के कुरा भो र ?
हवाको झोंकासरि परिवर्तनशिल
मनको के कुरा भो र ?
पानीको फोकासरि फुट्ने
सपनाहरुको के आशा भो र ?
आगोको लप्काबनि जलेको
हृदयमा के बाँकी भो र ?
मुनाको मदनबनि हिंडेपछी
मिलनको के कहानी भो र ?
सातजुनी जिउने प्रणहरुको
अब के अर्थ भो र ?
मायालाई लिलाम गरी हिंड्ने
निर्मोहीको के सम्झना भो र ?
waaa!!! waaa!!! A good one.
Nice one, Sashwat . Thanks .
धन्यवाद Santosh and Maalpaani
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 7
· Viewed 1092
· Likes 2
· Posts 102
· Viewed 23708
· Likes 25