एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो ॥
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो ॥
तातो गोली थाप्छौ कि छातीमा
या चिसो छुरी ढाडमा
मृगनयनीको अर्थ निकाल्छु म ॥
महिला पुरुष बराबर हुँदा, उसलाई आकाशनै दाईजो रे ॥
पोईलाई निकम्मा ठान्नेलाई, जमिन अब पेवा भो रे ॥
एक नजर के हेरेथें उसलाई...
हामी बिचको तुषारो
अनि परालको आधो
बन्यो चिसो चुल्हो ॥
एक नजर के हेरेथें उसलाई, यो मुटु बदनाम भो ॥
आफन्तले भोज खोजेको रैछ, बिहे पो फिक्स भो ॥
एक गल्ती के गरेथें उसलाई, यो जिवन अफाप भो ॥
आफन्तले झुट बोलेछ मलाई, पारपाचुके फिक्स भो ॥
सिम्पलजी
लेखिएका गजल र गाइ एका गजल सगै राख्दा सुन्दा मजा आउने भएकोले र लेखक हरु स्वभाबत भाबुक हुने भएकोले राखेको |
तपाईलाई मन परेन,तेसैले मैले हटाइदिए है त् |
Last edited: 31-Mar-11 08:38 AM
प्रभात सर हजुरले युट्युब भिडियो यहाँ जता ततै राख्नुको मतलब मैले बुझिन ।
शायद शिव परियारको गित सुनाउन खोज्नु भएको होला ।
शिव परियारको त्यो कवालि मन परेन । रियाज पुग्या छैन् जस्तो छ ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 18
· Viewed 4004
· Likes 3
· Posts 77
· Viewed 18757
· Likes 16