आज भोलि हरेक साँझ मात्तिन थाले छ ,
जिन्दगी देखि जिन्दगी आँटीन थाले छ .
रहरै रहर मा पिएँ , बिबश भएर पिएँ ...........
सुख मा पिएँ , दुखमा पिएँ , पिउदिन पिउदिन भन्दै पिएँ ...
तिमीले पनि मा जस्तै माया दिएर हेर
मायालु को सम्झनामा आफुलिया बिर्सी हेर ....
स्वर्गीय नारायण गोपालको कालजयी स्वरले भरिएको यिनै गीतका गीतकार तथा संगीतकार धन बहादुर महर्जन अर्थात भीम विराग अब हाम्रो सामु हुनु हुन्न . उहाँको निधनमा श्रद्धा सुमन .... दिपंगत आत्मा ले शान्ति पाउन .
स्वर्गीय संगीतकार तथा गीतकार भिम विराग को आत्मा ले शान्ति पाउन /
हार्दीक श्रदान्जली
फूल सँधै हांसी राख्छ कांडा बीच पनि
बास्ना सधै छरी राख्छा भुइँ झरेर गया पनि
स्वर्गीय संगीतकार तथा गीतकार धन बहादुर महर्जन "भिम बीराग" सँधै बाँची रहनेछन नेपाली माझ