Help me find OLD NEPALI FOLK geet
Can Anyone please suggest where I can get Pandav Sunuwar, Kumar Basnet and Ram thapa's old folk songs..... please I need it. HELP HELP. (not the remixed ones)
Jay Nepal
एउटा गीत त म पनि खोजि राखेको छु. जत्ति खोजे पनि भेटिन्न. खोजेको गीत चाही " तिम्रो माया कागज को रंगी चंगी फूल जस्तो " सायद ध्रुब k c को जस्तो लाग्छ. कसै लाई थाहा छ कुनै website मा भेटिनछा भने एसो खबर पाउ न please
New Baneshwor-ji,
" तिम्रो माया कागज को रंगी चंगी फूल जस्तो " त हैन तर " जिउदै मर्ने" र "नचिनेको जस्तो तिमीले " २ वटा ध्रुब केसी क गीत छन् म संग ..........
जिते दाज्यु,
मालती मंगले नाटकमा मैले थाहापाएको पनि तेही एउटा गीत हो . तर कत्ति खोज्दा पनि त्यो गीत भेट्टाको छैन मैले पनि . मैले त हेरेको पनि छैन त्यो नाटक . हजुरहरु संग मास्टर रत्नदास प्रकासका या मित्र सेन क या मलेवा देवी अनि कोइली देवी क गीतहरु छन् होला? Please Share गर्नुस ल है छ भने.
हराकोनेपाली-जी सछिकै हराउनु भो तपाई त , राम थापा का गीतहरु share गर्नुस न हौ.......
थाहा-छैन
dherai pachi sajha hereko thyakkai yo post ma reply aayecha la gajab bhayecha..
la kun kun git cha share garihalaun!
ani timro maya kagajko phul jasto 6 masanga !
LostNepali-ji,
हरे कुन गीत चाहिएको हो त्यो भन्नुस न अनि छ भने share गर्छु नि हजुर .....
jitu bro,
thanks though,
tara i already have the intstrumental version ke, malai purai geet chaio , launa
ध्वाँसे bro... म कोशिश गर्दै छु है तपाइलाई त्यो गीत खोज्दिउ भनेर ..... तपैसंग पनि पुराना गीतका संग्रह छन् भने एस्सो बाडी-चुडी गर्ने हो कि ?
These are the songs i have been searching for so many years..
Here are the songs
1) मैलो धमिलो कुलोको पानि अलाप्छ कसैको गीलो कहानी (नारायण गोपाल /रचना -भूपी शेरचन)
२)फर्क हे फर्क नेपाली तिमीलाई डाकदछ हिमाल (पुष्प नेपाली )
३) माटो भन्नु मुटु रैछ (कस्को थाहाभएन )
४ )सनाईले गाइ पहरा ढाक्यो लौ (नारायण गोपाल )
५)४.पिपलैले पालुवा फेरेनयो मायालाई फर्केर हेरेन (नारायण गोपाल ज्ञानु राना ) एती बज्ने गीत ६,७ वर्ष देखि न सुन्न पाइयो न भेटियो नै कतै !
६ )यो मन त तलाउ हो (अरुणा लामा )
७)परदेश जाने दाइ नेपाल को माया-बच्चु कैलाश
७ )बहकिदो मन त बहकि नजा (बच्चु कैलाश )
८ )माटो माथि लडीबुडी खेलु,ढुंगालाइ मइ खाउँ जस्तो लाग्छ (प्रेम प्रकाश मल्ल )
९)एकै र मुठी धर्तिको धुलो (नातिकाजी )
१० )हिमालको छड्के टोपी छ )-गोपाल योन्जन रचना
११ )बालाजुको बाइसधारामा पानी कति मिठो ! (पुष्प नेपाली )
१२ )मेरो यो झोलामा राजा र रानीको तस्विर छ (नारायण गोपाल ) पैले बज्थ्यो १० वर्ष अघाडी अहिले गायब !
ल अहिले लाइ एती ,अझै २०० जति गीत लिष्टमा छन !
लौन कोइ संग भए सेर गरौँ है ! मलाई त रगत नै दिएजस्तो हुन्थ्यो ! नभेटेर पागल हुन लाइसके ! तपाइँहरुले पनि गीत सोधे हुनछ ,म उपलभ्द गराउन कोसिस गरुला !
lau ke ho yesto?kasaiko ek sabda firta aundaina !
अब के गर्नु त हेर्नुस न मसंग कत्ति गीत छ दिन्छु भन्ठानेको share गर्छु भन्ठानेको तर तपैले जुन गीत सोध्नु भो त्यो त एउटा नि छैन रहेछ अनि कहाँ खोज्ने नि पत्तो भएन अनि मुखमा बुझो हालेर चुप बसेको.... कहाँ खोज्नु खै एस्तो पुराना गीतहरु
" sal ko paat tapari gasera " original version .....
if somebody has it, I would really appreciate.
Thanks
saal ko paat..its available in many radio stations..i wonder why orignial is not posted on net
there are only remix crappy versions
I have it imperfect_harmony.
I will post after 3-4 days ..when i get chance to use my computer
Last edited: 14-Apr-12 10:56 AM
sorry imperfect_harmonium
i completely forgot about this post
can u tell ur email so that i can send to you
harmony_imperfect@yahoo.com.....
thanks, appreciated.
ha ha imperfect harmonium...
gajab cha la ...
haha geology tiger !
sur nalageko harmonium
afu ta jelai ni musical dekhincha kya
ani maile list ma lekheko kunai githaru cha?katiko cha collection haru?
kaha ho nani ghar timro ta kalyan sherchan ko po raicha ni
lostnepali ले बच्चुकैलाशको परदेश जाने दाइ भेट्नुभो?
Euta Ukhaan Nai Ukhan le bhariyeko lok geet thiyo purano... I am unknown about the singer... but malai mukhda ko doshro line matra yaad xa... "bhannai paryo hainta ni kyaanam so chaainijo" kasai sanga xa yo geet ??
Yonder Music app provides the feature which will help us to access unlimited Nepali and International songs for free. You can try there. : http://www.merokalam.com/yonder-music-app/
Please log in to reply to this post
You can also log in using your Facebook