सुखको किरण छिर्दछ
मनको दैलो खोलि
लुक्न जान्छन दुखको बादल
उदासीनता पनि आखा छोपी
शुन्यता रहन्न अब
न त हुन्छ मन आक्रान्त
जब लालिमा चढ़छ क्षितिजमा
जीवन बन्दछ शान्त
आखा अगाडि लक्ष साधिन्छ
पाइला सर्छ नव दिशा तर्फ
" अब होश गरेस, नहटनु है "
मनको आवेश र उल्लाहस कह्न्छ
न अनायास नै बाटो बिराउनु
न त पथभ्रमित हुनु
न आखामा अज्ञानको पट्टि बाँधनु
न अरुलाई लडाउनु, न आफु डगमगाउनु
लक्ष : हर दिन नया आयाम रचेर
बाँच्नुको सार पहिल्याउनु
अन्तिम स्वास लिदा, बितेका दिन सम्झी
चरम आनन्दमा लोलुप्त हुनु
please check out www.charikochiribiri.blogspot.com for other poems/songs and please do comment. Thank you.
मलाई तेती मन छुने लागेन साथी । शायद गायक ले गाये पछि राम्रो लाग्ला । दु:ख नमान्नु होला । सत्य कुरा तितो हुन्छ भन्छन ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 7
· Viewed 1285
· Likes 1
· Posts 79
· Viewed 19299
· Likes 19