प्रचण्ड प्रभु को अवतारहरु .. - Sajha Mobile
SAJHA MOBILE
प्रचण्ड प्रभु को अवतारहरु ..
Posts 2 · Viewed 3800 · Likes 1 · Go to Last Post
evilinside
· Snapshot 0
Like · Likedby · 1
http://www.rasranga.com/wp-content/uploads/2010/09/28588_394953571401_571926401_4724044_2052708_n-300x225.jpg

syanjali
· Snapshot 137
Like · Liked by · 0
 जहिले देखी पुष्प कमल दाहाल जङल बाट शहर छिर्नु भयो वहाँ माला प्रेमी हुनु हुन्छ बन्ने कुरा मा कसैको दुईमत नहोला । यो प्रेम को पनि एउटा सिमा हुन्छ र कहाँ र कहिले र कुन प्रायोजनमा एस्को सदुपयोग गर्ने त्यो थाहा हुनु पर्ने हो मेरो ब्यक्तिगत सोचाइ हो । तर वहाँलाई यो माला राष्ट्रियताको प्रतिक र राष्ट्र भक्ती, देश भक्ती र जनाताको भक्त जनाउने प्रतिक ठानेर बिहान कुकुरले ब्रेकफास्ट लिन पाउदा नपाउदै त्यो मालिले वहाँलाई पुष्प हार चडाइ दिनु हुन्छ यो गलामा भएको हार नै वहाँको असली नाम हो भन्ने कुरा तेही गलाको हार हेरेर नेपाली जनताले थाहा पाउन भनी त्यो मालाको हार त्यो पनि चिउडो छोपिने गरेर भिर्छन ।

के गर्नु जङली अवस्थामा उर्फ प्रचण्ड ले चिनिए अब मनिष हरु ले असली नाम बाट आँफै थाहा पाउन भनी त्यो पुष्प हार भिर्नु हुन्छ।

हुँदा हुँदा त्यो किसुन जिको जन्म दिनको सुभेक्षा दिन गएको बेला वहाँको गलामा भएको पुष्प हार किसुन्जिको भन्दा तेब्बर थियो, एदी कुरा पुरै नसुनेको भए कस्को जन्म दिन मनाइएको हो भनी मनिष रणभुल्लमा पर्ने थिए किनकी गलाको हार हेर्दा त्यो दिन पनि पुष्प हारले चिउडो हैन मुख नै छोप्न खेजेको थियो। धन्न पुष्प जि अनी तिम्रो पुष्प मोह, त्यो मोह देस बिकास र जन हित पक्षमा भए हामी नेपाली ज्योतिको पंखा उचाली हिन्द्थ्यौ ।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 66
· Posts 16 · Viewed 3361 · Likes 3
· Posts 1 · Viewed 109
· Posts 1 · Viewed 158
· Posts 6 · Viewed 740 · Likes 1
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 107
· Posts 4 · Viewed 446
· Posts 1 · Viewed 361
· Posts 7 · Viewed 1833



Your Banner Here
Travel Partners
Travel House Nepal