ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!! - Sajha Mobile
SAJHA MOBILE
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Posts 33 · Viewed 24810 · Go to Last Post
shareds
· Snapshot 0
Like · Likedby · 0
http://www.mysansar.com/archives/2011/03/id/18038


भ्याटमार्फत झुठो र नक्कली कारोवार गर्ने ३१ ठूला करदाताबाट २ अर्ब ४६ करोड रुपैयाँ  thuggy garne ko

List lekhna thaalyau bhane yo naam haru auncha

1. Chaudhary
2. Agrawal
3. Golyan (Shanker group)
4. Adhikari
5. Khetan
6. Golchha
7. Adukia (Krishi Premura)
8. Dugar / Dugad
9. Kedia
10. Koirala / Rubel Chaudary
11. and more









Last edited: 04-Apr-11 07:05 PM
Last edited: 04-Apr-11 07:28 PM
Last edited: 05-Apr-11 09:40 PM
Load Previous
shareds
· Snapshot 1285
Like · Liked by · 0
Hakim_sab, tapai tyo comment ta Chaudhary Group ko ip address bata ayeko ta hoina?
sidster
· Snapshot 1287
Like · Liked by · 0


Yes...if someone creates Boycotte Wai Wai thread in FACEBOOK, please post the link on here. I will Forwart to all my contacts as well. Those SOBs need to be taught a lesson.
shareds
· Snapshot 1337
Like · Liked by · 0
Surya

बिनोद चौधरी एउटा प्रतिष्ठित छद्मभेषी vampire रहेछ भन्ने कुरा निर्बिबाद प्रमाणित भैसकेको छ / दुख लाग्दो कुरा त गरिबलाई हेर्ने कमुनिस्ट पार्टीको झन्डामुनि संरक्षित भएर रास्ट्रको ढुकुटीमा खेलवाड गर्न सक्ने अवस्था को हो / देशको ढुकुटी रित्याएर प्रतिष्ठित tycoon को छद्म भेषमा देशको प्रतिष्ठित पत्रिकाहरुलाई समेत छद्मभेशी जाल फैलाउन सफल भएको छ / ति पत्रिकाहरुको जन्म न्वारन तेस्तै पैसाबाट भएको हुन सक्छ /

अब जनताले ति पत्रिकाहरु र Vampire का बस्तु तथा सेवाहरुलाई तुरुन्त बहिस्कार गर्नु पर्छ / देशमारा पार्टीहरु बिक्रि भैसकेकोले हिजडा सरकारले कारवाही गर्ने छैन / त्येसैले जनता आफैले एस्तो कदम चाल्नु पर्छ प्रथम र सहि कारवाही हुने छ /

मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

shareds
· Snapshot 1432
Like · Liked by · 0
पुष्प

चौधरी, खेतान, दुगड आदिजस्ता दुइ-चार कालाबजारी र तस्करहरूको ‘घाँटी’मात्र निमोठ्ने हो भने यो देशको कल्याणका लागि कसैसँग ‘हात’ फैलाउनुपर्नेथिएन । यी कुजातहरू समाजसेवाजस्तो पवित्र कार्यको आडमा समाजलाई नै धराशायी बनाउँदै लगिरहेका छन् । यी पाखण्डीहरूले बाटोघाटोमा पानी पिलाउने, खाजा खुवाउने, रगतदान गर्नेजस्ता ‘समाज सेवा’ गरेको देख्दा रगत नै उम्लेर आउँछ । चुस्नुसम्म चुसेर केही थोपा पानी र केही दाना खुवाउँदा नेपालीहरू यिनीहरूको गुणगान गाउँदै दंग परेको देख्दा भने अति नै टीठ र दु:ख लाग्छ । कहिले बुझ्ने हुन् र कसले बुझाउने हुन् आमजनतालाई कि यी सुकिला-मुकिलाहरूको आत्मामा कालोबाहेक अरु केही छैन ।

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 105 Thumb down 3

hakim_saab
· Snapshot 1444
Like · Liked by · 0
 Haha shareds ji, chaudhary ko IP address bata hoina hajur. Maile ta kewal ajkal Nepal ma bigradai gaeko business ra industrial environment lai highlight matra garna khojeko ho sirkar. Its difficult being an industrialist in Nepal these days. Jathha maobadi haru ko chanda ra trade union le garda
shareds
· Snapshot 1524
Like · Liked by · 0
hakim saab, yo corrupt business le garda garib nepali janta maubaadi hunna pugyo..please see the other side of the story too
shareds
· Snapshot 1763
Like · Liked by · 0
तपाई हामी मध्ये कोही विदेशी मिडियासँग राम्रो सम्पर्कमा हुनुहुन्छ र त्यस्ता मिडियाहरुमा यस खबरलाई सम्प्रेषण गरिदिन सक्नुहुन्छ भने अत्यन्त राम्रो हुने थियो । यो काम गरौं त्यसले नेपालको इतिहासमा नै सबैभन्दा बढि ठुलो राजश्व घोटाला काण्डलाई अन्तराष्टिय स्तरमा पुराउने थियो । त्यसबाट नेपालको धनलाई विदेशमा पुराउनेहरु विदेशमा नांगिने थिए भने नेपालको राजनैतिक नेतृत्वलाई तीनीहरुलाई कारवाही गर्न चर्को दवाव पर्ने थियो । जसको कारण नेपालमा शुसासन, भ्रष्टाचार मुक्त समाज आदीको नारा दिने दाता राष्टहरुलाई पनि नैतिक दवाव पर्ने थियो । उनीहरुले पनि केहि बोल्न वाध्य हुने थिए । दाता राष्टका दुतावाससँग सम्पर्क भएका मानिसहरुले यसबारेमा lobbying गर्न परयो । माइसन्सारका संचालक साथीहरुले ठुलो जोखिमका साथ सम्प्रेषण गरेको समाचारमा कमेन्ट मात्रै नगरौं । आफ्नो कतव्र्य पनि निर्वाह गरौं । यस्ता समाचारहरुलाई आफ्नो फेसवुक, टुइटरमा राखेर धेरै भन्दा धेरै पाठकको मा पुराऔं । यो पनि भ्रष्टचारीहरु विरुध्दको नयाँ आन्दोलन हो त्यसमा सहभागी हौं। सुचना हाम्रो अधिकार हो । सचेत नागरिकको रुपमा आफ्नो कतव्र्य निर्वाह गरौं ।
shareds
· Snapshot 1860
Like · Liked by · 0
मुलुकको मेरु दण्ड नै राजश्व हो / यहि राजश्वले जनतालाई न्युनतम आधारभूत आबश्यकता बिजुली, पानी, ढल निकास आदि बनाउनु पर्ने हो / ब्यापारीले त आफ्नो नाफा कमाउनु कमाई सकेको छ नि तर जनताले तिरी सकेको करलाई सरकारको ढुकुटीमा ल्याउन व्यवस्था गर्न नसक्ने हाम्रो देशमा कस्तो नालायक राजनेता रहेछन / अहिले आएर जनताले अलि अलि यस्ता कुराहरु थाहा पाएका छन् / यो भन्दा अगाडिका बर्षहरुमा कति जनताले तिरेको राजश्व कति हिनामिना गरेर ब्यापारी र नेताहरुले कति कुम्ल्याए होलान / जनताले देखिने गरि कुम्ल्याउने गोबिन्दे-खुमे-वाग्ले छन भने नदेखिने गरि राजनीति तहबाट राजश्व हिनामिना गर्ने नेता-कार्यकर्ता-उच्चपदस्थ हाकिम कर्मचारी, दलाल, तस्करी, ब्यापारी हजारौं हजार छन् / हिजो सम्म गाउँ पाखामा हात्ती छाप चप्पल लाएर कलेज पढ्न गल्ली गल्लीको एउटा कोठामा बसेका राजनीति, समाजसेवा भनेर आज लखपति, करोडपति, अरबपति भै सकेका छन् / प्राय: धेरैजसो यिनीहरुकै सन्तानहरु त हुन् युरोप अमेरिका पुगेर मोजमस्ती गरि रहेका छन् / जनतालाई दश नंग्रा खियाएर काम गर्दा पनि हात मुख जोड्न धौ धौ छ / हाम्रो देशमा राजनीति त नेता र ब्यापारीहरुको दुइ नम्बरी धन्दा गर्ने पेशा पो रहेछ /

मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

shareds
· Snapshot 1888
Like · Liked by · 0

Boycott Chaudhary Group



http://www.facebook.com/pages/Boycott-Chaudhary-Group/189141667796769?sk=info
AmeeenRandhichora
· Snapshot 2005
Like · Liked by · 0
Before democracy, there were hardly any billionares, Now there are uncountable, why, they arent doing bussiness with products, they are doing political bussiness. They knew these politicians well, will find out any loop holes when new regulations are formed.

In south korea law,  there is capital punishment even for president if found in corruption, bribery.



dhhirajojha
· Snapshot 2135
Like · Liked by · 0
han han han ..................dhoti lai han
shareds
· Snapshot 2298
Like · Liked by · 0

Contact us

Corruption and Economic Crime Branch
Division for Treaty Affairs
United Nations Office on Drugs and Crime
Wagramer Strasse 5,
A-1400 Vienna
Austria

Phone:+43(1) 26060-4384
Fax: +43(1) 26060-5841
E-mail: uncac.cop@unodc.org

http://www.unodc.org/unodc/en/corruption/contact-us.html?ref=menuside


 

साथी हरु तल को ठेगाना मा एउटा इमेल पथुना पर्यो भरतमोहन को विसा रद्द गर्न को लागि अनुरोध गर्दै..कृपया बिन्ति छ सबै जना ले एउटा इमेल पठाऊ यो नेपाली जनता को आवाज हो भनेर राजदुत ले सुन्न सक्छन

Consular Section
Embassy of the United States of America
Maharajgunj, Kathmandu, Nepal
Tel.: 977-1-400-7200
Fax: 977-1-400-7281
Email: consktm@state.gov



 

shareds
· Snapshot 2299
Like · Liked by · 0
तपाई हामी मध्ये कोही विदेशी मिडियासँग राम्रो सम्पर्कमा हुनुहुन्छ र त्यस्ता मिडियाहरुमा यस खबरलाई सम्प्रेषण गरिदिन सक्नुहुन्छ भने अत्यन्त राम्रो हुने थियो । यो काम गरौं त्यसले नेपालको इतिहासमा नै सबैभन्दा बढि ठुलो राजश्व घोटाला काण्डलाई अन्तराष्टिय स्तरमा पुराउने थियो । त्यसबाट नेपालको धनलाई विदेशमा पुराउनेहरु विदेशमा नांगिने थिए भने नेपालको राजनैतिक नेतृत्वलाई तीनीहरुलाई कारवाही गर्न चर्को दवाव पर्ने थियो । जसको कारण नेपालमा शुसासन, भ्रष्टाचार मुक्त समाज आदीको नारा दिने दाता राष्टहरुलाई पनि नैतिक दवाव पर्ने थियो । उनीहरुले पनि केहि बोल्न वाध्य हुने थिए । दाता राष्टका दुतावाससँग सम्पर्क भएका मानिसहरुले यसबारेमा lobbying गर्न परयो । माइसन्सारका संचालक साथीहरुले ठुलो जोखिमका साथ सम्प्रेषण गरेको समाचारमा कमेन्ट मात्रै नगरौं । आफ्नो कतव्र्य पनि निर्वाह गरौं । यस्ता समाचारहरुलाई आफ्नो फेसवुक, टुइटरमा राखेर धेरै भन्दा धेरै पाठकको मा पुराऔं । यो पनि भ्रष्टचारीहरु विरुध्दको नयाँ आन्दोलन हो त्यसमा सहभागी हौं। सुचना हाम्रो अधिकार हो । सचेत नागरिकको रुपमा आफ्नो कतव्र्य निर्वाह गरौं ।
shareds
· Snapshot 2448
Like · Liked by · 0
साले भ्याटमारा चौधरीको २ पाकेट वाइ वाइ नेपालबाट आउँदा ल्याएको थिएँ । अहिले र्‍याकमा छ । मूल्य रु १५ X २ ‍= रु ३० । रु ३० बाट सरकारले पाउनपर्ने १३% भ्याट त्यही

भ्याटमाराले खाए । आखिर खानु त मेरो पैसा खायो नि चुतियाले ! तपाईँले पनि किन्नु भएको होला नि वाइ वाइ ? परन्तु के तपाईँलाई थाहा छ तपाईँले हरेक पटक वाइ वाइ खरिद

गर्दा तपाईँलाई चौधरीले ठगीरहेको छ भनेर ? अब सोँच्नुहोस् आजबाट वाइ वाइ किन्ने कि नकिन्ने ?

atomic
· Snapshot 2484
Like · Liked by · 0
 Fuc** k that Chaudhary's wai wai. I aint gonna eat that *shit. If i really crave for it I will buy Thai waiwai from Chinese Mart. Anyways we need more ppl in facebook page to raise the voice SAY NO TO CHAUDHARY to all Nepalese People all around the world including Nepal too. 
shareds
· Snapshot 2709
Like · Liked by · 0
भुमि मिच्ने बिहारी मधिसे,
राजस्वो मार्ने मारवाडी,
जनताको हक मिच्ने दलहरु,
कानुन मिच्ने नेता,
थप्पड मार्ने सभासद्,
दलाली गर्ने मन्त्रि,
गला दवाउने कार्यकर्ता,
मिडिया कुरा दवाउने
akhtiyaar कुरा milaaune
प्रहरी आँखा कान मुख थुनेर बस्ने
सेना मात्र सलामी ठोकेर बस्ने
न्यायलय फैसला नगर्ने पेसी थप्दै बस्ने,
कर्मचारी काम नगर्ने
सरकार बनाउने गिराउने भारत्
जनता भोट दिनको लागि मात्र,
आप्रबाशीको लागि maukaa र chaukaa
nepali को लागि paasport र bhisaa
shareds
· Snapshot 2711
Like · Liked by · 0
देश र जनताको लागि भनेर राजनीति गर्ने हरु व्यापारीको रखैल र रन्डी भय पछी यस्ता छुल्याहा र नाठो ब्यापारी हरुले देश र जनतालाई बलात्कार नगर्ला भन्न पो कसरि सकिन्छ र?
तेसोत हामि नेपालि ब्यापारी बात कम र राजनीतिका दाउपेच र नेतागिरी गर्ने हरु बाटै बढी ठगियका छौ अब व्यापारीले ठग्यो या अनैतिक काम गर्यो भन्नापो कहा जानेर! जुनसुकै पार्टीका होस् नेताहरु यी ब्यापारी हरुको कोहि पहरेदार हुन्छन कोहि उसको बैठक मा मनोरंजन दिन मुजरा नाच्छन कोहि यिनीहरुको ओच्छ्यान तताउन र टन लाइ संतुस्थी दिन उद्धत हुन्छन!
अब अरुलाई केहि भन्नु भन्दा आफ्नै भाग्य अनि देशको भाग्य कोश्यो बस्यो! कि त जनताहरु द्वारा नै जनयुद्द गर्नु पर्यो! नत्र आफै गगने गनगन गर्यो बस्यो!
यी रन्डी नेताहरु र रंदो ब्यापारी हरु मरेको सुनेमा श्रद्दान्जली होइनकी आहा हाइ सन्चो भनेर खुसि पो मान्नु पर्ने अबस्था छ त है! देशको क्यान्सर हरु, अप्रेसनको अभाबमा फैलादो छ!


आजै देखि यिनीहरुको उत्पादन बहिस्कार गरौ, यो भन्दा ठुलो सजाय अरु हुने छैन, किनकि यो कुकुरहरुलाई कुनै सजाय हुने वाला छैन.

यो कुरा थाहा नभएका हरुलाई पनि पास गरौँ.

shareds
· Snapshot 2719
Like · Liked by · 0

Rs 2.27 Billion Nepal VAT Scam, Biggest firms involved

 
Around 385 firms have been found to be engaged in producing counterfeit VAT bills in order to evade taxes. In a letter forwarded at the Public Accounts Committee of the Parliament the Ministry of Finance-Revenue Department has stated that as the investigation is ongoing, the names of those firms cannot be made public. However, MySansar and Rajdhani daily have published the names of the VAT defaulters. How can the Nepal Government make progress when the nation's leading business houses don't pay their taxes?


Group
Owner
Company
Presented Fake
VAT Bill (NPR)- Investigation to date
Shankar
Shankar Lal Golyan
Pawan Kumar Golyan (Chairman NMB Bank)
Jagadamba Steels
80 Crores
Chaudhary
Binod Kumar Chaudhary
Arun Chaudhary
Basanta Chaudhary
Nirvan Chaudhary
CG Impex, CG Electronics, CG Foods, Arun Intercontinental,
45 Crores
Golcha
Diwakar Golcha
Shekhar Golcha
Him Electronics, Neoteric,
 
6 Crores (Investigation to date)
Vishal
J.P. Agrawal (Chairman NIC Bank)
T.R Agrawal
Nirmal Agrawal (Board Member NIC Bank)
Trilok Chandra Agrawal (Chairman Bank of Asia)
Anuj Agrawal (Board Member Bank of Asia)
United Distributors, investments in financial institutions, Insurance Companies, Trading Houses
10 crores
Bhatbhateni
Min Bahadur Gurung
Bhatbhateni Super Market (Maharajgunj and Bhatbhateni)
8 Crore
Barun
 Rabin Jain Tajpuriya (Indian national)
Barun Beverage
KFC and Pizza Hut
15 Crore
Chameliya Hydropower
Chinese Contractor
 
60 Crore
SARDA
Shivratan Sarda
Sandip Sarda
Pradip Sarda
 
70 Crore
timi_mero_sathi
· Snapshot 2798
Like · Liked by · 0


एक अर्ब ठगीमा शंकर गु्रप

काठमाडौं। नक्कली भ्याट बिल छापेर राजस्व छली गर्नेलाई नक्कली नोटको कारोबारी सरह कारवाही गर्न दबाब बढिरहेका बेला केही राजस्वमारा व्यापारीहरु भने खुल्लेआम हिंडिरहेका छन्। नक्कली भ्याट बिल र राजस्व छली प्रकरणमा एक नम्बरमा रहेको शंकर गु्रपले नक्कली भ्याट बिल प्रयोग गरी ८३ करोड ७४ लाख रुपैयाँ राजस्व मारेको प्रमाण लेखासमितिमा पुगेको समाचार प्रकाशमा आएको छ। शंकर गु्रपका बिभिन्न ३७ कम्पनीमार्फत् कारोबार भइरहेको र करीव एक अर्ब राजस्व छली गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। निर्माण सामग्री, सेन्थेटिक, टेक्सटाइल्स, खाद्यान्न, अटोमोबाइल्स सर्भिस एण्ड टे्रड लगायतका सात प्रकारका कारोबार गरिरहेको शंकर गुप्रले नक्कली भ्याट बिल छापेर राजस्व छली गरेको विवरण अर्थबाट लेखामा पुगेको हो। करीव ६ मिलियन अमेरिकी डलर अर्थात् २७०० करोड रुपैयाँ कारोबार गर्ने र १० हजार मानिसलाई रोजगारी दिने यो समूहले राजस्व छल्नका लागि नक्कली भ्याट बिलको सहारा लिएको हो। जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक, जगदम्बा स्पिनिङ, अम्बे सिमेन्ट लगायतका कम्पनी यही समूहबाट संचालित छन्।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 15 · Viewed 1927 · Likes 3
· Posts 1 · Viewed 89
· Posts 6 · Viewed 635
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 259
· Posts 4 · Viewed 723
· Posts 2 · Viewed 376
· Posts 1 · Viewed 137
· Posts 1 · Viewed 128
· Posts 7 · Viewed 711



Your Banner Here
Travel Partners
Travel House Nepal