आलोचना सहन नसकेपछि प्रचण्ड पुत्र प्रकाशद्वारा फेसबुक बन्द - Sajha Mobile
SAJHA MOBILE
आलोचना सहन नसकेपछि प्रचण्ड पुत्र प्रकाशद्वारा फेसबुक बन्द
Posts 2 · Viewed 5609 · Go to Last Post
grgDai
· Snapshot 0
Like · Likedby · 0

यो मुजी माओबादीहरु लाइ सत्ता मा नल्याऊ भन्दा राजाबादी भनेर गालि गर्ने गधाहरु कता भागे आजकल? सबै थाहा भएको जस्तो कुरा गर्ने माओबादीको टट्टूहरुलाइ लाज पनि छैन आफ्नो नेपाल आमा को छाती मा लात्ती हानेको हेर्दै तालि बजाउदै बस्न?


आलोचना सहन नसकेपछि  प्रकाशद्वारा फेसबुक बन्द

काठमाडौं, चैत ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई सगरमाथा चढ्न भन्दै माओवादी नेतृत्वको सरकारले २ करोड रुपैयाँ दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । काँग्रेस र एमालेका भ्रातृ संगठनले सडकमा निस्किएर प्रधानमन्त्रीको पुत्ला र तस्विर जलाउन थालिसकेका छन् ।

 

सोसियल नेटवर्किङ्ग साईट फेसबुकमा रमाउनेहरुले पनि प्रकाशलाई २ करोड रुपैयाँ दिने सरकारी निर्णयको विरोधमा फेसबुकका पाना भरेका छन् । फेसबुमा आफ्नो आलोचना भएपछि प्रकाश स्वयंले पनि आलोचकलाई गाली गर्न फेसबुककै सहरा लिनु भएको थियो । बिहान फेसबुक स्टाटसमा  “मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!” लेख्ने प्रकाशले शनिवार बेलुकी फेसबुक नै डिएक्टिभ गर्नुभयो । यो समाचार लेखिरहँदासम्म साथी भइसकेकाहरुले समेत प्रकाशको फेसबुक भेट्न सकेका छैनन् ।
प्रकाशलाई सगरमाथा चढ्न २ करोड रुपैयाँ दिने निर्णय पछि फेसबुकमा भेटिएका केही कमेन्टलाई हामीले यहाँ जस्ताको तस्तै राखेका छौं । (यी सवै स्टाटस उहाँहरुको निजी विचार हुन् । तस्विर पनि फेसबुकबाटै साभार गरिएको हो ।)

chorfata
· Snapshot 458
Like · Liked by · 0
Ha ha, yo sab khe hoina bro
Next sujata ko publicity ho.
Java samma 2 4 Jana thula neta maridaina yesto jhatna aaudai jancha
Seriously Nepalese people need to plan ko kill these mofo 1 by 1
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 12
· Posts 1 · Viewed 48
· Posts 1 · Viewed 153
· Posts 16 · Viewed 3393 · Likes 3
· Posts 1 · Viewed 142
· Posts 1 · Viewed 209
· Posts 6 · Viewed 791 · Likes 1
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 150
· Posts 4 · Viewed 477



Your Banner Here
Travel Partners
Travel House Nepal