gajab ko bedana pokhyo ni ta yar mulmi bro le....
मुल्मी को ट्राजिडी परेर हो कि के हो
बडा गज्जब को कबिता हाल्यो
मुल्मिज साथी को बेदना म नि बुज्छु तर मैले चै पार गरी सके त्यो अवस्था किन कि
मलाई फुर्सद छैन तिम्लाई सम्झेर बस्न लाई
अनी मलाई फुर्सद छैन तिम्लाई सम्झेर आसुँ झार्न लाई
तिम्लाई त थाहा ने छैन होला म कहाँ छु कस्तो छु अनी के गर्दै छु
अनी म तिम्लाई किन सम्झु
तिम्रो याद मा किन तडपु
अनी किन तिम्रो फोटो हेर्दाइ आसुँ झारु
मलाई ने फुर्सद छैन नि तिम्लाई सम्झिन लाई
sahi gayo mulmiz,
ani amricane bro wah wah wah ....
Last edited: 10-Nov-11 02:22 PM
जीवनको बाटोमा एक्लै हिँड्दै थिएँ ,
एउटा जून देखेँ , त्यसैलाई पछ्याएँ
पछ्याउँदा, पछ्याउँदा धेरै टाढा पुगेछु
पछाडि फर्केर हेर्दा त बाटै भुलेछु
Maan chhoyo yi harafharu le!! Good one bro!!
Mr. Ghorle or Mr. Boko Ko Sarai nai man choye jasto cha.. Double double nai po lekhidiye ta bai ...
सबैलाई धन्यबाद, मनपराईदिनु भएकोमा
Please log in to reply to this post
You can also log in using your Facebook