चौतारी-१७४ - Sajha Mobile
SAJHA MOBILE
चौतारी-१७४
Posts 349 · Viewed 199611 · Likes 1 · Go to Last Post
perfectionist
· Snapshot
Like · Likedby · 0

~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM
Load Previous
serial
· Snapshot
Like · Liked by · 0
photo taasepachi thaha paai haal cha ni -

koi koi jalera marne wala cha lau aaja ko bhawisbaani
serial
· Snapshot
Like · Liked by · 0


serial
· Snapshot
Like · Liked by · 0


serial
· Snapshot
Like · Liked by · 0


Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


लहरे बौचा एकाब्यानै आएर जलाएर गएछ। पापी कहीं का।


perfectionist
· Snapshot
Like · Liked by · 0
लहरे बौचा एकाब्यानै आएर जलाएर गएछ। पापी कहीं का।

प्रणाम ठुल्दाइ
ritthe
· Snapshot
Like · Liked by · 0

मनै बराल्ने न्याहुल को बोली
एती बेला मैच्याङ के गर्दै होली


सोमबारे शिवमय जदौ तथा तारेमाम लहरे, ठुल्दाइ र पुरे केटो लाई !


लहरेहरु त अन्नपूर्ण कफी शप गएरै छाडेछन बाइ ! फोटो दामी छ ! अरु नि राख बाओ ! कसै कसैको हात सात नि आउने गरी राखन बरु !

ritthe
· Snapshot
Like · Liked by · 0
हन यो पुरे ले अवतार मा मेरो जस्तै झन्डा राखेको ले म आँफै झुक्किन थाले कती खेर पोस्ट मारिसक्या रैछु भनेर
serial
· Snapshot
Like · Liked by · 0
naraakham ritthe - rakhna khojeko kasai kasaile dhamki diyo
crazy_love
· Snapshot
Like · Liked by · 0

नमस्ते!


जय परमात्मा!

ramronepal
· Snapshot
Like · Liked by · 0
ल पुरे, लहरे, रिठ्थे, ठुल्दाइ सबैलाई मेरो नमस्कार .......... आउन्दै जाँदाइ गरम्ला ..
serial
· Snapshot
Like · Liked by · 0
aaja chiyaa chaina

crazy chiyaa lyaau ta yek cup taato


crazy_love
· Snapshot
Like · Liked by · 0
चिया खानु हुन्न, पानी खाउ। बरु मलाइ कफी बनाएर ल्याउन।
serial
· Snapshot
Like · Liked by · 0
bhaneko ta kehi namanne

chiyaa lyaa ta khurukana
crazy_love
· Snapshot
Like · Liked by · 0


ल, यो खाउ सधैलाइ पुग्छ।

serial
· Snapshot
Like · Liked by · 0
huss timle diye pachi ma khaaidinchu

tum bhi kyaa yaad rakhkhoge
बैरे
· Snapshot
Like · Liked by · 0

गूड् मर्निङ चौतारी ,


लहरे ले फोटु टास्या कोही कोही जलेर खाक भए जस्तो छ


लौ अरु औतारी हरु लाई बैरे को प्रणाम । लहरे ले पुरुन्तला को अर्थ बुझायो ??

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
ज् ज् ज् ज् जदौ!
ramronepal
· Snapshot
Like · Liked by · 0
खोइ के हो खोइ के हो 


हजार सपना हरु को 
माया लागेर आउँछ 

मिस्सिङ यू भक्तराज ब्रो 



ल काम चोरहरु लाइन लागिसकेछन .......... भन्नाले अफिस आयिसकेका रहेछन .......

ल सबैलाई यो नेपालको एक ठ्याक नमस्कार । 
ramronepal
· Snapshot
Like · Liked by · 0
पुरे ले अर्को चौतारी बनाइसकेको छ है ...... सबै अल्छि हरुलाई खबर गर्देको नि ...... आँफैले खोज्नु छैन ...... के गर्नु ...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 58
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 190
· Posts 16 · Viewed 3414 · Likes 3
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 242
· Posts 6 · Viewed 839 · Likes 1
· Posts 1 · Viewed 144
· Posts 1 · Viewed 156
· Posts 4 · Viewed 483



Your Banner Here
Travel Partners
Travel House Nepal