ल मुल्मी - हरेक रात कोही बिशेष लाई लेख अनी साझा मा टाँस
हामी पढिदिम्ला
यो कबिता नि गज्जब गयो
हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु-
harek raat naya naya bishesh hunchha ho mulmi
.. la j hos ghachhi gayo Keto ko
त्यो बिशेष के हो , को हो , त्यसको बारेमा पनि तु लेखी हाल्नु । सदा झै राम्रो ।
न झार मोति का दाना तिम्रा ति नयन बाट
न बनाउ अबरोध उसलाई जसले देख्छ संसार तिम्रो आखा बाट
खोज आफुलाई अनि निक्ल त्यो कोलाहाल भिड बाट
अनि भनि हेर उसलाई जो हरेक रात तिम्रो बारेमा पनि केई बिसेष लेख्दैछ
धन्यबाद सबैलाई
वाह वाह शान्ती ज्यु, सहि थप्नु भयो हजुरले
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12456
· Likes 1
· Posts 7
· Viewed 3786
· Likes 1
· Posts 21
· Viewed 9629
· Likes 1
· Posts 5
· Viewed 7669
· Likes 1