वाह मुल्मी वाह
दह्रिला छन प्रतेक हरफहरु।
साँचै गह्रुंगा छन् शब्दहरु!
मुल्मी ब्रो को "म" कबिताको पहिलो पाठक मै हो जस्तो लाग्छ, तर कबिता पढेर म सेण्टिफ्ल्यात भए, ब्रो ले लेखेको यो भन्दा पहिला पढेको जस्तो लाग्दैन, (पढन बिर्स्या भये भुल्चुक माफ पाम) कबिता पढि सके अप्ची छै पुरनो उखान मोदिफी गर्न मन लाग्यो
"सुनार को सये चोट, कामी को एक चोट" लाई modify गरेर तलको बनाये कसो होला
"अरुको दस कबिता मुल्मीको एक कबिता"
ल बधाई छ ब्रो
La badhai cha mulmiz le suru garyo aba keti haru kati pachi lagne hoon bhanera sakinna .
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2160
· Likes 3