ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ? - Sajha Mobile
SAJHA MOBILE
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Posts 30 · Viewed 24054 · Likes 30 · Go to Last Post
GORE
· Snapshot 0
Like · Likedby · 4
जाँठा हरु हो,..... अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफाई गर्दा गर्दै दिमाग पनि उस्तै भयो तिमी हरुको ?....मुजी [Disallowed String for - inappropriate] हरु किन मान्छे लाई मान्छे गन्दैनौ ?   ......हेर यो साझा को सत्यनास! यि [Disallowed String for - inappropriate]हरु ले गतिलो शब्द प्रयोग गरेर पोस्ट गरेको एउटा लेख छैन खाली तरुनि, सेक्स्, गुला, थुईक्क मोरा हरु तिम्रो बुद्दी कहिले खुल्ने ? नेपाल मा सम्बिधान बनेपाछी ?
साझा त यिन्कै बाउको बिर्ता जस्तो पो गर्छन जाँठा ढक्कनहरुले सिधा साधा लाई त टिक्नै दिदैनन
नढाटी कन भन त तिमीहरु पढ्न आ को कि सड्न ? अग्रेजी बोल्ने अग्रेजी पढना जन्या छु भनेर म पनि अमेरिकन खैरे भए भन्ने भन्ठानेको कि कसो ? औकात बिर्सेको ?
एकदिन भुटन मुलका नेपाली जस्तै लखटिनु पर्छ अनि थाह पाउनुहोलास जाँठाहरु............आजैबाट नेपाली बन्
Load Previous
yahooize
· Snapshot 749
Like · Liked by · 0
Haha u spoke my words too. Oye moro Nepali dictionary GORE k saro. Gas station cha ki hau Tero? Hamro gule NAS le bhane jhai khepa Neta ko badi thutuno chalne gathe ghushya
bhojpoore
· Snapshot 768
Like · Liked by · 0
हन यो गोरेले अब मर्सिया भनेर गाली गर्दा सुद्द नेवारीमा " का माम**ka भन्दै " दात झारिदिएकोले अब यो साझा ढुकेर रिस फेर्न लागेको जस्तो छ । कैले किनिदिए बाउले यो toy अनी ईन्टरनेट लिने पनि जोडी दिएछन ?

नपाउनेले केरा पायो बोक्रै सित खायो भा को त हैन ? 

GORE
· Snapshot 829
Like · Liked by · 0
[Disallowed String for - inappropriate] हरु बिग्रने भनेको धनीमानी कै छोरा हरु हुन चाहे ति नेपाल मा हुन चाहे अमेरिका , क्यानडा किन हनुन, नास ब्रो को कुरा पनि ठिकै हो  म्याक-चिज खाएर आएको कुरा सफा गर्ने सौभाज्ञ त पाउनु भएनछ, तर खैरेकै कट्टु भएपनी सरसफाइ को अभियान मा लग्नु भो  हुन त ठुलो काम गर्नलाई दिमाग पनि त ठुलो नै हुनु पर्‍यो नि जाँठो डिग्री पढेको छु भन्दैमा सर्टिफिकेट ले हुने होईन क्यारे के डिग्री पढेका अमेरिकन ले पनि कट्टुनै धुन्छन र ? अबश्य धुदैनन्, यही हो खाटी कुरा, अमेरिकन भनेको अमेरिकन हो, नेपाली भनेको नेपाली हो । भुटान बाट गएका नेपाली ले पनि कट्टु धुनु पर्छ, डिभी वाला ले पनि कट्टु धुनु पर्छ, [Disallowed String for - inappropriate] हरु ले पनि कट्टु धुनु पर्छ आखिर फरक के भो र ?पढ्न जाने र सडन जाने मा, कम्सेकम डिभी र भुटानी त राम्रो कुरा गर्छन । मैले देखेको र मैले बुझेको यही हो जती अमेरिकामा बिग्रेका छन ति हुन सर्टिफिकेट वाला र अग्रेजी वाला ।
राजेश हमाल गोब्रे मोरा, नेपाल मा बिग्रेका नेपाली ट्यापे हरु हो, अनि अमेरिका मा बिग्रेका नेपाली मुलका अमेरिकान ट्यापे हरु हुन तिमी हरु जाँह गए र लए पनि सुधृदैनौ । तिमीहरु को बानी  बार्‍ह बर्षा कुकुर को पुछर ढुङ्रो मा राखेपनी ढुङ्रो नै बँगाउने भा छ ।
GORE
· Snapshot 840
Like · Liked by · 0
डुकुलन्ठक टपरी भोजपुरे मोरा कुरा सुरा बुज्नु छैन हर्न प्वाक-प्वाक
ihateamerica
· Snapshot 907
Like · Liked by · 0
गोरे त आखिर मा गोरु नै रहेछ...
rajeshdai
· Snapshot 1094
Like · Liked by · 0
Gore-- get your mind out of the gutter bro, work is never good or bad but the motivation is, nas le kattu dhoyar ke vo he was motivated towards degree .... Do not forget that while you were kid you have had your own shit on your hand coz you dint kno what to do with that while your parents were not around now you are grown up and what the shit is u dont play with it,,,... Every people have to through that phase on their life or your dad should be on akhtiyar"s new list.......

The point im getting here is speaking english and being active on american social life what you call "bigreko manche" is not really who you are taking about,

You are just another jelouse mofo who hates on other people
Just because he cant be them

And least not but last either you are DV or bhutanese refugee coz they are the one who got fkin attitude...just because they hav that piece of paper


Lemme tell yall onething all the student here are talented and the came here with their academic and extra talent but you dv people are TRASH(95%)



Thanks rajesh
Jangali Maanab
· Snapshot 1197
Like · Liked by · 0
 ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?

Hoina yo sworga kasto hunchha? Swarga dekhne sathiharule experience share garau hai!!!!
dhhirajojha
· Snapshot 1558
Like · Liked by · 0
hey [Disallowed String for - use not allowed] nas....mero pani dimag kharab garidis yar taile....100 percentage sahi kura garis...jai hos tero saathi.
bittertruth
· Snapshot 1790
Like · Liked by · 0
yettika ma 'jire khursani' herera pani haaseko thiyena,
jattiko haaso, yo 'thread' padhera haasiyo..
hahahahhaha
GORE
· Snapshot 1957
Like · Liked by · 0
नमस्कार सम्पुर्ण भुस्तिघ्रे मित्रहरु कुरा के भने तपाई हरु अमेरिका आएको मा म पनि खुशी छु कत्ती पनि जेलुस छैन, डुकुलण्ठक हरुले डिगृ, पिएचडी जे जे पढेपनी राम्रै कुरा हो देशको सेवा गर्ने अबसर नपाए पनि खैरे हरुको सेवा मा हुनु हुन्छ सेवा सेवा नै हो हामी गरीब देश का गरीब नागरिक काम त गर्नु नै पर्‍यो के गर्नु आफ्नो देशमा अबशर पनि छैन अनि लाज पनि हुन्छ । तर खैरे को देश मा चाहे त्यो सानो होस वा ठुलो काम भनेको काम हो म काम को पुजारी हो चाहे कट्टु धुने होस वा गोब्रे हरुको गोबर सोर्ने, तर अबशर प्रसस्त । छँदैछन ,भासा पनि सिक्नु बोल्नु नै पर्‍यो देश अनुसार को भेस गर्नु नै पर्‍यो कुरा राम्रै छ जाँठा हरुको । तर भुटानी र डिवी वालाहरुलाई गाली गरेको देख्दा भने केहि भन्नु मन लाग्छ  - फेरी गाली मात्रै गर्छौ के गर्नु -- हिजो मात्रै जनार्दन का बाउ मलाई सोध्दै थिए हैन ,गोरे यो हाइ योउ डोइन भनेको के हो ?  अमेरिका आएकी आमा ले सार्बजानिक पार्क मा आची गरेपछी दिन्बन्धु ले आमा पनि भनेन २४ घन्टा मै हबाई टिकट काटिदिएको कुरा ता थाहा भो होला नि ? कती निर्द-य बनेउ है - अलिकती कुरा के हुन पा छ सर्टिफिकेट पडाइ कुरा गर्छौ तर [Disallowed String for - inappropriate] हरु यस्तै छौ  पुछर घुम्रो भा को लाई घिउ पच्दैन.....  छेरी राख यत्रैशिती......
north pole
· Snapshot 1989
Like · Liked by · 1
Gora! I can level your intellect reading your post. In addition to that, it reflects you been employed as CEO of a multibillionaire company right after second day of your US arrival. With due respect, will you please read your post again and think how u ve spoilt the Sajha. As, someone said earlier work is not bigger or smaller but your ignorant mind is. Educate your self and be able to post something worth reading check on mirror before you make fun of others.
GORE
· Snapshot 1998
Like · Liked by · 0
नास ब्रो फुस्कट मोरो किन यती रिसा ? तिमीलाई सम्झाउनु र मेरो घरको भैसिलाई सम्झाउनु उस्तै उस्तै पर्‍यो मलाई यार । के अमेरिका स्वर्ग नै हो र ? दुबैइ कतार जाने जाने मान्छे होईन र कोरिया काम को लागी जाने मान्छे होईन र ? तिमी अमेरिका मा  अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफा गर्ने सौभाग्य त् पाइन् तर उनिहरुले लाको कट्टुहरु चै थुप्रै धुइयो भन्छौ आखिर कट्टु त हग्ने र मुत्ने भांडो छोप्ने चिज होइन र ? कालो गोरो कोरिया कतार दुबैइ सबै को कट्टु त कट्टु नै हो नि नरिसाउन मुला ।अनि त् खुब धोइयो तेही "खैरेका" कट्टु, ब्रा र पेन्टी ब्याचेलर नसकुनी सम्म ! सुध्र मैले पनि ब्यचेलर सकेको धेरै बर्षा भो तिमीले पनि सकेछौ बधाई छ आउछौ भिसा मिलाउ ? हुन त स्वर्ग भन्ठान्छौ अमेरिकालाई ..............
GORE
· Snapshot 2067
Like · Liked by · 0
 नास ब्रो पहिले त बुझ न मोरा सुद्र होईन मैले सुध्र ( सुधारिएको) भन्न खोजेको हुँ  अन्यथा नसम्झनु काम सानो ठुलो हुँदैन मेरो पनि त्यही बिचार हो बुझे बुझिखानु नबुझे......  के खानु भन्थे  जय होस
  मलाई एउटै कुरा मन नपरेको भनेको अमेरिका मा बस्ने नेपालीहरु ले अरुहरुलाई हेप्ने प्रबृती हो  गोब्रे ब्रो नास म त रिसाउने खालको मान्छे चाही होईन है ..........
bittertruth
· Snapshot 2473
Like · Liked by · 0
danak dinu samma danak diyera, dai ley bhai lai sumsumaya jaso garcha NAS bro.. ha ha ha...

The first thing anyone who comes here in US, after they spend certain time, they tend to look their country ppl in biased and discriminatory way. I'm not saying all of them but mostly, they think ppl in Nepal are not normal human being at all. They think their country is rampantly run and dwelled by wild savages. Look at me, when I was in Nepal, I used to spit everywhere, pee roadside after that long bike ride anywhere, throw food garbages, yell at ppl, brawls and shit like that. I was young blood. And, they still do. If you go to cinema halls, there are some animals who scratch and cut open nice comfy seats. This is just one example. Who in a right mind would do that, we Nepalese do that. We really are undisciplined uncivilized morons, thats for sure and we've to accept that. Then again, I'm not saying all of them but mostly they do and that's how our social structure is composed of.
To experience how ideal life is and how to behave,discipline yourself,  you must go and see the developed country. I challenge you to come and exchange words with me but first, only after you spent sometime outside the country , well... developed country.

There is nothing wrong with you envying everyone living in US, because you think they discrimate you based on their/your living status. But, it's okay. You'll get there too and you'll laugh at yourself when you realize how you used to think once. People do change. That's for sure.
And, I hate it. I try not to be one of them.
furke
· Snapshot 2487
Like · Liked by · 0
 Gore,
Seriously, you need to put your head into commode and flush to wash all that shit in your head. 
Adolf
· Snapshot 2582
Like · Liked by · 0
 यो गोरे जन्तु पनि जन्तु नै रहेछ ...................
GORE
· Snapshot 2694
Like · Liked by · 0
गोब्रे ब्रो नास एउटा कुरो के, हजुर आमा ले  गाँउमा  छंदा दुस्मनलाई गाली गर्नु हुन्थ्यो  "तँ नास भएस" भनेर । यसो म पनि कहिलेकाँही सोच्थे, यो नास भएमा के हुने रहेछ भनेर अनि आमा सँग सोध्थे " आमा नास भनेको के हो ?" आमा भन्नु हुन्थ्यो "ठुलो भएपछी थाह पाउछस," हेर्दा हेर्दै म त ठुलो पो भएजस्तो लाग्न थाल्यो..................
YoTaBhayanaNiSom
· Snapshot 2737
Like · Liked by · 0
गोरेब्रो: तिमी जस्तो पाखे सँग मुख लगेर नि साध्य हुन्छ???
Bad Boy
· Snapshot 2795
Like · Liked by · 0
Korea athawa Gulf country ma pelaan khairako pakhe jasto chha kura sunda. Afno aukaat bujhera tyesai anusar besi halla nagare besh hola ki kaso. Korea gulf ma kaamdar harulai manche gandaina, at least US ma je jasto kaam garey pani respect lose hudaina.
Fat beast
· Snapshot 2818
Like · Liked by · 0
तीमी चीक्ने छ नी गोरे ब्रो "नास" भको होइन के गूल्ले ब्रो, साझामा "नास" त के, "नास" जस्तो अलीकती हून पनि मान्छे टाउको फुटाउछन। तीमी त "नास" को त्यो हून्छ नी ब्रो माइन्ड चै नगर है हून्छ नी चाकबाट नीस्कने "गू", त्यती नी भएनौ नी ब्रो रया्क नै भो नी । अब अलीकती लाज बाँकी छ भने अर्को नीक बनाएर मात्र साझामा छीर है ब्रो । ल त है त !
फ्याट  बीष्ट
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 32
· Posts 1 · Viewed 75
· Posts 4 · Viewed 301
· Posts 2 · Viewed 298
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 117
· Posts 2 · Viewed 323
· Posts 12 · Viewed 1815



Your Banner Here
Travel Partners
Travel House Nepal