कुकुर को असैलम गर्ने बारे
मेरो कुकुरलाई असैलम गर्नु पर्यो, माउबादी ले मर्न लाग्यो । सुझाब चहियो।
अब त्यो तिम्रो कुत्तिम लाई फियान्से खोजिदेउ ब्रो अनी तेही बाट हरियो पत्ता बनाउन सजिलो होला ?
मेरो कुकुर बिबाहित कुकुर हो, पछी फेरी कुकुर को आमा लाई पनि visitor visa मा बोलौनु पर्छ , केही समस्या त पर्दैन ?
फियन्से खोजिदिने सल्लाह को लागि धन्यबाद्
Ama lai visitor visa ma bolauda kun din kati baje aune tyo panni bhannuhola, maybe some sajhaite is travelling that day.
lmao Khaobadi harule Kukur lai pani nachodne bhaye k dekhnu pardo raicha yi aankha harule .
हत्तेरिक पहिलै कुरा खुलाएको भए सल्लाह अर्कै दीन्थ्यो नि .
मही माग्ने ढुङ्रो लुकाउने कुरा जस्तै जस्तै भयो नि ?
कुकुर को जात न हो। पहिले नै मलाई नि भनेन ।
F1 visa मा आको कुकुर्नी पाको रैच, पड्कायो मोराले
तेसो भए , पड्काने पड्की रहन्छ , बिहे नै नभेको भए यो ईशाइलम भन्दा गोरो कालो खैरो छाला भएकी खोजी देउ न ब्रो, का बाट तो नेपाली खोजी रा को , दुबै हातमा स्याउ आम्का आम गुठलिका भि दाम हुने तेती खेर किन नबुझ्या हो तिन्ले ? अब खुले आँखा, तेती खेर चिनीको भाडो जस्तै भयो होला हैन न त ।
Please log in to reply to this post
You can also log in using your Facebook