Indian border security beat up Pregnent woman for refusing to give extra comission ( Video ) ( Avenues tv : 2009-12-15 )
Security personnel of Indian Seema Surakshya Bal (SSB) beat up
locals including one pregnent woman. Reason is that she refused to give
extra comission to those secuiry personnel
के गर्नु त साथी नेपाली नेताहरु (र हामी पनि केही मात्रामा ,देशको जिम्मेवारी हामीमा पनि छ ) नपुसक भए पछी? कोहीलाई बिदेश घुम्दैमा फुर्सदमा छैन, कोहीलाई नेपालीहरुलाई उक्साएर नेपाल नै बिभाजन गर्न मै फुर्सद छैन (सझा मै हेरु न कती न बिध्वान भनाउन्दाहरु जातियताको कुरा गर्छन्) , कोहीलाई सता प्राप्ती गर्नु छ, कसैलाई टिकाउनु छ, सबैलाई यस्तै छ । यो त हाम्रो कुरा पनि होइन, "त्यो" प्रदेशको कुरा हो, होइन र? भाई फुटे, गवार लुटे भन्या यही हो ।
संयुक्त राष्ट्रवादी नेपाली
राम्रै भयो, नेपाली ले नेपाली संग धुस खान्थ्यो, धोतिले खायो । के गर्नु नेताहरुले हाम्रो देश बेच्यो, यस्तै देख्नु छ अब, राजधानी मात्र नेपालको , हाम्रो नेताहरुलाई ।
अब हाम्रो देश मा केहि पनि बाकी रहेन देख्नु को लागि, हरे शिव !
Last edited: 16-Dec-09 03:52 AM
What is so called Maoists doing in this? If they claim they fight for Nepal, go and kill these Indian SSB and do something remarkable. Hiding at back and killing innocent, weak Nepalese people is all what they can do. Such a shame to all politicians whether it's Makune cartoon, Girija budo or Prachada bhude.
prabhuuu k dekhnu paryo yoo
I have submitted this to digg.
http://digg.com/world_news/Pregnent_woman_beaten_up_by_Indian_border_security
lets digg it and let more people know about it.
Please log in to reply to this post
You can also log in using your Facebook