ekchoti sunnai ra hernai parne naya nepali geet!!
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
केही ढुकढुकी छ बाँकी मर्न त्यसै नदेउ
मर्न त्यसै नदेउ
मर्न त्यसै नदेउ
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
आएन कोही यो देशलाई आँखाभरि लुकाउने
जति आए उस्तै आए आफ्नै दूनो सोझ्याउने
आएन कोही यो देशलाई आँखाभरि लुकाउने
जति आए उस्तै आए आफ्नै दूनो सोझ्याउने
अरु भोकप्यास मर्दा आफू अझै रमाउने
नेपालीको पीडाले आँशु कति नझार्ने
आँशु कति नझार्ने
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
एउटा थियो खुकुरी नेपालको शान राख्ने
के थाहा बर्सिएर छुट्ट्याउँछ शीर आफ्नै
एउटा थियो खुकुरी नेपालको शान राख्ने
के थाहा बर्सिएर छुट्ट्याउँछ शीर आफ्नै
उज्यालो कतै छैन आशा छैन कहीं
अशान्ति नै देख्छु रोदन जहिंतहीं
रोदन जहिंतहीं
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
सपूत छौ कि कोही माझी बचाइदेउ
कुर्दैछन् यस्तो मान्छे जसले यो देश जोगाउला
विध्वंश क्रान्ति साटो शान्तिको बिउ रोपला
जसले हिमाल तराइ पहाड सबै एउटा देखला
नेपाल शीरमा राखी शान्तिको गीत गाउला
मेरो देश डुब्नै लाग्यो किनार लगाइदेउ
Great song!!!!
Nice to see great music videos being made in Nepal.
मेरो देश डुब्नै लाग्यो, किनार लगाईदेऊ
very nice song, meaningful and inspires to do something for our country...Thanks for sharing technokid
पहिलो पल्ट वास्तबिक राष्ट्रभावले ओतप्रोत गीत सुनें । संगित संयोजन निखारिएको भए यो गीतले सुती राख्या नेपाली जनलाई बुरुक्क उचाल्थ्यो, जमेको नेपाली रगत उमाल्थ्यो ।
समष्टिमा एउटा सुन्दर सिर्जना ।
Great song! My NEPAL My PRIDE!!!
goose bumps......real good, hope we all dont pass this message along hoping someone someday.
कस्तो के, म त यो गीत सुनेको सुनै भए। ५० चोटि भन्दा बढी भयो, नेपाल जान मन लाग्यो
BTW त्यो (0:41) मा Red tshirt लगाउने र (2:13) को artist को नाम कसैलाई थाहा छ? कसैलाई थाहा भए, भनिदिनुस न है
@ terobaaje, couldn't agree with you more man !!!
One day will come when people will stop labeling Nepal as a third world country. What an inspirational song!!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 73
· Viewed 17476
· Likes 16