Basnet or Basnyat ?? - Sajha Mobile
SAJHA MOBILE
Basnet or Basnyat ??
Posts 48 · Viewed 42276 · Likes 14 · Go to Last Post
nepalilaure
· Snapshot 0
Like · Likedby · 0
Is there different origins for this surname in Nepal ?
Load Previous
basnyatworld
· Snapshot 2944
Like · Liked by · 0

Last edited: 16-Feb-12 06:25 AM
p_didi
· Snapshot 3082
Like · Liked by · 1
Basniyat word why do you feel a need to create your own basniyet world? I don't like your niyet doing that. People are already segregated by their caste and you want to take it a step further and segregate according to your last name. Do you feel important because of your last name?
NepalBitich
· Snapshot 3612
Like · Liked by · 0
caste system at its best.............
PeaceSoul
· Snapshot 3940
Like · Liked by · 1
हामी हरु यो जात को पछी किन हामफालेको हो .. अचम्म लाग्छ हो !!!

हजुर बा को भाग नातिमा ६% हुन्छा रे (२५ % हैन) , अब हजुर बा को हजुर बा को भाग खनाति मा १% भन्दा काम हुन्छा किन कि खेत्री /छेत्री हरुमा राणा को जस्तो मामा को छोरि अथवा फुपुको छोरि बिहे गर्ने चलन हुँदैन . अब ३०० वर्षा आगाडी को कुरा अहिले को बर्तावान मा यो जात र त्यो जात अनि यो गोत्र र त्यो गोत्र भन्नु बेकार छ. ७ पुस्त पुगेपछि जसले जो सुकै संग बिहे गर्दा पनि हुन्छा ..

कोहि राजस्तन बाट आएको रे कोहि खप्तड बाट - बकबास

सबै लाइ चेतना भया !!!
sajha onion
· Snapshot 4040
Like · Liked by · 1
I had a friend names Nisha Basnet who got married to a gentleman of the Basnyat surname. For the love of god, she now calls herself Nisha Basnet Basnyat.
Kiddo
· Snapshot 4056
Like · Liked by · 0
So how does this work?

Let's see, there are billions of web pages..and I have some free time on my hand. What should I check? Sajha, well I already checked it. Let's read the old post. Oh, heck, let's go one year back..and resurrect a very important thread.

Got it.
cyrus
· Snapshot 4137
Like · Liked by · 0
Hi Nalapani ji, For some folks who commented negatively about talking about castes, we are talking about historical origin and has nothing to do with casts crap. Isnt it fair to talk about the origin? Very interesting to know about the Chhetris living in Jumla and their different culture and not wearing janais.. Very nice explaination about the origin of basnets. Among Chhetries , I see varying looks as mentioned earlier. I see some resemble more like Magar and have last names karkis, thapas..(I am aware of THapa Chhetris and Magars), basnets etc. What about so called malla, shahi or shah thakuris, from west nepal, where many of them look more mongolian and few have aryan features. Any idea on that. I am pretty sure those more monglian looking thakuris and chhetris wouldnt be pleased to know about their mongolian great grandparents in their bloods. and would seek higher social status by considering themselves more chhetry then matawali blood in them. Please let me know any good book that I could read about
pshrestha78
· Snapshot 4157
Like · Liked by · 0
 everyone is intersted to know about their roots.. i don't think anyone is saying he's better just cuz they happen to born in a family , just some genuine queries.. i like it. 
NALAPANI
· Snapshot 4252
Like · Liked by · 0
  @Cyrus
 
I don't see anything bad to explore your root. Chhetris are the most diverse genetic pool amongst different castes/races in Nepal. We have some magars and tamangs (Lamas) with us. Moreover, because of cross-marriage with all the differnet races like Bahuns, Magars, and Lamas we look like almost all people in Nepal. Some chhetris look like mongolian people and some look like bahuns becuase of heterogamy.
 
Thakuri is a post of ruling clans. If you observe minutely you can see there are two kinds of thakuris in Nepal. The far western thakuris with surnames Chand, Pal, Shahi, Berma, singh, Malla etc are of pure khas-aryan root. while, thakuris of mid-west like Sen, Shah, Malla etc are either mongrel of khas and magar or ones elevated from the magars. 
Once upon a time the great khas empire used to encompass area from Kumaon-Garhwal in the west to the  Gandaki in the east. Collapse of this empire in 15th century resulted the formation of baisi khasan stares and chaubisi khas-magar states. Khas (chhetri-thakuris) people have the closest traditional and sociological ties with magars not with brahmins unlike many people think now. Magars and chhetris have many common surnames. One theory is during khas empire when it extended to the easter gandak basin they gave khas surnames based on organizational post to the magars so they became Thapa, Bista, Budha, Budhathoki, Rokaya, etc. Budhathoki magars still believe themselves to be descents of khas. There are many theories regarding khas people. Some believe khas were the Persian-tajik nomadic gruop that setteled in arabale Karnali and Bheri basin in the remote past. During their migration towards the east they detoured the inhospitable kham region and extended to Gandak region also. Some theorists also believe Khas are the offsprings of tajik nomad men and local magar women. 
I, personally, am a big fan of Dor Bdr Bista. He is the most prolific in the socio-anthropological context of nepalese society. Guiseppe Tucci, a reknown Tibetologist, has also shed light on khas people. If you are intersted you can check KHAS-CHHETRI page in facebook that lets you know many things about chhetri and thakuris of Nepal.
Last edited: 28-Mar-12 12:25 PM
harkay
· Snapshot 4278
Like · Liked by · 1
We all came from Africa.
bandedv2023
· Snapshot 37731
Like · Liked by · 0
.
Last edited: 24-Feb-24 01:34 PM
pitambar
· Snapshot 37824
Like · Liked by · 0
बस्नेत भनेको जैसी रे ? थुक्क सुस्ते . कुन दुनियाँ छस ? औठा छाप,एकचोटी नेपालको इतिहाँस पढ .
bandedv2023
· Snapshot 38183
Like · Liked by · 0
https://www.reddit.com/r/Nepal/comments/gtf67l/what_are_the_types_of_bahun_in_nepali_society/
logan
· Snapshot 38248
Like · Liked by · 1
जातीयताको सुरुआत गर्ने ब्राम्हण नै हुन् अनि जति पनि बाहुन छेत्री भए वा बने तिनको मूल कुनै ऋसी संगै जोडिन पुग्छन , यानेकि जोडेका छन् | जसले बेद र उपनिसाद लेखे उनले आफ्नो स्थान सर्बोत्त बनाउने पर्यो र बनाए |
जसरी धर्म भनेको केहो भन्ने कुरा सोध्यो भने ९९ .९९ ले बाउ बाजे , गाउ घर , गाउ घरमा लगाएको पुजा आजामा जे जे सुनेको हो तेहि नै धर्म मान्दै आउदै छौ | धर्मो रक्षति रक्क्क्षत: बोलचाली भाषामा " धर्म गरेर धर्मको रक्षा हुन्छ" | उपनिषद् पछि विद्वान ब्राम्हण हरुमा बिदाद सुरु भयो | एक थरि पुजा आजा लाइ प्राथमिकता दिए , कोहि astronomy तिर लागे | सबैलाई भाग्य जान्ने इच्छा हुने र पुजा पाठ पनि गर्ने भएकाले ज्योतिसाचार्य बाट गरिएको कर्म काण्ड अशुद्द हुन्छ र पित्री हरु पनि असुद्द भै स्वर्गको बाटो रोकिने र उत्तम योनिमा जन्म नभै लामो समय भौतारिनछन भन्ने अफाह सुरुभो | यस्तो सुरु हुनुको कारण पुराण हरु ल्याउनु र आउनु का कारण सुरु भएको हो | पुराण :आम्दानीको श्रोत हो | दान दक्षिणा नै धर्मको एक रुप बनाईयो |
आज १४ -१५ हजार जति संस्कृत बुझ्ने र बुझाउन सक्ने हरु ( इन्टरनेट) छन् भनेको छ | संकृत भट्याउन सक्ने बाहुन ( कर्मकाण्डी) जसले जे जे सुन्दै आए तेही र चाहिएको बेला आफुलाई मिल्ने गरि थप थाप गर्दै आए | बार्नु पर्छ भने पछि हामि खानेकुरा लाइ पनि छुत र आछुत ( खाद्य र आखाद्य} मा बाडि दिए | गाईको घीउ अतिनै सुद्द जहिले पनि चाहिने, लहसुन प्याज , टमाटर, मुसुरो दाल , खेसरी दाल , बैगन आदि इत्यादिको लामो सुची छ | कहा लेखेको होला यी नियम ?
मुख्य बिसय बस्तु तिर आऔ :
संस्कृत व्याख्या गर्ने ब्राम्हण छैन बाहुन ( कर्मकाण्डी ) मात्रै छन् उनीहरुले सुनिआएको कुरा हामीलाई सुनाएका हुन् र हामि ब्राम्ह बाक्य लाइ धर्म सम्झंदै यिनका कुरा मान्दै आएका छौ |
गाउघर तिर गोतामे भन्छन , यो narcissist गाउले मुखिया हरुले छुद्र बाचक सब्दको प्रयोग गरि गौतम लाइ गोतामे भने अनि अझै पनि गाउ घर तिर गोतामे नै भन्छन |
झर्रा छेत्रि (खस) को रुपमा तिनि हरु ठानिन्थ्यो जो बाहुनको थर बाट आएको होइन | उदहारण भट्टराइ बाउन र छेत्री दुवै हुन्छ | कार्की , बस्नेत आफुलाई झर्रा छेत्री भने पनि पश्चिम तिर आफुलाई बाहुन हु भन्ने छन् | तेसो भए यो झर्रा सब्द चै हमाल हरुले आफुलाई ठकुरी भने झैँ हो | ठकुरी को हो त भन्दा यिनका पुर्ख्यौली मगर हुन् | अझै हेर्नुस यिनका चाल चलन मिल्छ | मामा चेला चेली , फुपू चेला चेलि बीच बिहे बारी हुन्छ |
पाहाडि, हिमाली थर लाइ के जातको भन्ने ? सुन्दा पहाडमा र हिमालि छेत्रमा बस्ने जाति जस्तो सुनिन्छ | यो थर परापुर्ब मा थियो थिएन त्यसको बिचार गर्नु पर्ने हुन्छ |
जसरि हमाल, पाहाडी, हिमाली थरको उत्पत्ति भयो यो बस्न्यात पनि तेसरिनै आएको हो | आफुलाई उपल्लो clan बनाउने बाहुनले उपाद्याय ( उपल्लो ) लेखे झैँ मात्रै हो | सय बर्स अघि के थियो त्यो लिपिबद्द छैन र अहिले जति पनि छेत्री जाति छन् तिनीहरु बाहुन जाति हुन् सक्ने छन् |
इन्टरनेट reddit मा लेखेकै कुरालाई आधार मानि ठोकुवा गर्न मिल्दैन किनकी यिनी हरु पनि हामि जस्तै सुनेका भरमा लेख्दै छन् | यिनी हरु anthropologist होईनन | तिनै कर्मकाण्डी बाहुन बाट सुनेका धर्मका कुरा सरह मात्रै हो | जब सम्म पुर्ब मेची देखि पश्चिम महाकाली दक्षिण तराइ र उत्तरमा हिमाल छेत्रमा यथेस्ठ समय बिताउनु का साथै सामाजिक बिसयमा चासो राख्ने र आध्यन गरेकाले यस बिसयमा अलिक प्रकास ल्याउन सक्लान बाकि सबै सुनेका भरमा र तिनै सुनेका कुरा इन्टरनेट मा लेखेको कुरा सहि ठान्नु हुदैन | EVD2023 कता हरायो, साह्रैनै जातिपाति बिरोध एड्भोकेट हो| उसले साझा मार्फत तपाइका हर भाचला है| कामि दमाइ चै शब्द पनि उच्चाहरण नगर्नु होला |
kale dai
· Snapshot 38268
Like · Liked by · 0
बस्नेत जैसी वा बाहुन चै हुन्न है लोगन ब्रदर. थापा, बिष्ट र बस्नेत काजी खलक हुन्, यी बाहेक अरु छेत्री जात को corresponding जैसी वा बाहुन जात हुन्छ . मैले सुने अनुसार बाहुन भन्दा छेत्रीको १ जात बढी हुन्छ रे. मेरो मावली खलक नै बस्नेत हुन्, कोहि बस्नेत लेक्छन कोहि बस्न्यात तेसैले येति चै gurantee का साथ भन्न सक्छु. हजुर संग कुनै लिखित दस्ताबेज छ भने पोस्ट गर्नु होला फुर्सदमा पढौला . हजुरले भने जस्तै जतियेका कुरै धेरै गर्यो भने फेरी गालीको बर्सात आउला तेसैले धेरै नबोलौ .
Tesla guy
· Snapshot 38331
Like · Liked by · 0
Yo haramee sustey pustey lai lehi thaha chaina .. jaaa mula bhaaada kudaaa haru khelna thaaal aba hustey
logan
· Snapshot 38365
Like · Liked by · 0
पश्चिमतिर कामको सिलसिलामा गएका छिमेकि दाइ का अनुसार आफुलाई झर्रा खस ठान्नेले पाएका नया जानकारी पोखेको हु | भारतमा खत्री भन्दा ठुलो क्षत्रि अनि त्यो भन्दा माथिको ठान्ने राजपुत हो | मेरो एउटा साथि को थर चौहान थियो, मौका पर्दा आफ्नो थर लाइ cash गर्न पछि पर्दैन थियो |
मालदह आपमा पनि दुधिया त्यो पनि बिहारको नामुद भए झैँ यो पनि आफुलाई राजपुत सरह बनाउने सामाजिक विभाजन त्यो पनि को ठुलो र कसलाई सानो बनाइ हेर्ने एक सामाजिक संजाल मातै हो | कटवाल लाइ छेत्री मानिन्छ तर पश्चिम मा तल्लो जातिको मान्दा रहेछन |
अर्को कुरा छेत्री हरु बाहुन जस्तै गोत्र हुन्छ अनि हामि यो रिसिका सन्तान हौ भन्ने चलन छ , सबै रिसी ब्राम्हण नै थिए , खालि कर्मले पठन पाठन भन्दा सारारिक गठन र फौजदारी काम मन पराइ छिट्टिएको हो , केहि सतक पछि सारारिक गठन देखि बानि व्यहोरा मा पनि परिवर्तन हुदै गइ अलिक फरक देखिन्छौ | मैले पनि तपाइले सुनेझै सुनेको कुरा हो , अनि सुनाउनेले पनि कसैबाट सुन्नु भएको कुरा हो | बेद पनि सुन्दै र सुनाउदै आएको थियो , पछि मात्र लिखित अबस्थामा पुग्यो | तर हामिले जे बिसयमा कुरा गर्दै छौ लिखित चै नपाईएला | पुर्बका बस्नेत काजि हरु संग दास दासी किनेको दस्ताबेज चै अबस्य नै होला | मेरो एक जना पुर्बेली कार्की साथीले जाड खाएको बेला खोकी हाल्यो " हामि त दास दासी राखेर बसेका काजि खलक पो हौ. म संग २ हात लामो कागज छ, पोहोर साल भेटेको "
सबैलाई आफ्नो बडप्पन देखाएर ठुलो हुनै पर्ने हार्मो सामाजिक संजालको एक अन्स हो | कोहि धनको कोहि बलको कोहि विद्वताको अनि कोहि काजिसाब , ठकुरी , राजपुत आदि इत्यादि आगाडी तेर्स्याई आफुलाई हिङ्ग नभए पनि हिङ्ग पोको पारेको थागने टालो ठान्ने र मेरा बाजेले घिउले हात धोएका थिए लौ सुंग मेरा हात भन्दै तेर्स्याउने मानसिकता बोकेकाहरु प्रसस्तै छन् | गालीको बर्षा गर्ने हरु अल्प ग्यान भयाकारी भन्छन , तेसैको तुस हो | अनि मुखिया बा वा उनले देखेका भोगेका मुखिया बा को चालचलन दोयोर्याई झुटो स्वप्नमा भुलाउदै छन् |
bandedv2023
· Snapshot 38645
Like · Liked by · 0
पिताम्बरे र डीकेहानल एउतौ व्यक्तिका छद्म रुप हुन भन्ने पक्का छ . लेखीमा धेरै समानता छ .
logan
· Snapshot 39165
Like · Liked by · 0
What is the reason you deleted your comment? You are provoking them for you personal reason. Everyone, please stop passive aggressiveness.
ehho2
· Snapshot 39208
Like · Liked by · 1
It's nothing more than how one wants to write their last name. My mama ghar is Basnyat too and i have relatives on that side who write both basnet and basnyat from the same family.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12545 · Likes 1
· Posts 7 · Viewed 3938 · Likes 1
· Posts 1 · Viewed 1087
· Posts 1 · Viewed 1062
· Posts 1 · Viewed 971
· Posts 1 · Viewed 1065
· Posts 1 · Viewed 1037
· Posts 21 · Viewed 9929 · Likes 1
· Posts 3 · Viewed 2556
· Posts 5 · Viewed 7759 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal