prized possession

Perhaps you are waiting to be played by the same team??? Question worth asking . . .

Virginity is like a balloon, one prick and it's gone.

moss
· Snapshot 3198
Like · Liked by · 0
 Your name should be 36_Kumar (in place of 33_Kumar) as your hand is overused...
Last edited: 06-Apr-12 11:34 AM
33_kumar
· Snapshot 3253
Like · Liked by · 0
अर्ति दिने मित्र हरु ! धन्यबाद !! भन्न लाई सजिलो हुन्छ परे पछि थाहा हुन्छ ....अचानो को पिर खुकुरी लाई थाहा हुन्छ ..म पनि येही यूग कै मानिस हु जहाँ तपाइँ हरु हुनु हुन्छ ! मैले प्रसङ्ग उठाउन खोजेको तपाई हरुका फोहोरी शब्द प्रति हो ! मित्र हरु , जसले सरल , नम्र भाषा मा आफ्नो विचार , सल्लाह दिनु भयो , उहा हरु प्रति म आभारी छु । मेरो पुरानो प्रसङ्ग मा केहि थप्न चाहन्छु ! ...मेरो एक जना केटि संग मित्रता बढ्यो । म उनीलाई मन पराउन थाले । उनले पनि मलाई मन पराइन्, कुरा कै सिलसिलामा उनको पहिले नै अर्को केटा संग सम्पर्क भैसकेको रहेछ ..... उनी ले जो संग सम्पर्क गरेको हो त्यो केटाको परिचय नै मलाई दिईन् । भलै .....म चित्त बुझाउला ए.... मेरो  श्रीमतीको पहिले सम्पर्क भएको केटा "" मैले यो भन्दा माथि उठेर सोचे  ....." जुन केटी जसले आफ्नो तेती गोप्य कुरा त भन्छ भने त्यो केटी संग भबिस्यमा घरयेसी कुरामा विश्वास गर्न सक्किन्न ,.... मैले भन्न खोजेको यौन को बारेमा हैन , लोग्ने स्वास्नी बीचको कुरा ...घर का अरु अरु गोपनियेता पनि बाहिर जाला भन्ने हो ! .... मैले सोध्दैमा उनले भन्नु हुदैन थियो । बुद्धिमता आइमाईमा कुन कुरा कति गोप्य राख्ने भन्ने पनि हुन्छ ! मैले येही कारण ले उनीलाई छाड्दैछु ! कुमरित्तो को कारण ले कदापी होइन ! कति साथीहरु लाई लाग्दो हो उनी ले मलाई विश्वास गरेर तेती सम्म गोप्य कुरा भनेकी हो तर तेस्ता कुरा गोप्य राख्नु नै राम्रो हुन्छ । जसले तेस्ता कुरा आफ्नो नयाँ केटा अथवा हुनेवाला पति संग गर्छ तेस्ता लाई घरायसी अनि जीवन बिताउने कुरामा भरोशा र विश्वास गर्न सक्किन्न ! मेरो मान्यता येही हो ! र म येस्मा  अडिक छु !

उही ३३ कुमार

Yakku
· Snapshot 3254
Like · Liked by · 0
कुमार जी,
यहा को तर्क सुन्दा हास उठ्यो अनि तपाई को स्थिति देखेर दया पनि लाग्यो| भने पछि उनले पहिला उनको सम्पर्क भाको कुरा तपाइलाई न भनेर तपाई ले अरु कोहि बाट त्यो कुरा बिहा भै सके पछी थाहा पाउनु भाको भए चाही के गर्नु हुन्थ्यो? पारपाचुके? यो त उनको तपाई प्रति को विश्वास र तपाई संगै बिताउन लागेको भबिस्य को सवाल थियो, जसले गर्दा उनले आफ्नो बिगत तपाइँ संग लुकाउन चाहिनन, तर तपाई त्यसलाई उनको कमजोरी ठान्नु हुन्छ भने त्यो तपाई को मुर्खता बाहेक केहि हुन सक्दैन| यो सबै (कु)तर्क पढे पछी मलाई चाही के लाग्यो भने तपाई जस्ता अल्पबुद्धी संग बिहा गर्नु न परेको मा म त त्यो केटी लाइ भाग्यमानी ठान्छु| मुर्ख देखि दैब पनि डराउछ भनेर तेसै भन्या त हैन, अस्तु ||
Geology Tiger
· Snapshot 3291
Like · Liked by · 1
मलाई यो धागो सुरुमा पढ्दा लागेको थियो यो मान्छेलाई साँच्चैकै केही सल्लाहको खाँचो छ, आफुले देखेको, भोगेको र जानेको कुराबाट केही कुरा लेखिदिउ न त, साथीलाई काम लागि हाल्छ कि ? 
 
तर मित्र यदी तिमीलाई यस्तै जड हुनु थियो त किन साझामा आएर सल्लाह र सुझाव माग्ने ढोङ गर्यौ ? कि कतै तिमी कुनै सर्भे कम्पनीको प्रतिनिधि पो हौ कि ? मलाई लाग्छ तिमीले हामीसँग सुझाव मागिरहेका छैनौ, उल्टो आफू विचारको द्वन्दमा फसेको ढोङ गरी हामीमाथी पनि तिम्रो जड चिन्तन्त लाद्न खोजिरहेका छौ । तिमी जड छौ, यसैले तिमी विचारशून्य छौ । अनि तिमी वैचारिक द्वन्दमा फसेको कुरा त म मान्दै मान्दिन । तिम्रो मस्तिस्क ढुङ्गाले बनेको छ, जसमा स्पष्ट लेखिएको छ 'विवाह नगरुन्जेल कुमार नै बस्नुपर्छ र विवाहपूर्व यौन सम्बन्ध कायम गरिएकी कुनै केटीलाई विवाह गर्नु हुँदैन ।'     
 
संसारमा कुनै पनि कुरा स्थायी हुँदैन, हरेक सामाजिक मान्यता र मूल्यहरुको स्वरुपमा समय बित्दै जाँदा अनेकौ परिवर्तन आउँछ । तर तिमीले यो वास्तविकतालाई कहिले बुझ्न सक्नेछैनौ किनकि तिमी जडकुमार हौ । यदि कतै भगवान छन् भने उनीसँग मेरो एउटामात्र प्रार्थना छ भविष्यमा यदि कुनै केटीको झुक्किएर तिमीसँग विवाह भएछ भने त्यो केटीको तिमीबाट रक्षा गर्नुस् प्रभु !              
Bachata
· Snapshot 3317
Like · Liked by · 0
३३ कुमार जी,
यो धागोमा लेखिएको तपाइको  परिस्थिति अनि बाकि सबै प्रतिक्रियाहरु पडेपछी, तपाई संग २ ओटा options छन्/ एउटा रोज्नुस र आगाडी बद्नुस /
१. भूतकाल बिर्सिएर, उनीसंग बिहे गर्ने /
२. उसलाई बिर्सिने, अर्को केटि खोज्ने र जोसंगचै कुमरितोको प्रस्न नगर्ने, बाकि सबै कुरा मिल्यो भने बिहे गर्ने /


P.S. यो धागोलाई बढी  तन्काएर नबस्नुस, नत्र हरेक साल नाम परिबर्तन गर्नु पर्ला -- कुमार ३३ ,कुमार ३४, कुमार ३५ ...
chaurey
· Snapshot 3398
Like · Liked by · 0
33 ji kasto tarka ho yo? euta aimai le afno bhabishya ma aftyaro na hosh bahnera purono kura prasta parera j bhanin tyasko po dosh, tyo aimai po bharosa garna layek ko na huney? waaah re 33 ji waah tapai lai chai baad bibaad pratiyogita ma bhaag lina pathaunu parla jasto cha, ghar ma alu saki ra cha takma bhaye pani pakayera khaula. 
halo
· Snapshot 3481
Like · Liked by · 0
This reminds me of the movie: 40 year old virgin.
nepwanted
· Snapshot 3481
Like · Liked by · 0
 Yeti chhoto jiwan cha...33 bhai saknu bhayo !! aba ko 10 yrs ma jindagi sakine din ganna thaalnu parcha....jabo arko 10 yrs khusi bhayera basnus Kumar ji !! Don't let other take away your joy bhancha ni !! arule garda tapai ko khusi nai jaancha bhane chhodekai ramro......yedi yehi kura le pachi gayera paarpachuke hunu bhanda or jhagda bhai raakhnu bhanda chhoddinus....baru arkai keti khojera bihe garnus....tyo ramro hola.......kamtima 2, 4 months pachi ta dubai jana khusi huna saknu huncha ahile chhodnu bhayo bhane...
bittertruth
· Snapshot 3415
Like · Liked by · 0
मलाई यो मान्छे कता-कता राजकुमार पाण्डे जस्तो लग्यो. आफ्नो बिहे को कुरा कहाँ राख्नु पर्ने हो भन्ने कुरा को सामान्यज्ञान पनि नभाको जसले हरेक discussionboard मा हास्यास्पद ढंगले आफ्नो बिहेय्को बिज्ञापन गर्छ,  कुरा सुन्दा यो मान्छे तेही हो कि जस्तो लाग्यो होइन भने मानसिक सन्तुलन ठिक नभाको कुनै सिकिस्त बिरामी जस्तो लाग्यो | अझ भन्नु पर्दा आफ्नो कुरा माथि पार्न मज्जाले सक्छु  भन्ने भ्रम पालेको बेवकूफ जसले कुरा सोधेको जस्तो गर्छ , उत्तर पनि आफ्नै दिन्छ अनि तेही ठिक हो भन्छ | तपाई हामि सबैको समय बर्बाद गर्नु एसको नियत जस्तो लाग्यो मलाई त |
28th amendment
· Snapshot 3481
Like · Liked by · 1
33_kumar bro is not virgin anymore, he just got raped by 33 sajhaities!
US Returnee
· Snapshot 3786
Like · Liked by · 0
 33_kumar ajhai kumar ho ki 36_kumar bhaisakyo ?
magorkhe1
· Snapshot 3899
Like · Liked by · 0
 किन आत्तिएको ३३ सै मात्र त होनी ? दिन आउछ धैर्य गर्नुस , आफुले पनि धैर्य गरिएको थियो  ( गफ को लागि कुरा मात्रै )
 
Kiddo
· Snapshot 4027
Like · Liked by · 0
Ever consider auctioning ur virginity?
36x36
· Snapshot 4112
Like · Liked by · 0
 गाउभरिको बोका खसी बनाएर दशैंमा स्वाहा बनाएछन, घरमा एउटा पथ्यान्ग्री अहिलेसम्म नि बोका नै देख्न नपाई बसिराछ ... अब कुमार ब्रो लाइ भर्जिन नै चाहिया भए चाहि ..... सम्पर्क गरम है, मैले त दिने नै बिचार गरिसके  घरको कुरा बाहिर नि नलाने ... गज्जबको छ .
Oh_Gaathe
· Snapshot 4311
Like · Liked by · 0
Aba jahile Bihe huncha
Ani you can cover for your lost years after that
magorkhe1
· Snapshot 4697
Like · Liked by · 0
गठेब्रो: कुरा त घच्ची  नै दिनु भयो नि ?
तुलना गर्ने क्रम यस्तै यस्तै मा हुन्छ | अरु कुरामा पनि पछाडी नपरेको हैन होला ? Just be Proud  being a VIRGIN.
जय नेपाल
· Snapshot 4901
Like · Liked by · 0
अझै कुमारी केटी खोझ्दै वस्अौ भने, जिन्दगी भर कुमारै हुन्छौ।
vale
· Snapshot 4938
Like · Liked by · 0
Yo jamana ma euta saskriti ra ritiribaj jogaune sachha nepali dekhe ...Kumar_33,

Kumar ji pa6i parisaknu vo tapai ..abo 2,4 barsama 40 le vet6 ani pa6utaunu parla ! Hurry up !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 220
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 66
· Posts 15 · Viewed 2106 · Likes 3
· Posts 1 · Viewed 161
· Posts 6 · Viewed 754
· Posts 1 · Viewed 150
· Posts 1 · Viewed 325
· Posts 4 · Viewed 882
· Posts 2 · Viewed 493



Your Banner Here
Travel Partners
Travel House Nepal