झरीरहेको नेपाल फुटीरहेको नेपाल - Sajha Mobile
SAJHA MOBILE
झरीरहेको नेपाल फुटीरहेको नेपाल
Posts 24 · Viewed 18173 · Likes 21 · Go to Last Post
Nepalipagal
· Snapshot 0
Like · Likedby · 0
 yo hernush-ani thahahuncha

Load Previous
GorkheCowboy
· Snapshot 257
Like · Liked by · 2

harek kura ma aru lai dosh...........We are tired of sick mentality of people like Chana_tarkari..

chaine nachaine kura jodyo ani last ma khas lai dosh bhiraidy............

.....mero geda jasto !!

chanaa_tarkaari
· Snapshot 268
Like · Liked by · 1
Dare to say "NO" instead of bringing your "Geda". I wrote my observation, what's your problem?

There is no overnigh change. All comes and goes gradually. If there was no mistakes yesterday, there would be no outcry today.  Honest "Khas-bahuns" lovers of Nepal do not hesitate to realize the mistakes done in the past but the solution is not clear. Only the sick minds overlook the mistakes committed in the past but wish the things get corrected "magically". NO, there is no such magical solution.
NALAPANI
· Snapshot 264
Like · Liked by · 1
@ chana_tarakari

Do you really know what is Khas and who are khas???? Originally chhetris are of the khas origin. Bahuns started calling themselves a khas only after Janajati and other so called aboriginals movement. Bahuns used to call "Khasetro" derogatorally to chhetris untill few years back. Khas are the most deprived people living most misreable life in Nepal. Do you know how they live in Humla, Jumla, Mugu, Kalikot, Bajura ???

Stop poliiticizing everything. Language is a tool to make communication. Chhetris & thakuris (Khas) because of their tradition to join Nepal Army spreaded all over Nepal during different unification campaign. In addition, they are the most populated people. So, Nepali language automatically became common language of communication. My hometown is near India, all the bussinessmen and locals of Indian town adjancen to my hometown speak Nepali language. Have you ever been to Sikkim? Marwadis, biharis, bhutia, lepchas and all other non-nepali people speak fluent Nepali. Do you have any logic how they could speak Nepali ???........tyaha pani khas kai haikambad chalyo hola haina???

So, stop this sorta shit and quit ethinc politics......................
chanaa_tarkaari
· Snapshot 319
Like · Liked by · 1
Nalapani,

I know, your questions will take this discussion to another direction. So, I hesitated to answer. However, I felt that unanswering a question is not nice.


First of all, this is not "ethnic politics", this is just unhiding the truth that was dumped under the mat.

Many "khas" people believe that the word "Khas" is derrogatory, but I think NO. Derrogatory feeling depends on how you use it. For example, "Newari" was not a derrogatory word until few years ago, but now "Newari" is considered as a derogatory word. Do not use "NEWARI" but use "NEWAR" only. People prefer to use either Newar or Newah or Nepal instead of adding "I". Similarly "Madise" "Bhote" "Jyapu" were considered derrogatory until some years ago, but now these words are used proudly by the respective community with minor modifications.

In my understanding, Bahun and Chhetri is cast and "Khas" is language, commonly used as mother tongue by many cast groups (bahun, chhetri, thakuri, dalits etc.) originated in Khasan (Sinjali) region. This language was called "Sinjali" when Sinja was powerful. Just listen BBC broadcasted yesterday, the Khas scholars have claimed Sinja (Karnali) region as the origin of this language. You also refer Sinja region (Humla, Jumla, Mugu, Kalikot, Bajura) to note the presence of Khas community. Historians have several theories on evolution of the word "Khas", including the reference to Kasmir (a word evolved through Kasami -- meaning the people of Kas region). The Kas is a short form of Caucasian, which was frequently crossed by Silkroad travellers on the way to ancient Persia. This historical aspect is not taught in Nepal but "Ne-muni" theory is taught for a reason. "Khas" people do not know the significance of their root and "Khas" word makes them feel derogatory because it is close to the word "khasnu", however "Khas" is not taken from that word. It is not derrogatory at all. Instead, it connects their root with the Caucasians (the origin of many Europeans and Americans) who lead this world.

Next, it was renamed as the "Parbate" language when Parbat was a major political player. After "Gorkha" became powerful, this language was renamed as "Gorkhali". The "Khas" language expanded with expansion of "Gorkhali" army, which is mostly led by Chhetris and Thakuris, but bahuns also kept moving together voluntarily in search of opportunity, and involuntarily as the beurocrates representing Shah-Rana regime. After collapse of Rana regime, this language started claiming "Nepali" nomenclature. Since then, "Nepali" was widely circulated through "Anibarya Mahendramala", teaching the language as the "Nepali bishay" in school education. The khas language in India (Darjeeling, Sikkim, Dehradoon etc.) is known as "Gorkhali". Narbahadur Bhandari of Sikkim, with help of other cultural exchange activists (poets, singers, artists) popularized it as Nepali in Sikkim and many other parts (Burma, Assam, Meghalaya) but some regions (e.g. Darjiling) still prefers using Gorkhali.

Magar, Gurung, Rai and Limbu also travelled as Nepal Army together with Chhetris, but did they get a chance to spread their language? No. Why? Why only Chhetris and Thakuris got chance to spread the language all over the country? Did you get a sense of unequality here? Khas language is certainly more common in Nepal than any other language, but that does not allow it to be called as "Nepali" deleting its prior identity "Gorkhali" or "Parbate" if not "Khas". Assume, if English would be more common than "Gorkhali" language in Nepal soon or later, then, shall we say English as "Nepali" language?

So, be honest and say "wrong is wrong" - "right is right". If you always enjoy kicking your brother, your brother would enjoy when you get kicked by others. This is human nature. No foul play. That's why it is said - what goes around come around.




Geology Tiger
· Snapshot 341
Like · Liked by · 0
नेपालीपागल भाई,

सबभन्दा पहिले त भाईलाई धन्यवाद! मैलेनै कुनै धागोमा लेखेको दुइटा हरफहरुलाई उद्द्रित गरेर भाईले आफुलाई चित्त नबुझेको कुराहरु लेखेका रहेछौ।

भाईको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको प्रेमलाई म आदर गर्छु, र यो कुरा पनि स्वीकार गर्छु नेपाली भाषा, साहित्य र संस्कृति माथि हिन्दी र अङ्रेजीको प्रभाव लगातार बढ्दो छ। मेरो पनि त्यही चाहना हो; नेपाली भाषा, साहित्य र संस्कृतिको लोप हुन नपाउन्, हामी सबै मिली यसलाई जोगाउन र अझ अगाडि लैजानमा सफल हौ। तर फेरी पनि म अरु भाषा, साहित्य र संस्कृतिलाई उत्तिकै सम्मान गर्नुपर्छ र सिक्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु। चाहे त्यो हाम्रो छिमेकी हिन्दी भाषा र साहित्य होस्, वा अङ्रेजी होस्, वा हाम्रै देशमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरु होस्। हामीले सबैलाई सम्मान गर्नुपर्छ र सबैवाट सिक्नुपर्छ। हो मलाई पनि रिस उठ्छ, जव कुनै नेपाली कार्यक्रममा जादाँ रजिस्ट्रार लिएर बसेकी नेपाली युवती सोध्छिन् "व्हाट इज योर नेम?", म उनलाई केही नराम्रो भन्दिन, तर जवाफ नेपालीमै दिन्छु। नेपाली रेडियोमा बोल्ने उद्घोषिकाहरु जव नेपाली गीतको कार्यक्रम चलाऊँदा पनि ट्वाक्क टुक्क अङ्रेजीमा बोल्छन् मलाई पनि औधी रिस उठ्छ। नेपालीमा लेखिएका बिज्ञापनहरुको व्याकरण हेर्यो भने मेरो कन्पारो तात्छ। ठ्याक्कै हिन्दीको नक्कल गरी बनाइएको नेपाली चलचित्र हेर्न गएनन् भनेर हामी सर्वसाधारण नेपालीसँग किन रिसाउने? दोष त ती निर्माता निर्देशकको हो जसले नेपाली दर्शकले हिन्दी चलचित्र हेरेकै कारणले हिन्दी चलचित्रको दुरुस्त नक्कल गरिएका नेपाली चलचित्रहरु पनि सफल हुन्छन् भन्ने साँघुरो मानसिकता बोकेका छन्। बलिदान र दर्पण छायाँ जस्तो चलचित्र बनोस् न अनि कसले हेर्दैन?

म पनि नेपाली साहित्यका सर्जकहरुको कृतिलाई औधी माया गर्छु। मलाई पनि अम्बर गुरुङ, भक्तराज, नारायण गोपाल, प्रेमध्वज प्रधान, अरुणा लामा, तारा देवी, योगेश बैध, दिप श्रेष्ठ देखी नविन के भट्टराई र vibes का गीतहरु पनि उत्तिकै मनपर्छ। तर जति मलाई भक्तराजको गीत मन पर्छ त्यती नै मलाई मुकेशको गीत पनि मन पर्छ, त्यति नै pink floyd, led zeppelin, र beatles गीत पनि मनपर्छ। म जति देवकोटालाई पढ्छु, त्यति नै अल्बेर कामु, लेभ तेस्ल्तोइ, जर्ज ओर्वेल, र जाँ पल सात्रलाई पनि पढ्छु। तर फेरी पनि म ठोकेर भन्छु, नेपालीपागल भाईलाई जति नेपाली भाषा, साहित्य र संस्कृतिमाथि प्रेम छ त्यो भन्दा मलाई एक रौ बराबर पनि कम छैन। नेपालीपागल भाईले कहिले तिमीले यो जान्ने प्रयास गरेका छौ, मुनामदन जस्तो खाँटी नेपाली कृति रच्नु भएका देवकोटाले अङ्रेजी साहित्यका दिग्गजहरु वर्डस्वथ र शेलीका कृतिहरु कति पढ्नु हुन्थ्यो? के नातिकाजी र नारायण गोपालले भारतीय कलाकारहरुसँग मिलेर कहिल्यै काम गर्नुभएको छैन। के नेपाली चल्चित्रको ईतिहासमा महत्वपूर्ण मानिएको माइतीघर भारतीयहरुकै सहयोगमा बनेको होइन? सिक्ने कुरा कहिले पनि नराम्रो हुँदैन, बिक्ने कुरा मात्र नराम्रो हो।

जसरी हामी नेपाली भाषा,साहित्य र संस्कृति माथि भारतीय प्रभाव बढ्यो भनेर भनिरहेका छौ, त्यसै गरेर भारतीयहरु भारतीय संस्कृति माथि अङ्रेजी प्रभाव बढ्यो भनेर हल्ला मच्चाइ रहेका छन्। त्यसो त चना दाइले भने झै नेपालमा बोलिने अन्य भाषाहरुमा नेपालीको भाषाको प्रभाव त आफ्नो ठाउँमा छदै छ। यहाँ सम्म कि नेपाली भाषा एउटा सिमित समुदायको भाषा हो भन्ने तर्क पनि छ। तर एउटा भाषा माथि अर्को भाषाको प्रभाव हुनुलाई म असामान्य कुरा मान्दिन। भाषा बैज्ञानीकहरुले गरेको एउटा अध्ययनमा के देखिएको छ भने अबको १०० बर्ष भित्र विश्वको ९४ प्रतिशत भाषा हराएर जानेछन्। अरु भाषाको प्रभाव बढ्दै गएर हाम्रो भाषा लोप हुने भाषाको सुचीमा नपरोस्। तर टाइलाई जवर्दस्ती कन्ठे लङौटी भन्दैमा नेपाली भाषाको बिकास हुँदैन, टाइलाई टाइनै भन्नु पर्छ अनि बाबु र आमा भन्दा मिठो शब्द फादर र मदर चाँही हुन सक्दैन। हाम्रो चासो यो हो अली अली गर्दै दुधमा मिसेको यो पानी बढ्दै गएर भोली दुध नै पानीमा परिणत नहोस्। तर त्यस्को लागि हिन्दी फिलिम हेर्दै नहेर्ने, हिन्दी संगीत सुन्दै नसुन्ने, हिन्दी साहित्य पढ्दै नपढ्ने गर्‍यो भने ठीक हुन्छ भन्ने होइन। हामीले त सके जति पढ्नुपर्छ, सके जति सुन्नुपर्छ र सके जति बुझ्नुपर्छ र आफुले आर्जन गरेको ज्ञानलाई नेपालीमा बाँड्नुपर्छ। तर यसो भन्दा मैले विश्व सामाखुशीमा र निस्चल सोर्हखुट्टे मा लगाउने तल्लो श्रेणीको हिन्दी चल्चित्र, केश काट्ने ठाउँमा र पान खाने ठाउँमा बज्ने कर्कश ध्वनीको  हिन्दी संगित अथवा कहिले नसकिने र चौबिसै घण्टा चालु रहने हिन्दी सिरियलहरुको वकालत गरेको होइन। ब्रह्मान्डको सृस्‍टि कसरी भयो भनेर पत्ता लगाउने जिम्मेवारी लिएका वैज्ञानीक स्टेफेन हकिङ्सले आफ्नो नयाँ पुस्तक ग्रान्ड डिजाइनमा यथार्थतालाई परिभाषित गर्दै लेखेका छन्, यथार्थ भन्ने कुरा हेर्नेले कुन धरातलमा रहेर हेरेको छ भन्ने कुरामा भर पर्छ, जस्तो एउटा गोलो सिसी भित्र राखेको माछोले बाहिर सिधा बाटोमा हिंडेको मान्छेलाई पनि घुमेको बाटोमा हिंडेको देखिरहेको हुन्छ।

हो नेपाल झरिरहेको छ, नेपाल फुटिरहेको छ तर त्यस्को कारण नेपालमा बढेको भारतीय भाषा, साहित्य र संस्कृतिको प्रभाव होइन त्यस्को कारण हामीमा बढेको स्वार्थ हो, हामीमा बढेको असहिष्णु भावना हो, एक अर्काप्रती सम्मानको कमी हो। हामी एकले अर्को लाई बाहुन देख्छौ, नेवार देख्छौ र क्षत्रिय देख्छौ। नेपाल फुट्नुको कारण एकले अर्कोलाई नेपाली देख्न नसक्नु हो। एक अर्काको भाषालाई, धर्मलाई सम्मान गर्न नसक्नु हो। यही साझामा हेरुन हामी एकले अर्कोलाई कति उडाइरहेका छौ? कति गाली गरिरहेका छौ? यस्तो गरेपछि लाग्छ त देश उँभो?

अन्त्यमा एउटा प्रसँग:

शायद म कक्षा चारमा हुँदा होला मेरो वर्तबन्ध भयो, गुरुले चोखो खानुपर्छ, बिहान बेलुका गायत्री पढ्नुपर्छ भनेर सिकाएका थिए, तर मैले धेरै बुझिछु क्या रे! हामी एउटा क्षत्रिय परिवारको घरमा भाँडामा बस्थ्यौ। एक दिन घरबेटी आमाले खाना पठाउनु भएछ, म आफ्नी आमासँग खूब कराँए, "क्षत्रियले पकाएको पनि खान्छन्?" पछी कुरा बुझ्दै गएँ, मलाई त्यो कुरा सम्झेर अहिले पनि थकथकी लाग्छ। अझै पनि धेरै कुरा बुझ्नु बाँकी छ।                                                                
Last edited: 14-Jan-11 04:55 PM
buddhaman
· Snapshot 382
Like · Liked by · 1
 geology tiger ,
 
हामी मा सम्मान नपुगेको हो कि सम्मान बढी भाको ??
हरेक हिन्दी फिल्म नेपाली हल मा चल्छ अनि त्यस्तो प्रचार प्रसार भएपछि को हेर्न जान्छ नेपाली ?ल ल बलिदान नै कल्ले पो हेरेको छ र युवा हरुले ,जाने बुझेको मान्छे ले मात्रै हेर्छन !अब आदर गर्नुपर्छ भन्दैमा आफ्नै कार्यक्रम हिन्दी मा चलाउने ?त्यसो भए त नेपाली नै परिवर्तन गरेर राष्ट्रिय भाषा हिन्दी बनाए भै हाल्यो नि ?त्यसै गर्न खोजे को त हुन् नि !अब भारत को की नभएको भए निर्माता हरु ले कसरि चोर्थे ?भारत ठुलो छ ,आम्दानी छ त्यसैले पैसा खर्च गरेर बनाउन सक्छन ,हाम्रो नेपालको हरेक चिज मा भ्रस्टाचार हुन्छ ,त्यैपनि नेपाली मात्रै चल्ने भएत त्यै नेपालीपनि राम्रो हुदैन र ?हुन्छ ,अवस्य हुन्छ -हामीले जिन्दगि भर हिन्दी हेरेर राम्रो लागेर मात्र हाम्लाई त्यस्तो सोच आएको हो ,तर त्यो गलत हो  . मानौं एउटा बच्चा ले सानै देखि चुरोट र जाड खान्छ ,पछि मान्छे ले भन्दा त्यसलाई कस्तो हुन्छ ?त्यस्तै भएको हो हाम्लाई पनि ?अंग्रजी ले त बिस्व हल्लाइसक्यो ..त्यो भन्दै मा भारत ले नेपाल हल्लौदैमा की हुदैन भनेर छोडदिने ?
अब हरेक देश को कला संस्कृति ज्ञान हुनु जरुरि छ,हो हाम्रा संगितकार ले काम नागेराका होइनन , देवकोटा ले नपढेका होइनन त्यो आफ्नै ठाउँ मा छ .. तर तपाई को अनुशार अझै सिक्न जरुरि छ भन्नको मतलब त सबै नेपाल नै भारतजस्तै बन्न जरुरि छ भनेको हैन र ?
होला ,अब नेपाल विकास हुने त्यै बाँकि छ ,नेपाली भाषा मा प्रतिबन्द लगाउने ,नेपाली फिल्म बनाउन नपाउने ,किताब लेखना नपाउने ,केइ गर्न नपर्ने भारत को मात्र सम्मान गरेर बसिराख्ने अनि देश त पक्कै बन्छ होला ,अनि नेपालनै भारत को भाग हो भनेर त्यतैतिर सरेत अझै राम्रो हुन्थ्यो कि ?


NALAPANI
· Snapshot 440
Like · Liked by · 1
@ Chana_tarkari

Hat's off to your commendable knowledge on Khas

You know lot of facts about the khaskura. I hope you also know how original khas kura (language jumli / sinjali speak) sounds. It is way different than present day Nepali language. In fact, Nepali language is a medley of many ethnic Nepali languages. You can find countless of words imported from Newari, magar, gurung, rai, limbu and even maithili language. It flourished when parbate/ gorkhali people came in contact of ethnic people.Look at the widespread populartiy of kauda, ghatu, maruni, sakewa etc. Would they be so popular if confined in mother language only. I am a chhetri and a die hard fan of Magar's Kauda songs and sunuwar's Maruni songs. So, Nepali language, though originated from khaskura, is a common and fortified equally by all of ethinic people and their language. I do not think khas people imposed their language on any other group. Bahun, a class of khas community, used to use sanskrit language regarding DEV-VANI among themselves. Since Bahuns were above the law by religious belief nobody imposed  KACHHI BAAT (Khaskura) to them. What made them use Nepali language? It's easyness and commonness helped in its growth.

Let me ask you a question. Almost everyone in Nepal knows Hindi language. Has anybody imposed it on us? No, it's us who learn it from its widespread accesibility through media, entertainment and literature. To add, in a group of people comprising of a Nepali, a chinese, Indian, Thai, Korean, cameronian, and a turkish nationals. Which language you use? Uninamously, a language that is more or less known to all. May be English.

I do not agree with your view, however I really appreciate your information on Khas and origin/developement of Nepali language.
Nepalipagal
· Snapshot 544
Like · Liked by · 1
ह्यातेरी मैले यो धागो झगडा को लागि बुनेको होइन ,
अनि grgdai संग मा कति पनि सहमत छैन ,
रोजाइ नभाको होइन ,
सबै ले गरेपछि बाल बच्चा युवा युवती ले त्यै रोज्छन ,
तपाई को सब्द पुरै गलत छन् ,
अंग्रजी ले त बिस्व भरि आफु लै फैलैसक्यो ,अंग्रेज अन्तरास्ट्रिय भाषा हो !
अनि के भारत अन्तरास्ट्रिय भाषा हो ?
होइन (हाम्रो लागि भए पनि )

सानै देखि कसैले हिन्दी नबुज्ने भए हिन्दी की पनि नहुने भए नेपाल मा ,ल म पनि हेरमला कसले हिन्दी "choice" गर्छ !अनि सिक्नु पर्छ भन्नेहरु ले त्यो "लिटल च्याम्पस "को  भिडिओ हेर्नुश ,त्यसरी सिक्नुपर्छ र ?खै त बर्सौं बर्सौं देखि सिकेकै हो ,सम्मान गरेकै हो ...



Geology Tiger
· Snapshot 577
Like · Liked by · 1
@buddhaman: I have already seen how you respect others as you liked that racist poem ' ma bahun badanam'

@nepalipagal: Ok do one thing, keep this in mind i won't be able to watch you, but for a month just don't think or say any racist word, for different Nepalese castes or any Indian or anyone, just for a month. If you become able to do that then tell me and I will salute you.

अति भयो भने खती हुन्छ, यो उग्रराष्ट्रवादले देशलाई केही फाईदा हुँदैन, केवल हाम्रो आँखाले देख्ने र कानले सुन्ने काम गर्न छोड्छ, जहिले पनि एकोहोरो राष्ट्रवादको भूत सवार हुन्छ..
buddhaman
· Snapshot 604
Like · Liked by · 1
geology tiger like gardai ma sanchikai manparako bhanne huncha ra?
tyo hasaune lekheko rai6 tyai bhayera haseko !
yo serius like gareko bhanera pataune hahahaha
like gare ni kura  eui unlike gare in kura uhi ,tyasto lai ni biswas garne hahahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh mero answer dina nasakera hola

GorkheCowboy
· Snapshot 620
Like · Liked by · 1
maile ta ballla po here yo little champ bhanne................

mu....ji dhoti ko channel ma bomb handinu parchha..........
ani tyo program producer lai pakrera 2-4 chadkan hannu parcha........

Mother[Disallowed String for - bad word]ers !!!!!

I now 100% support you Nepalipagal. Listening a hindi song in your home is different thing, but a Nepali speaking dance competition in all hindi songs......mero ta kansiri tatera aayo............yestai khate SoB haru le garda hamro desh oralo lageko ho.........
Nepalipagal
· Snapshot 666
Like · Liked by · 1
maile ni tyai bhanya ni ,sabai channel indian tyai pani aba nepali ma pani indian song,aba kati respect garnu-sabailai kutera jail ma nahalera gadhaharulai,bigarnu bigare ni desh
NALAPANI
· Snapshot 748
Like · Liked by · 1
Why people of nepal are sleeping? when do they wake up?? They can stop program like little champs from broadcasting.

Whoever says whatever, I do not care. But program such as this should be stopped ASAP.
buddhaman
· Snapshot 784
Like · Liked by · 2

कोइ कोइ विध्वं मान्छे ले खुब कुरा बुजेको जस्तो छ ,

भारत ले हाम्रो सिमाना तोडेर त्यस्तो हालत पारिसक्यो ,
संस्कृति फोड्ने काम त छदै छ !अब हरेक कुरा मा हेपाई भोग्नुपर्याछ !
"अति भयो भने खती हुन्छ, यो उग्रराष्ट्रवादले देशलाई केही फाईदा हुँदैन, केवल हाम्रो आँखाले देख्ने र कानले सुन्ने काम गर्न छोड्छ, जहिले पनि एकोहोरो राष्ट्रवादको भूत सवार हुन्छ.. " भयो खती,देखिहालियो नि !\
अब अरु को के कुरा गर्ने ,नेपाली हरेक कार्यक्रम मा हिन्दी ,रेडियो मा ...(
कुरा गरेर साध्य छैन ,हजार पाना लामो लेख लेखे नि सकिदैन ")...
उल्टो बदला लिनु कता कता ,अफ्नो देश लाइ सम्मान गर्नु कता कता ,उल्टो सम्मान पो गर्नु पर्ने कुकुरहरु लाइ !
सम्मान नपुगेको रे वह वहा !
येसो हेर्दा कोइ कोइ विद्वान हरु ले भन्न खोजेको त्यै हो कि नेपाल भारत मै परिणत हुनुपर्छ ,नाम मात्र नेपाल !झन्डा पनि भारत कै हुनुपरछ कि ?धेरै पढेको जस्तो छ यो मान्छे ले ,,,आफ्नो चिज लाइ अधि बढाउनु कता कता ,
उल्टो यो मान्छे ले त धोति को लुंगी मुनि बसेर सितल मेट्ने पो भन्छ !माने मैले माने !
त्यै हो यो मान्छे पनि कतै त्यै  काम मा लागेको होला ,नक्कली एतिहस बनाएर नेपाल भारत को हो बनाउन लाएको छ होला ..
एक चोटी त्यो लिट्टल च्याम्प्स हेर्नुश महाराज !
ल कोइ कोइ को लागि ...एई गर्न चाहन्चास होला ..




Nepalipagal
· Snapshot 840
Like · Liked by · 0
 hahahhaha hasayo ..wah wah buddhaman mane ..
hajur ko boli le ta sabai ko mukh suke jasto cha 100% true

pichas
· Snapshot 846
Like · Liked by · 0
Buddhaman bolyo ki ganaune raicha ..... Gu khancha ki k ho...
Bhayo nabolum gu ra gu ka Lind haru karychan Feri

buddhaman
· Snapshot 874
Like · Liked by · 0
pichas,
i know you did and will do great things destroying ur country-desh bigarna kati sajilo cha hai u may be proud of yourself-
"
what is that? gu khancha?
we r discussing about nepal and india conflicts and where did that came from?rnt you psycho pichas??

we just know u in real-u want nepal to be india right?just simply say that u dnt need to take whole day for showing your real face
pichas
· Snapshot 894
Like · Liked by · 0
Well I'm so naive ...
Aru Kei ?
buddhaman
· Snapshot 908
Like · Liked by · 0
 pugyo
chamatkar
· Snapshot 926
Like · Liked by · 0
 buddhaman 
means gautam buddha (real buddha man) or
buddha man -buddha ko man
or buddhiman ?
i guess all 3 
j bhaye ni pichas chahin tahalunubho
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 250
· Posts 10 · Viewed 813 · Likes 1
· Posts 9 · Viewed 1206
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 84
· Posts 12 · Viewed 630
· Posts 25 · Viewed 4023 · Likes 2
· Posts 3 · Viewed 663
· Posts 3 · Viewed 596



Your Banner Here
Travel Partners
Travel House Nepal