म फर्कन सक्दिन
***************************
गन्तब्यहिन यात्रा
प्रत्युत्पादक पाइला
हरेक पल खियिदै छु म
तर पनि म फर्कन सक्दिन
अनिस्चित भबिस्य
ग्लानीको खात
आशाहरूको भ्रुण हत्या गर्छु म
तर पनि म फर्कन सक्दिन
दायित्वको चाप
खुशीको ब्यापार
आश्वासनको लड्डु बाड्छु म
तर पनि म फर्कन सक्दिन
मनको द्वन्द
परिस्थितिक चक्रबात
मरि मरि बाच्छु म
तर पनि म फर्कन सक्दिन
यस्तो मार्मिक कविता पनि आउदो रहेछ त डल्लेलाइ !!
अरु पनि लेख्दै जाउ !!
bhatke dai : tyo marmik bahnne sabda ko durupayo bha jasto layo hai hamlai ta... Thanks fr words
mulmi: Thankyou mulmi paji.. oops kaji
डल्लेले पनि टाइम टाइममा दिन्छ
लगे रहो डल्ले भाई
सधैं हसाउने डल्लेले रुवायो आज बाइ । म पनि भन्ने गर्थे- पिडा लुकाइ हास्नेहरुले मनले लेख्छन, मन ले देख्छन । वाह डल्ले वाह !
euta kabita lekheko afai meti de
afanai kabita ta ho
lajja
Last edited: 19-Dec-11 11:20 AM
Last edited: 19-Dec-11 11:21 AM
Dalle pani bhaabhuk bhaako .. Tyehi bhayera kim Jong maryaa jasto chha
..
Kabitaa chahi daami chha hai
kya baat deshpande ji
साझाका गन्यमान्य र मित्रगणहरूको समय र शब्द प्रति आभार
डल्ले ले नि एती राम्रो लेख्दो रहेछ अैले सम्म किन लुकाको ?
सोचे को सबै पुग्ने भये
कती निरश हुन्थ्यो जिबन
सबै सपना साकार भये
के रमाइलो हुन्थ्यो जिबन
सबैले तक्मा पाउने भये
किन ओलम्पिक गर्न पर्थ्यो
बिचै मा फर्कन पाउने भये
किन अगाडि बड्थ्यो जिबन
PS: धर्के ले त कबिता मात्रै किन महाकाब्य नै लेखे पनि भो नि
TMS को नयाँ दृष्टिकोणको लागि धन्यवाद
Amrikane: luka haina...... Nadekha ho.
हेर्दा हेर्दै डल्लो मान्छे नि कबी पो भयो गाँठे !
बाच्नु पर्छ सबै देखिन्छ भन्ते बुढापाखा-- हो रछ
अत्ती उत्तम डल्ले
ओहो डल्लेको कविता रहेछ यहाँ! गजबको शब्दहरु छरिएका रहेछन्। वाह!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2170
· Likes 3