नेपाल खत्तम छैन Part 1 (A Positive thinking toward the situation of Nepal) by Karna Shakya;who believes his country is far better than the person who think its going down. He wants us not to be depressed for the situation of the country and makes us feel proud that we are NEPALESE
Video created by Bish Halwai Rajkarnikar, Dharan (Toronto) www.youtube.com/brishal
सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक सोच को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ।