साझा लाई किन साझा भन्ने अब टुडिखेल नै भनम न
सान, अब साझा लाई state ले है पार्टी अनुसार बिभाझन गरम न ।
माकले र पाउलिना दिदि लाई कांग्रेस दिम ,
एमाले कोइ खोजमला ,
पागल प्रेमी को माओवादी बिर्तै भयो
बचेकुचेको हामि चलौला ।
देश जस्तै भाड भैलो भइ सको साझा पनि ,
मधेसको छुट्टै प्रान्त बनाउने की ?
नेपाली भन्दा पैले जाति बाद भई सको हावी ,
अब सान दाई को कुर्ची को नी चुनाव गर्ने की ?
तैले ठुलो मैले ठुलो कुरा सुन्ने कल्ले कस्को
मै जान्ने मै बुज्ने मान्ने कुरा कल्ले कस्को ,
पैले त हामी बिचार बाद्थेउ साझा चौतारी जस्तो थो ,
आइले त घ्रिना मात्र फैलिन्छ यहाँ, पार्टी कार्यालय जस्तो भो ।