मोटर साइकल दुर्घट्नामा परि घट्ना स्थलमानै तत्काल मृत्यु
टेक्सास, अमेरिकाको टेक्सास राज्यको मोरगन सिटिको रमणिय लेक, लेक व्हिट्निमा शनिबार २८ मेको राती १० बजे एक होनहार युवा २८ बर्षका पूर्ण गुरुङको मोटर साइकल दुर्घट्नामा परि घट्ना स्थलमानै तत्काल मृत्यु भएको दु:खद समाचार प्राप्त भएको छ । ५ बर्ष अगाडी डिभी भिसामा अमेरिका आएका गुरुङ बिगत ३ बर्ष देखी स्थानिय ग्यास स्टेसनमा म्यानेजरको रुपमा काम गर्दै आएका थिय भने २ हप्ता अगाडी मात्र डेढ महिनाको भेकेसनमा नेपालमा रहेका आफ्नना परिवार लाई भेटेर आएका थिय ।
May his soul rest in peace.
Really sorry to hear that.
RIP
He will be missed. May His Soul rest in peace..
We gonna miss you bro...
:(
SN
Motorcycle na chalaun mitra haru!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...