is Rato Bangala school cheating?
Some interesting posts i found
Nepali 4/3/2010 11:52:32 PM EST
We are all aware that Rato Bangala is doing the most dishonest academic plagiarism by a) issuing fake transcripts (meaning they "correct" grades of students) and inflate grades b) RBS students can buy essays fro certain price c) they write their own recco letters.
And it has paid off. Look at their college acceptance and look at ours. Its insane and wrong.
The Dixit family is running this scam for so long. We need to destroy it. Let us write an appeal letter to ALL the TOP schools in US asking them to 'blacklist' RBS.
What do you guys think?
ramshyam 4/4/2010 5:40:03 PM EST
I have heard this for many years now, and I think you have to be very careful about how you go about doing this. From what I have heard, RBS never actually releases the mid-term grades to the students themselves but sends it directly to the colleges; the students apparently never get to see their transcript that is sent on their behalf. I have also heard that the counselors there meticulously create a college list so that different students do not "clash" in their applications, meaning that it is unlikely for colleges to figure out the discrepancies. If this is true, and I have been told this by many people including "good" RBS students, what confuses me is whether these students actually do well in their final exams and perform as expected in the States. I have no idea about this.
I think this might be something that SEBS elders should look into. Even if it is true, if a bunch of recent BNKS students make these accusations against arguably out biggest rivals, it might have consequences for them.
http://www.sebsonline.org/forum/forum_view.aspx?T=86466
एस्तै बङला वाला स्कुलहरुले गर्दा माओबादी जन्मेको हो बुझिस बाहुन्
त जस्तै पि एच डि वाला हरुले जन्माको हो माओवादी बुजिश कि बुझिनश ।
पढार बश्नु भनेको देशको सेवा नभर के होत, देशमात केही गरेको छ, बिदेश्मा नेपालबाट पैसा लेरार ग्याश स्टेसन खोलेर बशेकोलाई चै देशको सेवा भन्छश भने मेरो केही भन्नु छैन हेर ।
रह्यो पैसाको कुरो , नेपालमा अचेल ट्याक्सी ड्राइभरले महिनाको २०-30 हजार कमाउछ मजाले काम गर्ने हो भने। अब मैले चिनेको ट्याक्सी ड्राइभर भने भने तैले फेरी मेरी खिसी गर्छश हेर , तर भन्नु पर्दा, मैले एउटा चिनेको ट्याक्सी ड्राइभरले आफ्नो छोरीलाई राम्रो बोर्डइङ स्कुलमा महिनाको मजाले पैसा तिरेर पढाउछ।
भने पछी नेपालका सप्पै पढे लेखेका हरु बिदेशिनु पर्यो हैन त।
ओह बाहुन्
त्यो बिदेश को ग्यास station को कुरा मा म चुप्प लगेको को मतलब उस्को पक्ष लिएको हैन
भ्रम भएछ तलाई
तैले चिनेको ड्राइभर ले
रातो बङलामा चाँही किन नपडाको रे नि
एस्सो सोधेर लेख त लौ लौ
हैन पैसा हुनेले अली खर्च गर्न चाहन्छ, अनी त्यो स्कुल ले तिनिहरुलाई जो पैसा खर्च गर्न सक्छ तेश्लाई सर्भिस देको छ, अब तेश्मा कुन ठुलो कुरो भयोत , सरकारी धन लुटेर खाने चोहरुले भन्दा त राम्रो काम गरेको छनी ।
अब नहुनेले तेही अनुसारको स्कुल पठाउछ, हामीलाई के को टाउको दुखाइ, अब झूर स्कुल जादैमा स्टुडेन्ट नराम्रो हुन्छ भन्ने पनि हैन, त हामी रातो बङला नपढेनी राम्रै गरियोनी हैन त ।
अब तेस्ताइ स्कुलको कुरो गर्ने हो भने लिन्कन स्कुल पनि छ अझै त्याह त बर्षाको ४ - ५ लाख नै छरे , अब त्यो स्कुल चै खैरेले खोलेको हुनाले चै त्याहा चै सप्पै कुरो भोत ।
आहिलेको स्थिथिमा पनि नेपालमा नेपालीले केही राम्रो काम गरी रको छ भने तेश्लाई राम्रो भन्न सिक्नु पर्छ।
ठीक भनीस , काग्ले म काग म काग भन्छ , मैले चिने को ड्राइभरले उस्को छोरीलाई सेन्ट मेरिजमा एक्जाम दिलाउन लगाउदै छ यो साल , अहिले इ पि एस मा पढाई रहेको छ , क्लासमा जहिले पनि फर्स्ट गर्छे ।
अब तेरो विचारमा इनिहरुलाई क्रान्तिकारी शिक्षा दिन रुकुम रोल्पा तिर पठाउनु पर्ने होकी है। उस्को घर रोल्पा हो अनी माओवादीले गर्दा उस्लाई कङ्रेसको सुराकी भनेर त्याहा बाट लखटेको हो। के गर्ने अमेरिकामा भको भए असाइलम पाउथ्यो होला है ।
त्यो ड्राइभर दाई लाई salute हान्नियो ल
छोरी लाई St Mary's मा पढाये बापत
हैन तेरो चाँही कोही छैन
तेरो साथी, तैले चिनेको ड्राइभर
को मात्र कुरा गरिस त
बरु सुराकी चाँही किन गरेको होला हगी
त्यही त अम्रिका भको भये asylum पाउथियो
कठै बर
Last edited: 27-Jan-11 11:32 PM
अब मेरो छनी बाउ आमा अझै जिम्दै छन , दाई छ दाइको छोरो छ अनी त्यो नर्सरीमा पढ्दै छ घर नेरको स्कुलमा।
अब त जस्तो पिएचडी पढिएन के गर्ने एस्तै हो, नपढेको हुनाले त जस्तो बिदेशिन पाइएन।
सुराकी त के गर्थ्यो बिचरो, बाउ गरीब थियो अनी गरीब हुने बित्तिकै माओवादी हुनु पर्छ रे , तर तेस्को बाउ काङ्रेस थियो , तेही भर भौतीक र सारिरिक कारबाहीमा पर्यो, तर गरीबको बच्चो भर पनि हरेश खाएन , माओवादी बनेन काम गर्यो पैसा कमायो , गर्नेले गर्दो रैछ बुजिश , अब त्यो पनि सामन्तिलाई सखाप पार्नु पर्छ भन्दै हिंडेको भए आहिले सक्तिखोर तिर हुन्थ्यो होला ।
ल त जए होश ।
Hahhaa Hasayo bahun ley .HUna ta thik ho Rato bangla jasto school Nepal ma chhahinchha natra feri ghush khaney Bahun Neta ko chorachori ani British Gurkha ma bahu ley pasaina katera kamauney ko chora chori ley kaha padun.
ghush khaney Bahun Neta ko chorachori
बाहुन भनेर किन जोडेको घुश खाने नेता भने हुन्न ? अब पपुलेसनको हिसाब गर्ने नै हो भने , बाहुनजाती नै पर्छन होला धेरै गरिपमा ।
हिजो माओवादीले पनि तिनै बाहुन शिक्षकको टाउको काटेर जनयुध गरेकै हो , हैन र ?
फेरी घुश खाने नेताहरु जम्मै बाहुन मात्रै त छैनन नि हैन र ? फेरी अर्को कुरो घुश खानेका छोरा छोरी हरु प्राय बिदेश (इन्दीया) मा जान थाले का छन है अचेल पढ्न (देश्मा सेक्युरीटी छैन रे तिनिहरुलाई) ।
feri british laaurekaa choraa chhorile khaasai padhe jasto laagdaina hai malaai , motorcycle chdera keti ghumaako maatrai dekhchhu hai ma ta..
jaye hosh
what proof did these people provide, if any, to back their claim? without any proof of foul play this accusation is moot.
Last edited: 28-Jan-11 09:35 AM
Last edited: 02-Mar-11 10:47 AM
amen dekchidriver.
Hate is too great a burden to bear. It injures the hater more than it injures the hated...
All that matters at the end of the day is your resolve to succeed.
I salute dekchidriver, you have obviated my need to respond!
Khalisisi
Thulo aawaz
Not all students reading in Rato Bangla is deserving, the whole school system is flawed; charge high tution fees so that only rich and wealthy can study there. You can't blame the students, the society let it happen.
From ancient times in Nepal, the haves have ruled over the have nots. Let the students graduate from Rato Bangla and go to USA, Its one less rodent in Nepal, coz his father or mother was most probably a rodent who raped Nepal for a long time and he will probably continue to do so, on his father's foot step.
Rato Bangla doesn't stand for its achievement but for its price tag, it's a brand that only the rich in Nepal can afford. Common sense- Industralization and tourism has failed in Nepal, do you think rich are makeing money with good ethics and morale. You already know the answer. :))
This thread is about the corrupt system that has been goin on in Nepal. If the issue raised in this thread is right than why argue.
And, for some one from facebook who said, it's about polishing your application than screw you. Not a single student from Rato Bangla has anything to prove that he stands out from everyone else in Nepal. I am proud that I didn't study in Rato Bangla and my name won't be attached with a corrupt institution.
haha all those posters using their facebook ids at the bottom are getting insecure about their school getting mentioned in a bad light.
How did I miss this haha so lame.
Loghun use to cheath in rato banagala ....... he privately admitted it to NAS during their dhukku kanda. .........
Last edited: 18-Apr-22 11:27 AM
Please log in to reply to this post
You can also log in using your Facebook