~* चौतारी १८८ *~ - Sajha Mobile
SAJHA MOBILE
~* चौतारी १८८ *~
Posts 332 · Viewed 128724 · Likes 4 · Go to Last Post
serial
· Snapshot 0
Like · Likedby · 0

*  चौतारी १८८  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 188 editions.

Load Previous
serial
· Snapshot 1827
Like · Liked by · 0

कोल्ले घक्कु लाछ खा छैन भन्या छ - खाछ कोल्ले भन्या छ


मेरो त शुक्रबार नै हो के रे आज त


रमाइलो घमाइलो दिन छ


ठुल्दाइ एती चाडै सुर्य सकेको -

बिस्टे
· Snapshot 1834
Like · Liked by · 0
लहरे को पुरै लाइन पढ्नै पर्दैन आँ गर्दा अलन्कार भन्या त फेल खाएछ।
कैले काइ साचो कुरो नि गर्दो राइछ अब पुरै लाइन पाढ्नु पर्‍यो।
ठुल्दाइ यसरी सुर्य लुकाउन पाइन्न
त्यो खल्लो माल्बोरो हामी खाइन्न।
haku_mai
· Snapshot 1846
Like · Liked by · 0
मेरो नि  शुक्रबार नै हो के रे आज त

यता तिर सधैं घमैलो छ

ठुल्दैइ को जन्मदिन नि मनाये "cake"  खाँदै


लौ सबलाई दर्शन मेरो नि
ramronepal
· Snapshot 1851
Like · Liked by · 0
ल दोश्रो राउन्ड्को आफ्नै स्टाईल मा प्रणाम ।

हैन चिप्ले कता चिप्लेछन?

सबैले हसुरिसकेको त होलान नि .......

BlurMirror
· Snapshot 1851
Like · Liked by · 0

Happy Birthday Thuldai...


Cheers...


लु जा त जे पर्ला पर्ला मैले नि चियार्स गर्दिए .....अब ढलिक्दै घर तिर लग्नि आज ठुल्दा को जन्म दिन मा नि कोइ काम गरी राक्छ??


अनि सब्बै लाई दर्शन नि टक्राऐे ..


 

Last edited: 27-May-10 01:35 PM
serial
· Snapshot 1864
Like · Liked by · 0

ल एनु नी आयो है


एनु र हाकु मै को भनेर एनु र हाकु मै दुबै लाई थाहा भइसक्यो


अरु ले थाहा पाए नी नपाए नी बालै हो

haku_mai
· Snapshot 1874
Like · Liked by · 0
हो हो अरु ले थाहा पाए नी नपाए नी बालै हो ....
BlurMirror
· Snapshot 1870
Like · Liked by · 0

लहरे बिचरा तिमी किन सब्बै को शँकाको घेरामा बस्छौ ?   भैगो बरु म आज देखी बहिर बसेरै चौतारी हेर्नि ईच्छया छ ल... लागे ...यहाँ सम्म त तिम्रै निम्तो मा आ हो क्यर


हो कि हैन मै तिमी नै भन्देउ त ..

perfectionist
· Snapshot 1875
Like · Liked by · 0
सप्पैलाई री-प्रणाम है, आज के हुँदै छ त गाममा? खै त ठुल्दाइ, पार्टी खै ?? अब फेरी नेपालाँ भनेर चाइँ नभन्नु है, त्यो मावबादी वल पार्टी भन्या हैन नि मैले।

तर ऐले त अलिक घाको छु, दही रोटी ल्याको आज त, क्या मिठो भो भन्देखुन्। त्यो टोर्टिल्लाज हैन नि, ईण्डियनवाला रोटी, गज्जब भो
serial
· Snapshot 1883
Like · Liked by · 0

एनु लाई मैले निम्तो देको रे - होइन हौ कती झुठो बोल्न सक्छ यो एनु त बाइ


एनु र हाकु मै एउटै ड्याङ को मुला हरु हो है -


दुबै एक से एक -


अब आलु खार पेडा को धाक कसरी दिने भनेर पुरे सँग सिके हुन्छ - क्या मिलाई मिलाई भन्छ भने केटो त

Last edited: 27-May-10 01:54 PM
haku_mai
· Snapshot 1883
Like · Liked by · 0
हो ब्लुर मिरर हो म नि लहरे कै निम्तो म आको

उसैले सन्खा गर्छ के बसै भो र

लौ म नि बहिर बहिरै बस्छु चौतारी निहालेर
बिस्टे
· Snapshot 1885
Like · Liked by · 0
एक हुल आएछन हल्ला गर्दै, काँ गाथे एत्तिन्जेल
धमिली ले ल्याको सबै ड्रिन्क ठुल्दाइ ले घुड्क्याए भने भरे घर कल्ले पुर्याउने ठुल्दाइ लाई?
एनु र हाकु मै को भनेर एनु र हाकु मै दुबै लाई थाहा भइसक्यो- मैले नि था पाए ल अब त लहरे द् जासुस।
रि प्रनाम पुरे बिचरो इन्डियनछाप रोटी खर दङ पर्दो रईछ,तावामा पकाको रोटी खान पायो भने के भन्दो हो ?
ritthe
· Snapshot 1891
Like · Liked by · 0

बर्थडे ठुल्दाइको पार्टी र केक चाँही मैले खाइदे यता ! लु भो त अब !


बिस्टे, बिउँली, लहरे, ठुल्दाइ, हाकु सबैलाई दोश्रो राउण्डको यो सोझो रिट्ठेको जदौ !

serial
· Snapshot 1896
Like · Liked by · 0

मैले निम्ता देर आको भनेपछी मलाई थाहा नहुने त कुरै भेन


अब ठुल्दाइ ले दुबै मै हुँ भनेर आरोप लगाएको छ


मैले नी ती दुई म होइन भनेर प्रुभ मैले गर्दियो भने म: म: नै नखाने रे ल


कस्तो स्योर भा त ल ठुल्दाइ


मैले एसो हेर्दा ठुल्दाइ ले म: म: खाने योग कमै देखेको छु ल


मैले भन्ने कुरा एत्ती हो बुझ्ने ले जि बुझे नी बालै हो

cheli
· Snapshot 1905
Like · Liked by · 0
Haaaii nindra po lagyo!!
serial
· Snapshot 1913
Like · Liked by · 0

ल फेस्बूक  को भाग दुई लेख्न बस चेली निन्द्रा सिन्द्रा सबै भाग्छ


ट्राइ गर्ने हो की

Last edited: 27-May-10 02:20 PM
haku_mai
· Snapshot 1918
Like · Liked by · 0
Last edited: 27-May-10 02:22 PM
बिस्टे
· Snapshot 1917
Like · Liked by · 0
ल ल लहरे धन्ना नमान मैले नि देखी सके दुइटी लाई बुर्का लार हिनी रा। तिमी हैनौ त्यो भन्दिउला ठुल्दाइ लाई म नि।
रिट्ठ्स राज्स रायमाझ्स कता बेपत्तज्स आज्स।
कुइक न्याप लिदेउ न त चेली।
serial
· Snapshot 1924
Like · Liked by · 0

ओई हाकु मै धेरै बढी होइन ल


टाइपो साइपो भन्ने पनि हुन्छ नी - बुझेर पनि नबुझेको जस्तो गर्ने



हैन बिस्टे काजी - ठुल्दाइ त एक सूरे छ - त्यो कुरा म भन्दा बढी अरु कोल्लाई थाहा होस्


 

ritthe
· Snapshot 1942
Like · Liked by · 0
आँssssच बिस्टे सोम ! आजु त र्याग भयो नि ब्रो ! काम मा अडिटर आएर र्याग गर्नु थाल्यो के ब्रो तेइ भर म अघी देखी चौतारीमा छिर्नु पाको छैन अन्त सुड्ढाले यो पनि देखा त्यो पनि देखा भन्छ हौ ! मेरो पालो रिसले चौतारी खोलेर बसेको ! खितितितित
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2339 · Likes 3
· Posts 1 · Viewed 94
· Posts 1 · Viewed 84
· Posts 4 · Viewed 462
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 231
· Posts 6 · Viewed 845
· Posts 1 · Viewed 209
· Posts 1 · Viewed 395



Your Banner Here
Travel Partners
Travel House Nepal