ल हेर माओवादीका नेताहरुको महङा गाडीहरुको लस्कर
साला म अमेरिका आएको ८ बर्ष पुग्यो, डिग्री पनि पाये, काम पनी गतिलाई पाये, छ फिगरमै कमाउछु तै पनि मलाई टोयोटा कोरोलाले कहिले छोडेन। बैंक अकाउन्टमा त मेरो आफ्नै गुलो लगेर राखेको भये बरु अहिले सम्मा २ को ब्याज बडेर साडे २ जती पुग्ने थियो होला, क्रेडिट कार्डले अहिले सम्म पिछा छोडेको छैन। यो जाठो माओवादीका नेताहरु हिजो सम्म एउटा साइकिल किन्ने हैसियत नभएकाहरु एती छिट्टै यस्तो महँगो महँगो कार चडेर सान सँग हिन्छन। ए जाठो पैसो त बरु तेतै तिर पो रैछ कि क्याहो? न पढ्नु पर्यो गुलेहरुलाई न डिग्री नै चाइयो न त ग्यास स्टेसनमा काम नै गर्नु पर्यो न त हप्ताको ८० घण्टा हान्नु पर्यो,,,ये रात्तई सजिलो त तेतै पो रैछ कि क्याहो गुले हो? लौन मलाई यसो राम्रो खाल्को सल्लाह देउ। दु:ख गरेर पडेर डिग्री पाएर भन्दा त लुटेर नै छिटो रैछ कि क्याहो गाठ कमाउन?
ल तल हेर त कस्ता कस्ता गाडी लिएर हिन्ने राइछन सर्बहाराहरुले नेपाल मा :
www.nagariknews.com
sabai chori ka gadi hun bro.....india bata choreko gadi yo jungali harule chalai rako cha ....
@ gulehead...if you make six figure income and still living a miserable life as you have described, something is really wrong with you or you are just bluffing.
Radiohead card ghotne Titi bar gayo hola
Do you know how much a Pajero costs?
Blood money.
@ RadioHead:
Sir you need to dump your corolla and get a new Car that u've always wanted to ride.Something affordable of course. For someone like you who earns in six figure, you could aim high than a corolla if you wanted to. It is another story if you love ur corolla...i've liked corolla though.
Would you be willing to be one of the riders in this vehicle ? aren't you satisfied with what you are and what you have achieved ?i am sure they envy your life!! There are no shortcuts in life as it seems...
By the way these are some uncomfortable Indian vehicle called 'Mahindra Bolero'...they no way come close to 'Mitsubishi Pajero'...Correct me if i am wrong...And u cud buy a Pajero with less than that for a camry..
@Radiohead:
If you dont use money , it is just some number that shows up in your account number. So make use of it, get something good that makes you proud.
There are lots of shortcut to earn big bucks. Definitey, maobadis and nepalese politics is one hell of a way to earn easy money. However, the money you earn and they earn is different. The difference is Social Acceptance.
It may be hard choice in USA but every one loves to have a car and thanks to India.
The ones on the picture are Indian BOLERO not Japanese Pajero and are the cheapest in the market.. go figure..
Sivaa bro: How cheap is that Indian jeep? Less than a your half year tuition ?
@bhojpure01: It is certainly cheaper than your yearly salary. lol.
Luteko paisa le k garun ta maoist harule. chor ta hun ni maobadi. ajha saan dina janeko chhan arkako dukhha gareko paisa ma masti garera. sakchhan vane afai kamayera masti gare vo ni
Most cars seen here are Mahindra's Scorpio except the last one which is a "Bolero". Scorpio is today's popular 4WDs runs with diesel. The car is exported to many western countries these days. The car costs from 7 lakh indian rupees. Nice car, one of my favorites.
Last edited: 22-Nov-10 01:09 AM
गुलेहरुले कस्ता कस्ता बिचारहरु लेखेछन के फिरी। धेरैले बिषय बस्तुलाई चिन्नै सकेनछन, केही पिपसुहरुले बिषयबस्तु भन्दा पनि मेरो कमाइ दमाइको कुरालाई चै बडी ध्यान दिये छन। खैर आबो मेरो कमाइ दमाइको कुरो अगाडि ल्याउने नै हो भने, कमाइ छ फिगर भएर पनि किन यस्तो दु:ख लाग्दो जिन्दगी भनेर सोधेको एउटा ब्रोलाई यो जवाफ: ब्रो कुरो के भने नि जाठो कमाइ छ फिगरमा त छ त नि मुख आ गरेर बस्ने पनि छ जना भन्दा बडी त अम्रिकामा नै छन, नेपालमा भएकाको त कुरै छोडु त्यस माथि पनि यो गुले माओवादी भन्नेहरुले छोरो अम्रिकामा छ तेरो राम्रो कमाइ छ रे हल्का रोक्रा चाइयो भनेर जागिर खान सुरु गर्ने बेला तिरै हल्का झार्दी हाले हो अहिले सम्म त्यस्को धक्का बब्बाल लागि रको छ। यस्तै हो जिन्दगी अरु केही नभये पनि गेडा बलिया छन त्यस्मै धुक्क छु के ब्रो म.
आबो कुरो आउछ त्यो कारहरु बोलेरो मात्रै हो, ईण्डियन मेड सस्ता हुन भनेर एउटा ब्रो ले फिरी प्याचच दिएछ, गेडा जस्तो कुरा नगर के ब्रो नेपालमा आज भन्दा ७-८ बर्ष अगाडि एस्कोर्ट आर एक्स २ स्ट्रोक चलाऊन पाये आफुले आफुलाई अजय देव्गण, मिठुन चक्रबर्टी भएको जस्तो गरेर सान झाट्थे अली हुने खानेहरुले। हामी सर्बसाधारण गियर भको साइकल मात्रै चलाऊन पाये पनि यसो चिक्सहरु पट्टिन्थेकी भन्ने ठुलो आशा रख्थियौ। एभोन साइकल भन्दा बरु त्यो अगाडि पनि क्यारियर भएको हर्कुलस साइकिल चलाऊन पाये सिट्ले गेडा अली च्यापिने थिएन भन्ने सोच्थियौ। धेरै जस्तो मध्यबर्गिय नेपालिहरुको एही नै हो सत्य कुरा जती गुलो उफारेर ठुलो कुरो गर्न खोजे पनि। सत्य तितो नै हुन्छ, तर त्यही तितो सत्य चै हाम्रो अस्लियत हो।
अब हामी अलिकती पडेलेखेको मध्यबर्गिय हरुको सत्य त त्यस्तो तितो थियो, त्यो गुले माओवादीहरु भनेको त एस् एल सि पास भएको भेट्न बाबुरामलाई नै भेट्नु पर्छ, काम गर्न अल्छि गुलेहरु साइकल चाडने हैसियत नभएकाहेरु थिए। चिन्या छौ नि हामीले हैन र हाम्रा गाउबाट कौना कौना गुलेहरु माओवादीमा लागे भन्ने? तेस्ताहरुले एती छित्तै त्यही सस्तो बोलेरो नै छाडेर खल्तीमा चाइनिज पिस्तोल बोकेर छेउ छेउमा १,२ वोट बडी गार्ड लिएर हिन्या छन ए रात्तै। माल त त्यतै पो रईछ नि, के गर्नु बेलामा बुद्दी पुर्याइएन आबो आफ्नो गेडा आँफै सँग छन त्यही लियो घुम्यो।
Last edited: 22-Nov-10 10:05 AM
I think those who are part of or member of easy money making would have hard time to digest certain comment, and that is natural and understandable.
If only 7 Lakh , who can not afford a jeep, most Nepali become rich after democracy and those are these jangali.
Radiohead: u r one heck of a smart bastard man.
Radiohead...you have a very valid and honest point about having a good looking bicycle and it's impact in the society..(for those who does not know about it, please talk to a friend who grew up in Terai )..
I love Corolla...and Civic.. some people here think that having Lexus and BMW qualifies them as a rich Brat...common grow up guys...and don't fall for American materialistic way of life...have a good day.
खैजडे what is your story while you were back home?
घण्टा! रमाइलो त यता पो रैछ !
एउटाले भन्दथ्यो भ्यागुताले आफ्नो भुडी संग समुद्रको तुलना गर्छ रे, अनि भुडी फुलौदा फुलौदा मर्छ रे . radiohead को कुरा सुनेर त्येही कथा याद आयो. ए गुले मित्र आफ्नो cycle र पजेरो को तुलना नगर यो गुला छामे जस्तो हैन, मिल्दै मिल्दैन. हा हा जे होस् हसायो यो गुला नभा को गुलेले .. lol
Whatever it may be...............Gule is goole (g). You have a guts to express the feeling. I am with you. but we all have a choice to choose from what we want..........................
Please log in to reply to this post
You can also log in using your Facebook