लौ हेर्नुस् नेपाली डान्स नि यस्तो! - Sajha Mobile
SAJHA MOBILE
लौ हेर्नुस् नेपाली डान्स नि यस्तो!
Posts 14 · Viewed 42786 · Likes 12 · Go to Last Post
Bhakte
· Snapshot
Like · Likedby · 1
...
Rodiohead
· Snapshot
Like · Liked by · 0
नेपाल बाट बिदेसिएका धेरै केटीहरुले आफ्नो मन भित्र बर्सौ देखी खुम्चिएर बसेको यौन भावनाहरुलाई बिदेश पुग्ने बित्तिकै यस्तरी पोख्न थालछन कि के कुरो गर्नु र जाठो। तर के गर्नु, त्यो पोखे जती भेट्टाउने भनेको कि त काले, कि त मेक्सिकन, कि त गोरे। हामी नेपाली केटालाई त बुबु पनि छुन दिदैनन। दिने भने को यस्तै कम्मर हल्लाएको भिडियो हेर्न दिने हो। कुर्कुरे नेपाली तरुनी सँगको सम्मोहन गर्ने सपना पनि अब यो जुनिमा चै कुइएर जाने भो।
1
· Snapshot
Like · Liked by · 0
aba cholne
gule
· Snapshot
Like · Liked by · 0
यो मुजी गुले ले जे पायो त्यही भिडियो राखे जस्तो छ। कुन चाँही एङ्गल बाट यो मुजी भिडियो नेपाली जस्तो छ ?
Rodiohead
· Snapshot
Like · Liked by · 1

त्यो बेल्ट हेर्न जाठो, भ्रिकुटी मन्डपमा २ रुपैयाँमा किने जस्तो देखिदैन? तेस्को भुँडी हेर, कुपोशणले सानो हुँदा गाजे जस्तो देखिदैन? अनी फेरी हेर्न राम्ररी तेस्को छलामा जाठो प्रस्टै कालो मएल देखिन्छ, काठमाडौंमा हुँदा बर्षमा १ पटक नुहाउने मान्छेले अहिले बिदेशमा जत्ती नुहाये पनि कताबाट जाओस त्यो जाठो काती मएल?


अब त गुलेलाई यहाँ भन्दा पनि बडी प्रमाण चाइएको छ भने नुहाइ धुवाइ गरेर म कहाँ आएस, म तलाई दिउला।

crazy_boi
· Snapshot
Like · Liked by · 0
Radio Head..i love reading ur comments..u a funnY LOL
ktg
· Snapshot
Like · Liked by · 0
tauke bro ajako din pani banai diyou yaar.....dhanyabad.....ramro jawaf
Nepalism
· Snapshot
Like · Liked by · 0

Rodiohead:


Your comments are great - NOT less than Nas and Sexy In Sary. Way to go dude... Keep it up...

Rodiohead
· Snapshot
Like · Liked by · 3
टपरिवान, आई थिन्क आई नो यू रे जाठो। थाउजन्ड अफ पिपल क्नो मी, डु आई कियर? डु आई गिभ अ फक? सान दाइले नकराउने भये यस्तरी ईंग्लिशमा दिन्थे त गुलेलाई फेरी जिन्दगी भर कोसैले दिने जरुरी नै पर्ने थिएन। 
तर जाठो साझामा यस्तो चिनजानको कुरो नगर के गुले, एही त मज्जा छ नि यहाँ। छिप्पेर जालो लागेको घिरौला जस्तो भै सक्यो तर पनि हेर्न जाठो कलिलो काँक्रो जस्तो भएर यहाँ पुरा खुलेर, पुरै खोलेर गफ हान्न पाइएको छ। हेर गुले यहाँ लिन्ड्याउनेलाई भन्दा लिन्डो देख्नेलाई लाज हुन्छ, त्यसैले चुप लागेर बस्ने थाहा नपाए झै गर्ने।
Tapariwan
· Snapshot
Like · Liked by · 0
आम्बो, गेडै फुट्ने गरी दियो पार्टिले।  like reading your comments in this tone.

Comparing seksy in saree or whatever is not that rational...Nas too has a little different identity but I agree a bit with Nepalism's view.
Budweiser
· Snapshot
Like · Liked by · 0
हाहा... रेडियो हेड फॉर प्रेसिडेंट 
gauleyketo
· Snapshot
Like · Liked by · 0
kasta kasta namuna hunchan bhane yo sansar ma ! hey bhagwan
shantasamundra
· Snapshot
Like · Liked by · 0
चिक्नु न चाख्नु जिउ मात्रै थाक्नु भनेको यो हो,
Ved555
· Snapshot
Like · Liked by · 0
..
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 9
· Posts 2 · Viewed 281
· Posts 12 · Viewed 1772
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 270
· Posts 2 · Viewed 451
· Posts 5 · Viewed 1386
· Posts 1 · Viewed 490
· Posts 1 · Viewed 153



Your Banner Here
Travel Partners
Travel House Nepal