बुढोबाजे सँग सेएकसअ का कुरा - Sajha Mobile
SAJHA MOBILE
बुढोबाजे सँग सेएकसअ का कुरा
Posts 4 · Viewed 8514 · Likes 1 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 1
" हैन हो बुढा बा ! मेरो यो थुतुनो कुँडो मा हुडल्नै न पाइ थुक्छ भन्या । यो तेस्रो खुट्टो  लाई चन्दन जस्तो गरी  सधैंभरी घोटिरहन सक्ने  बनाउन क्यार्न पर्ला ? " भनेर तिमेरु कोही  भुरा हर्ले केही गरी कुनै दिन सोधिहालेउ भने मैले के भन्नु पर्ला हो ? " समस्से को सस्तो सुलभ  स्थाई अनी रामबाण्  जस्तो   समाधान त दिनै पर्‍यो। के पो गर्ने होला ? खै ?
8848m
· Snapshot
Like · Liked by · 0
बुधो बा हसौनु भयो नि हो। गर्नु चै क् पर्ल त्यस्तो अभास्ता
मा।

casino
· Snapshot
Like · Liked by · 0
बाजे, आफ्नो मर्का अरुको टाउकोमा किन थुपार्छौ? लाज नमानी भन न!

तिम्रो भाडो उथ्दैन भने तिमीलाई एउटा रोग लाग्यो। त्यस्को नाम हो- Erectile Dysfunction.

यो रोग साह्रै खतरा छैन होइन। गएर डाक्टरसँग सल्लाह-सुझाब गर। नत्र पछी दु:ख पाउलाउ नि बाजे, बेलैमा होश गर!

तिमीलाई डाक्टरले VIAGRA पनि recommend गर्न सक्छ! बुढो भाग्यमानी हो, अम्रिका आएर Viagra खान पाउने भो! हा हा हा हा !
Freedom_Writer
· Snapshot
Like · Liked by · 0
यहाँलाइ नेपालीमा Type गर्न सारै  मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola |

www.NepaliTransliteration.com 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 44
· Posts 4 · Viewed 282
· Posts 2 · Viewed 290
· Posts 1 · Viewed 65
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 113
· Posts 2 · Viewed 314
· Posts 12 · Viewed 1809
· Posts 1 · Viewed 121



Your Banner Here
Travel Partners
Travel House Nepal