देशमा बसौं राजनिति, सामाजिक, अनि आर्थिक स्थितिले रन्भूल्याएको छ।
परदेशमा बसौं जिन्दगी जोगी हुँदै छ।
मित्रहरु सँग छन् कि केहि प्रतिउतर?
Mayhanat gara bro, jaha basay pani huncha, khane mukh lai junga le chekdaina(:
मिहेनत गरिदै छ हौ ब्रो। आफ्नो त जुङै पालेको छैन। पाले पनि सुहाउदैन हो। काम गर्छु तर बस्ने धाम को ठेगाना लगाउन जानिन मित्र
।
ज्वाँई केटा! त्यस्तो आपतै पर्या भए ससुराली गएर घरज्वाँई बस!
आ... यो जन्तरे ले भनेको कुरो एक किसिमले ठिकै हो
। जहान भनाउदी उतै नेपाल मा माईत मै बस्छे हौ
। तेई भएर त यो प्रश्न राखेको गाठे अब बसुँ कहाँ?
Hali sanga salkeki thiyi ni, maiti farkera aai saki ra jwaii saab???
नाम चै जङ्ली मानब रे हिसाब त दरो राख्दो रे छौं गाठे
! खै का का पुग्छें उडन्छु। पोई लाई सोध्ने होइन खोई
। ओ गाठे न कहाँ बसु बसु कोई ले भने होइन!!! अचानो को पिर खुकुरीले के जानोस्
।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12756
· Likes 1
· Posts 7
· Viewed 4244
· Likes 1
· Posts 21
· Viewed 10459
· Likes 1
· Posts 5
· Viewed 7958
· Likes 1