के भनु र खै ? - Sajha Mobile
SAJHA MOBILE
के भनु र खै ?
Posts 6 · Viewed 5831 · Likes 8 · Go to Last Post
PeaceSoul
· Snapshot 0
Like · Likedby · 5

जीवनमा बर्षात बनि, दरदरी बर्षने लाइ
मन मुटु सबै दिई, जीवन अर्पण गर्ने लाइ
हृदयको सिंहसानमा, राज गरि बस्ने लाइ
संसारको सबै खुसि, तिमिलाइ नै हो भन्ने लाइ
के भनु र खै ?
तिमि बिना जीवन, अन्धकार छ भन्ने लाइ
आँसु खस्दा काँध थापी, न्यानो माया देखाउने लाइ
मेरा कोमल यी ओंठमा, मिठो चुम्बन लिने लाइ
तिमि नै जीवनको, सबै थोक हो भन्ने लाइ
के भनु र खै ?
निभ्न लाको दीपमा, थोरै तेल थप्ने लाइ
फूलै फुलको उपहार, मुटु टुक्राई जाने लाई
एउटा जीवन टुक्राएर, अर्कै जीवन जोड्ने लाइ
के भनु र आखिर मा मुटु टुक्रे जाने लाइ
के भनु र खै ?
Geology Tiger
· Snapshot 0
Like · Liked by · 1
 जिन्दगीको कथाहरु
हृदयका व्यथाहरु
हामी सबलाई सुनाउनेलाई
के भनु र खै?
यस्तै यस्तै अरु पनि लेख्दै गर्नुस् है.....
Rahuldai
· Snapshot 32
Like · Liked by · 1

एक शब्दमा भन्नु पर्दा निष्ठुरी...................................... ।

सरल भाषामा सबल लेखाइ ।

amricane
· Snapshot 66
Like · Liked by · 1
जब कसैलाई केइ भन्न सकिन्न तब मन बाट कबित बनेर निस्कान्छ र त्यो भनाइ थेरै अर्थ पूर्ण हुन्छ , जुन तपाईं को कबिता मा छ । राम्रो छ ।
PeaceSoul
· Snapshot 112
Like · Liked by · 0
Geology Tiger
आइरहनु Cyber
मनका पोका यसै गरि
लेखि रहुला बारम्बार !!!


thank you, rahulvai  and amricane.

MRITYUNJAYA
· Snapshot 229
Like · Liked by · 0

सही छ साथी अर्को पनि जाओस !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 855
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 201
· Posts 13 · Viewed 2230
· Posts 1 · Viewed 131
· Posts 1 · Viewed 110
· Posts 4 · Viewed 1045



Your Banner Here
Travel Partners
Travel House Nepal