मु्ल्मेको कविताप्रतिको प्रेम देखेर मजा लाग्यो!
जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस्
मनमा सधैँ आस्था रहोस्, शान्ती होस्
मेरो चिता त कबिता सगैँ बनोस्
Malai ta yesto yesto sabad le yesto chuna chan ni wah wah wah... wahhhhhhhhhhhhhhh
जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस्
मनमा सधैँ आस्था रहोस्, शान्ती होस्
मेरो चिता त कबिता सगैँ बनोस्
Choyo hai choyo , man choyo kabita le :)
mulmi jasto chalu koi rainachha...
Astha ra Santi lai chai man ma rakhne re...
ani Kabita sanga chai sangai bachne matrai haina marna pani sagai paiyos re
3 jana rijap hanna napai.... hamle ni pauna paro ni ali lai
Kabita ramri chin j bhaye ni ..
त्यै भन्या डल्ले , कबिता त साह्रै च्वाँक क्या । च्वाँक मात्र हैन सेन्टी पनि क्या । सेण्टिमेण्टल च्वाँक ।
अरु दोधारमा होउन् नहोउन् तर म चाँही एउटा कुरामा पक्का छु, मुल्मीका कबितामा भाव पनि राम्रो हुन्छ, छन्द पनि राम्रो हुन्छ, कबिता कबिता जस्तो हुन्छ .....रमिता हुँदैन ।
@ mulmiz: Sarai ramro kabita lekheko, Kasto man nai khusi hune.Great. Keep it up.
"जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस्
मनमा सधैँ आस्था रहोस्, शान्ती होस्
मेरो चिता त कबिता सगैँ बनोस्"
यो पन्क्ती को लागि म मुल्मिज ब्रो लाई धेरै धन्यवाद दिन चाहन्छु , कबिता लेख्नु ठुलो कुरा हैन तर मन बाट एसरी छोएर कबित लेख्नु ठुलो कुरा हो। मुल्मिज को हरेक रचना हरु मन बाट निस्कान्छन र हामी जस्ता पाठक को मन नै छुन्छन । एस्ता कृति हरु को सदैब आस गर्छु मुल्मिज ब्रो बाट ।
Ke saro maskiyeko ho bro...yeso kabita lekhnu paryo ni arko .....
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...