ये भगवान यो जेनी को history त ..सबै धागो फिल्म फिल्म ...के हो येस्तो ...
राम राम राम ,साझा मा काम नै यै रहेछ ...अति नै भो यो त
..
बरु अरु केइ राम्रो हाले हुन्थ्यो नि ,आँफु लाइ मनपर्छ भने एकलै हेर्ने ..हामीलाई देख्नुपर्यछैन येस्तो नाटक !!
हिजो आज को कुरा बाट धेरै ज्ञान आर्जन हुन्छ एस्ता काम न काज गित र प्रेम र फाइट मात्र ..
बिरकृष्णसंग मा सहमत छु आफ्नै वेबशाइट खोलेर भएभर को फिल्म राखे भैगो नि ..!
मान्छे आए ढुंगा बजाए ..
कुकुर आए ध्यांग्रो ठटाये ..