नमस्ते,
नेपालका यूबा अन्तर्गत आयोजना गर्ने लागिएको Walk For Nepal हामी सबै नेपाल प्रति माया गर्नेहरुको लागि हो ! सहभागी जनाउनु होला ! यदि सहभागी जनाउन नसकिए walker लाई sponsor गर्नु भए खुबै राम्रो हुने थियो ! कुरा धेरै गर्यौं - अरुलाई देश बिगारे भनेर धेरै गाली गर्यौं - अब आफ्नो तर्फबाट थोरै काम गरेर पनि देखाउं है - नेपालको माया छ भने ।
यो लिंकमा जानु होला -
walkfornepal.org
कुनै पनि उपकारी संस्था छान्नु भए हुन्छ ।
निबेदक
- मबि सिंह
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 14
· Viewed 1578
· Likes 1
· Posts 26
· Viewed 4515
· Likes 2
· Posts 81
· Viewed 20827
· Likes 19