सुन्दर सपनाको महलको तिमी मेरीरानी हौ मेरो एक्लो जीवनको तिमीएक मात्र कहानी हौ मरुभुमीमा छट्पटिंदै मृगतृष्णाकोशिकार हुँदा तिमी,केवलतिमीनै तिर्खा मेटाउने पानी हौ अशक्त र कमजोर हुने बुढेस्कालको बेला पनि जोशर जाँगरदिनेतिमीनै मेरो जवानी हौ
अरुले जे भनून् मलाई कुनै पर्वहा छैन तिमीनै मेरो प्राणप्यारी, आँखाको नानीहौ
तिमीबाट नै सुरु तिमीमा नै समाप्त हुने मेरो तिमी नै संसार, तिमी नै जिन्दगानी हौ सुन्दर सपनाको महलको तिमी मेरीरानी हौ
मेरो एक्लो जीवनको तिमीएक मात्र कहानी हौ
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 12
· Viewed 1183
· Likes 1