हिजो हिमालएन अरोमामा मसँग नाच्ने राम्रि मङगोलीएन अनुहारकि केटी ....
ख्याल ख्यालमै नीकै रमाईलो गरिएछ तर बिहान काममा जादँापो झल्याँस तीम्रो थङ पछाडी सीटमा देखे, अब त्यो मैले लगाउ भने समाजले के भन्ला, फालुम भने कसरि फालुम ,त्यसैले साझामा तिम्लाइ खोज्दै आको छु।
चाडैनै सम्पर्क र्गलेउ भन्ने आशामा
-फ्याट बीष्ट
गाइ हु वेन्ट आउट टु गेट सम फ्रेश एर वीथ यु यान्ड वेन्ट लितल टु फार
यत्रो २ बजेसम्म के गरेर बस्या छु भन्या छौ त गुल्ले दाई?? ?त्यै सुगन्ध सक्केर फिर्ता गर्न बोला
पिनास लागेको नाख पनि कुले लाम ठोक्छ !!! ROLF :d
www.ebay.co.jp मा हालिदेउ भाई| कम्सेकम तिम्रो एक सेमेस्टर को फी त उठ्छ होला|
अब मैले यती सुंघेछु यती सुंघेछु की जाठो अब त टाइड टाइड बास्ना आउने भा छ, गनाउने त कुरै भएन । रह्यो कुरो रत्नपार्को, डल्लास हो नि गुल्ले दाई डल्लास, ज्याकशन हाईट्स हो र??
Bro mero ma pani cha 1 piece if some one need it let me know. Ani fat beast bro tyo nani ko number chaincha bhanay Malai samparka rakha :p
तिमीहरुले खोजिरहनु पर्दिन मुजी हो अर्कैले किनिदिस्क्यो नयाँ एस्बेलास्म्मा।।।।। के भन्नु आज्कल का केटाहरु साह्रै धिला गर्छन् तेशिले bhuda हरुले च्यप्चन
के भुत्रो भेत्तौनु हो र नास दै, नाम्, थेगाना, फेसबूक आइदी , याहु आइदी केइ छैन जबो एउटा थङ लिएर एत्रो दालस्स मा म एक्लाई गुल्ले के भनेर खोज्न हिंड्नु, धन्न सिन्द्रेल्ला ले जुता चुतैछिन थङ छुत्ता भए त बिचारा हिरो कती खरिने रैछ भन्ने कुरो मैले बुझ्या छु
Testo khata thau ma aaunee kasti holi .hoina hola sau baa nai hola bhudi bokaya ko bhudi nai dhoka bata chirdina sau ko
Please log in to reply to this post
You can also log in using your Facebook