पर्खाइ
तिमी आँफै रनभुल्लमा छौ
के नाच्नु म र के तिमी डम्फु बजाउछौ ।
कामना जती नै गरेनी टुङ्याएनौ तिमीले
एउटै कोठामा मैले संसार नियाल्न खोजे ।।
निरर्थक र औचित्यहिन त्यो दौडाहा
"नाच्न नजान्ने आँगन टेढो " भने जस्तै ।
समयले कसैलाई पर्खदैन
तरपनी म झिनो विश्वासको पर्खाइमा छु ।।
Last edited: 20-May-11 09:40 AM
Last edited: 20-May-11 09:44 AM
Nepal ko Neta haruko lagi ho yo lahare g. n thank u .
नाइस ओन सिमी ।
सिनो भैसकेकाबाट् के झिनो आश गर्नु सिमी ? मखुला ?
पर्खाईको नतिजा राम्रो होस भन्ने शुभकामना!
शीर्षक पनि राखेको भए हुन्थ्यो नि!
Last edited: 20-May-11 09:28 AM
राखे हजुरबा शीर्षक "
पर्खाइ "हेहे
ओहो हाम्री सिमी पनि कबियत्री रइछिन था थेन
खाली हेड्बेन लार मात्रा बस्ने भनेको त एस्तो गजब कबिता पनि फुर्ने रईछ
राम्रो छ स्मृति कबिता।
मैले त नेपाल को नेता हरु लाई भन्दा नि तिमी ले आँफैले रोजेको नेता को लागि हो कि भन्ठानेको
बिस्टे सर(बा)पनि जिस्काउनु हुन्छ
कबियत्री भन्दा नि प्रयासयात्री चाँही होला
धन्यवाद लहरेकान्त जि ,लिली, ठुल्बा ,हजुबा, बिस्टे बा
NICE ONE.. Hidden Talent
Superb ! Sajha got talent ;)
साझाले के पायो साझालाई नै सोध्नु पर्छ ।
तर मैले बैरे सर एन्ड रिठ्ठे सानको
कम्मेन्ट पाए त्यस्कोलागी धन्यवाद ।
तर धेरै पर्खन चै हुन्न नि .
Sarai ramro lagyo smritiji
ओहो स्र्मिती जि को घोच्पेच वाला कबिता त साह्रै घच्ची को छ है
हुन त ति खन्चुवा हरु जती घोछे पनि बिउँझीदैनन
hoina yo simi ni kaile dekhi kabiyetri bhaye chha bai.......la je hosh ramro kabitako lagi dhanyobad.................
simi nani ramro kabita ko lagi sadhubaad!
रामु ब्रो:-पर्खाईर्को पिडा बुझेकोमा धन्यबाद |
दुखे जी :-धन्यबाद छ मेरो प्रयासलाई मन पराइदिनु भएकोमा |
तिमी मेरो साथी :-जति नै घोचे नि खन्चुवाहरु बिउझिदैनन के गर्नु है |
स्पोके:-यतिका दिन सम्म कहा हराएका थियौ, ल धन्यबादको लागि वेलकम |
जिते सर :-धेरै धेरै स्वागत छ |
तपाईहरुको comment म सम्हालेर राख्ने छु |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2042
· Likes 3