नव बर्षा २०६८ को शुभकामना !!! - Sajha Mobile
SAJHA MOBILE
नव बर्षा २०६८ को शुभकामना !!!
Posts 3 · Viewed 8501 · Go to Last Post
MeroJageer
· Snapshot 0
Like · Likedby · 0

नव बर्ष २०६८ को उपलक्षमा समस्त नेपाली दाजु भाई तथा दिदी बहिनी लाई मंगलमय हार्दिक
शुभकामना !!!
syanjaali
· Snapshot 23
Like · Liked by · 0
लौ मैले पनि थपिदिये

नब बर्षको शुभकामना !!!!!!!!!!!!!!!

कसैको कबिता .


जिन्दगी कसैलाई भाबी को लाहाना हो
जिन्द्गी कसैलाई बिलासको गहना हो
जस्लाई जे सुकै भए पनि
जिन्द्गी मलाई बाच्ने एक बाहना हो ( सट्टा मा )
साझा मलाई दिन बिताउने एक स्थल हो ।   

धेरै सँग कुरै कुराका कुस्ती गरियो होला , ति कुस्तिलाई एक छिन् बिस्राम दिऔ .
फेरी पनि नब बर्सको शुभकामना .


Geology Tiger
· Snapshot 56
Like · Liked by · 0
नयाँ बर्ष २०६८ को सुखद अवसरमा शुभकामना लिनु हुने र दिनु हुने सबैलाई शुभकामना;

नयाँ बर्ष नयाँ नै होस्
सधैं सधैंको झै नयाँ क्यालेन्डर मात्र नहोस्
अपार्टमेन्ट र डिपार्टमेन्ट मात्र नहोस्
वर्क र अफिस मात्र नहोस्
सोसियल ग्यादरिङ्गमा लडाइने बियरका बोतलहरु मात्र पनि नहोस्
काठमाडौंको धुँवा, धुलो र भिड मात्र  नहोस्
भाषण र नारावाजी मात्र पनि नहोस्

नयाँ बर्ष नयाँ नै होस्
नयाँ जोश र जाँगर होस्
नयाँ नेपाल होस्
नयाँ संबिधान होस्
किसानको खेतमा लहलह धान होस्
संसारमा नेपालीको मान र सान होस्
सगरमाथाको टुप्पो होस्
प्रशान्त महासागरको गहिराइ होस्

नयाँ बर्ष नयाँ नै होस्
सबैलाई हार्दिक शुभकामना!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 88
· Posts 2 · Viewed 266
· Posts 1 · Viewed 170
· Posts 24 · Viewed 7448 · Likes 2
· Posts 26 · Viewed 2286 · Likes 5
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 191
· Posts 2 · Viewed 294
· Posts 13 · Viewed 3455 · Likes 6



Your Banner Here
Travel Partners
Travel House Nepal