कहाँ छौ गरामैलो- (रम्नु न हो जिन्दगी!) - Sajha Mobile
SAJHA MOBILE
कहाँ छौ गरामैलो- (रम्नु न हो जिन्दगी!)
Posts 1 · Viewed 5254 · Go to Last Post
jwaaii
· Snapshot 0
Like · Likedby · 0
रम्नु न हो जिन्दगी!
 
रम्नु न हो जिन्दगी
कैले रममा रम्छुँ ,कहिले गममा रम्छुँ
कहिले एकान्तमा रम्छुँ ,कहिले कोलाहलमा रम्छुँ
कहिले अस्लिल्तामा रम्छुँ ,कहिले अध्यात्ममा रम्छुँ
कहिले सुरमा रम्छुँ ,कहिले सुरामा रम्छुँ
रम्नुको नि परिभाषा बदलिएछ
हिजो रम मा रम्दैनथे
एकान्तमा रम्दैनथे
हिजो तिम्रो कुरा सुनी रम्थे
तिम्रो मुस्कानमा रम्थे,तिम्रो आँखामा रम्थे
तिमीलाइ खुसी राख्ने कुरा सोची रम्थे
आज तेही कुरा भुल्न म रम पिउदै रम्छुँ
रम पिउदै रम्छुँ
अझ धेरै रमाउन मन छ
सायद फेरी रम्नुको परिभाषा बदलिएला
आजको रम्नु भोलिको रम्नु नहोला
तर केहि छैन भोलि फेरी अर्को रमाइलो चिज आउने छ
अनि म फेरी रम्नेछुँ ,रमाई रहनेछुँ
म रमाई रमाई मर्नेछु।
(यो कविता पैचो हो) कवि हो गैरामैलो
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 655 · Likes 2
· Posts 2 · Viewed 234
· Posts 3 · Viewed 544
· Posts 96 · Viewed 22687 · Likes 22
· Posts 1 · Viewed 140
· Posts 15 · Viewed 2447
· Posts 24 · Viewed 2188
· Posts 6 · Viewed 419
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 89



Your Banner Here
Travel Partners
Travel House Nepal