निहिता विश्वासको अर्को धमाका !!! - Sajha Mobile
SAJHA MOBILE
निहिता विश्वासको अर्को धमाका !!!
Posts 21 · Viewed 35651 · Likes 18 · Go to Last Post
Jangali Maanab
· Snapshot 0
Like · Likedby · 0
कुख्यात अपराधी चार्ल्स सोभराज कि पत्नी निहिता विश्वासले  इन्डियन टेलिभिजन कलर्सद्वारा प्रसारित  रियालिटी  सो "बिग बोस- ५" मा भाग लिने मौका पाएकी छिन| चर्चित भारतीय अभिनेता शक्ति कपूर लगायत विभिन्न क्षेत्रमा चिर परिचित व्यक्तित्वले भाग लिएको सो कार्यक्रम ३ महिना सम्म चल्ने छ | सम्पूर्ण प्रतिस्पर्धिहरुलाई बाहिरी संसारबाट अलग राखिने (No computer/internet, no radio, no cellphones, no newspapers) यस प्रतियोगितामा एक अन्तराष्ट्रिय अपराधीसँग बिबाह गरेर चर्चामा आएकी निहिताले के कमाल गर्ने हुन् त्यो त हेर्न बाँकि नै छ | 


Last edited: 02-Oct-11 06:38 PM
atomic
· Snapshot 462
Like · Liked by · 0
 Yo Pani heri halaum na ta!!! 
PaulinaDidi
· Snapshot 702
Like · Liked by · 0
Looks like just as her serial killer husband charles who killed women for "adventures" and asked for large sums of money for his interviews and books on him.. she too is fascinated with "adventures" of getting attention and will do anything for that..right there, is what they have in common ;)!!

Couples made in heaven bhanya yehi..charles budo mari halcha marnu bhanda agadi cashing in on him jasto cha..:)!!
Last edited: 03-Oct-11 10:14 AM
Jangali Maanab
· Snapshot 1007
Like · Liked by · 1

नास ब्रो, हजुर ले कुन नितिशा नानी को कुरा गरेको, मैले चिनिन | ठमेल को एक 'ससाज केन्द्र' मा नितिशा नानी थियिन ५ बर्ष अघि, अहिले छन् कि छैनन् मलाई थाहा भएन | मलाई त नितिशा भन्दा उनको याद आयो | उनि नि राम्रै थियिन मोरी |

यहाँ कुरा गर्न लागेकी बोल्ड एण्ड बिउतीफुल महिला नितिशा नभएर निहिता हुन् , निहिता विश्वास | गल्ति भए मलाई सच्याउनु होला |
धन्यबाद !
 


Geology Tiger
· Snapshot 1044
Like · Liked by · 2
भूलचुक लिनेदिने,
मित्र नाज,

नेपालको उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले विपदलाई विषाद विषाद भने जस्तो तिमीले पनि निहिता विश्वासलाई नितिशा नितिशा भनिदिदा म बर्षौदेखि नितिशा नितिशा भनिरहेको बबुरोको छाती चसक्क चस्किएको छ । नितिशाको नाममा कति कविता लेखे, कति गीत गुनगुनाएँ, कति नाटक गरे, कति घुर्की लगाए त्यो सबैको साक्षी साझा चौतारीका औतारीहरु छदै छन् । कुनै कारणै बिना कुनै सूचनै बिना हराएकी नितिशाको बिछोडमा कति आँसु बगाए, चौतारीको त्यो बुढो रुखलाई अँगालो हालेर कति सुँसाए र आफ्नो मनको घाऊलाई दुनियाँको अगाडि कसरी छोपे भन्ने कुरा चाँही मलाई नै थाहा होला । तर आज तिमीले तिम्री निहिताको ठाउँमा मेरी नितिशाको नाम लेखिदिदा मन त्यसै त्यसै भक्कानिएर आयो । तिमीबाट अब यस्तो भूल हुँदैन होला भन्ने आशा गर्दै आजलाई यही बिट मार्छु ।

अब जादाँ जादैँ निहिता माथी प्रयोग गरेको कुरालाई लिएर तिमीले पौलिना दिदीसँग चित्त दु:खाए पनि हामीले पौलिना दिदीको गुण कहिल्यै बिर्सन्न हुन्न भन्न चाहन्छु । निहिता विश्वासलाई त तिम्रो मात्र वाह वाही हो, उसलाई त नाज भनेको को हो केही थाहा छैन । तर हेर पौलिना दिदी कसरी तिम्रो फ्यान हुनुभएको छ । यसरी आफ्नो फ्यानको चित्त दुखायो भने तिमीलाई पाप लाग्नसक्छ । अझ पौलिना दिदीले आतंककारीहरु बिरुद्द नारा घन्काएर संसारभरिका सारा आतंककारीहरुलाई त्राही त्राही पार्न प्रतिबद्द हुनुहुन्छ । यस्तो महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो । त्यसकारण पौलिना दिदीप्रती मन मैलो नगर ।

फेरी मैले भनेकी नितिशा यो जङली भाईले भनेको जंगलको नितिशा चाँही होइन नि..

सबैलाई चेतना भया  
Samikshya
· Snapshot 1058
Like · Liked by · 1
@ Geology Tiger: Exactly, I said the same thing to Nas....Nyway No comments Nas...
meh_nepali
· Snapshot 1171
Like · Liked by · 0

Watch after 7.10 minutes



alece
· Snapshot 1175
Like · Liked by · 0
hate this fame seeking whore!!!!11-12 st mary's padha kheri ta thikaii theii!! khuskecha saali!!! ajha nepali government laii gaali garcha!!! Nas: she's a piece of shit!!used to know her personally!!!! मलाई निहिता जस्तो ध्रिड मनोबल र प्रेमले भरिएको स्वोछ हृदय भएको केटि चाहिन्छ re lol!!! LMAOO!!!!
crazyNep
· Snapshot 1347
Like · Liked by · 1
NAS you make me life u bring life to this sajha..
crazyNep
· Snapshot 1383
Like · Liked by · 1
NAS you make me laugh lol not life
PaulinaDidi
· Snapshot 1517
Like · Liked by · 1
Nas--LOL...

Actually, ma prem jyoti ho bhanney jasto bhawana ko kadar garchu ra yee sab kura lai maile kanha nakareko chu ra..??

"प्रेम अन्धो हुन्छ भन्छन तर म भन्छु प्रेम ज्योति हो अनि मेरी निहिता ले यो कुरालाई साबित गरिदियो ! किनकि उसले समाजले देखेको नरपिचासमा पनि एउटा मानिस देख्ने समार्थ राख्न सकिन .समाजले तिरस्कार गरेको पशु लाइ आफ्नो भनि अपनाउन सकिन . तेस्को लागि हृदय चाहिन्छ
तेस्को लागि प्रेम चाहिन्छ
तेस्को लागि त्याग चाहिन्छ
तेस्को लागि बलिदान चाहिन्छ ."

I agree with all of this, but please remember she is the daughter of the lawyer representing Charles Sobhraj-- he married this girl for legal matters ONLY..Yo kunaii prem kahani haina..ani if she was not cashing in on him...her ONLY introduction in the Big Boss show was that SHE IS FAMOUS FOR MARRYING A SERIAL KILLER.. maile ta yetti matra bhaneko ho..tara kei chaina bachna ko lagi kei ta garnu paryo ni..IF SHE FINDS A PURPOSE OF HER LIFE IN HIM OR THROUGH HIM MERO KUNAII PROBLEM CHAINA..live and let live is my motto in life...tara big boss ko tyo episode ma sodheko thyo ni..why did u like him..what u liked abt him..she could have simply said.."we both do extreme things for attention..he killed ppl..i married a ppl killer for attention and to come to this show.." lol...;)!!

"मलाई पौलिना दिदि जस्तो सोचाई भएको केटि चाहिंदैन...."
LOL..yo ta mero ghan ghor attention pauna lekheko kura ho..mero yesma No comments bhanda ucchit jawaf nai chaina..charko jawaf diyera nas ko man lai shanti ma dinna..;)!!

GT--> I dont have big issues with lovers..but I despise terrorist to the max!! aba yeta kura nihita biswas ko ho..baburam ko nagarauna..

Besides this lil dynamite nihita is only a victim of her mother's career and short sightedness...God bless her....if she has any sense she will leave sovraj for a few decades younger and asingle man-- SALMAN  KHAN...who is just simply adorable to the MAX xxxxxxxxxxxxxxxx.......;)!!

Happy DASHAIN!!!

Last edited: 03-Oct-11 09:49 PM
Last edited: 03-Oct-11 09:49 PM
Last edited: 03-Oct-11 09:51 PM
PaulinaDidi
· Snapshot 1542
Like · Liked by · 1
GT..

"निहिता विश्वासलाई त तिम्रो मात्र वाह वाही हो, उसलाई त नाज भनेको को हो केही थाहा छैन । तर हेर पौलिना दिदी कसरी तिम्रो फ्यान हुनुभएको छ । यसरी आफ्नो फ्यानको चित्त दुखायो भने तिमीलाई पाप लाग्नसक्छ.

ma nas ko fan bhanera kun  pramad ko adhaar ma bhaneko GT??

Yeta mero charcha bhako dekhda ta GT+Nas= My exclusive fans bhannu parcha khaas ma ;)! Ma pramad bina ko kura man paraudina..baburam hatyara, maobadi ko atanka ko pani pramad nai bhayera maile sablai trahi trahi garchu..:)!

"अझ पौलिना दिदीले आतंककारीहरु बिरुद्द नारा घन्काएर संसारभरिका सारा आतंककारीहरुलाई त्राही त्राही पार्न प्रतिबद्द हुनुहुन्छ । यस्तो महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो । त्यसकारण पौलिना दिदीप्रती मन मैलो नगर ।"

Ma mahan haina, ma manusya huin..just BEING HUMAN bhancha ni tehi matra huin..fake nai bhaye pani "महान् व्यक्तित्व हामीबिचमा हुनु हामी सबै साझाबासीहरुको लागि गर्वको कुरा हो" bhandidiye ko ma muri muri paathi paathi bora bora dhanyebaad..;)!

BTW- ma due chaar din busy hunchu..so mero charcha ra khoji dheraii nagarnu...natra chulo chodera aunu parcha ma LOL! Happy Dashain!!





Last edited: 03-Oct-11 10:08 PM
Last edited: 03-Oct-11 10:10 PM
Jangali Maanab
· Snapshot 1826
Like · Liked by · 1

@ geology tiger,

जंगलकी नितिशा त उहिले नै बिर्सी सकें मैले...मैले उल्लेख गरेकी नितिशा खासमा भन्नु पर्दा सहरकी हुन् | हुन त अहिले सम्म त्यो सहर पनि उनलाई जंगल लाग्न थाल्यो होला मेरो अनुपस्थितिमा|

नितिशा, चाहेर नि म तिम्रो अंगालोमा बाधिन सक्दिन यतिबेला, केहि समय धैर्य गर,  प्रतिक्षाको फल मिठो हुन्छ |   म आउंछु , जरुर आउंछु |

PaulinaDidi
· Snapshot 2021
Like · Liked by · 2
Nas, gobre bro- the feeling is mutual.


Om Jayanti Mangala Kaali Bhadra Kali Kapalini Durga Kshama Shivaa Dhaatri Svaha Svadha namo-stu-te




Jangali Maanab
· Snapshot 2126
Like · Liked by · 1
चार्ल्स शोभराज र निहिता बीच शारीरिक सम्बन्ध ???  @ 11:45 min



Last edited: 04-Oct-11 09:46 PM
Jangali Maanab
· Snapshot 2524
Like · Liked by · 0
 

निहिता बिग बोसको घरबाट आउट


बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् ।

प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ ।

उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ ।

विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता लज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।

jethobatho
· Snapshot 2618
Like · Liked by · 0
 OMG - She's such a histrionic bitch............shovraj sanga tanna gaath chha jasto chha
Lahari
· Snapshot 2865
Like · Liked by · 0
भुत्रो प्रेम न् स्रेम !!
जुन दिन सोभराज ले सुकेको नली ले  पम्प  गर्न थाल छ् ,बेस्करी पेट मा हावा भरिएर भुइ भुइ  पाद दा, पाद दा हैरान भये पछी निहिताले था पाउछे कस्तो  प्रेम भन्ने कुरा |नेपाली तन्नेरी को मन दुखायेकि छ् निहिताले |
Jangali Maanab
· Snapshot 3199
Like · Liked by · 0
 Jethobatho le bhaneko kura hoina ni kasari bhannu...but I have no idea.
deepocean
· Snapshot 19646
Like · Liked by · 0
feri jhulke cha yo..
ek choti malai ni last lop pareko thiyo uni sanga.
ali psychopath bhaye ni i always liked her... LOL
salamkrishne
· Snapshot 19754
Like · Liked by · 1
नास ब्रोको ९ वर्ष अगाडि को कमेन्ट को last line ko बारेमा । उहाँले डाक्नु हुन्छ भने त म पनि दङ्ग पारेर जान्थे ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 12033 · Likes 12
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 204
· Posts 4 · Viewed 981
· Posts 1 · Viewed 279
· Posts 1 · Viewed 266
· Posts 1 · Viewed 414 · Likes 1
· Posts 1 · Viewed 323



Your Banner Here
Travel Partners
Travel House Nepal