गजल, बोतल मा कैद छ ,कबिता रम मा ,
राजनीति रिसोर्ट चहार्दैछ , मिल्छ भासण फोगट मा |
दया माया ब्यांक ब्यालेन्स खोज्छ ,प्रेम मौलाउछ ,मनि ब्याग मा ,
दुख मा गारो छ मल्हम मिल्न ,मिल्छ खिसी होल सेलमा |
जुगा हेरेर कुरा बुझ्छन कोइ , गिदी घोट्छन कोइ बेफ्वाक मा ,
अपुताली थापेर हिरो हुन्छन कोइ ,कोइ घर जलाउछन के झ्वाक मा ?
भो पुग्यो भन्दै त् थिए , जबर्जस्ती ठोसी दिये |
चुप चाप बसेको थिए ,निकम्मा लेबल लगाइ दिये |
Last edited: 19-Mar-11 10:08 PM