नेपालको प्रधानमन्त्री पदको लागि आबेदन खुल्यो
कि कसो गुले हो? हामीले चै किन भर्न नपाउने? अब पनि खुला प्रतिस्पर्धा गराएर प्रधानमन्त्री किन नबनाउने? तेस्ता तेस्ता जाठाहरु प्रधानमन्त्री भईसके, तेस्ता तेस्ता घामडहरु मन्त्री भईसके हामी त्यो गुले गुली हरुभन्दा के कम छौ? अब यो सबै मन्त्रीहरु र प्रधानमन्त्री को पद चै खुला प्रतिस्पर्दा बाट हुनु पर्छ। कि कसो गुले हो ल भन जाठो दिल खोलेर तिम्रो अनुशासित बिचार ।
लौ लौ रेदिओहेद भाई तिमीलाई नै मेरो एउटा भोट चाही ल! अनि भोलीको Headline मा "New Prime Minister--RadioHead" भनेर पढना पयिएला की?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 10
· Viewed 1018
· Likes 1
· Posts 3
· Viewed 782
· Likes 2