Champagne toast for Girija
Anyone toasting Champagne
अन्तत देशको इतिहास् को सबै भन्दा खतरनाक खल्नायक नर्कको लाइन मा पुगेछ। इच्छा त एसलाई जिउदै टुकुचा मा गाड्ने थियो, तर पनि श्यामपेन टोसटले चित्त बुझाउनुपर्ला ।
What a pathetic thought!!!
I don't care what u say, man.
He deserves much more than that. History will write, sooner or later, that he is the number one who made Nepal a living hell.
mero pani sahamati chha yesma trishul
Last edited: 10-Nov-09 09:49 PM
Kathmandu ko TUKUCHA bata narka ko TUKUCHA ma ghisari ghisari layera tellai drum vari tel hali fry garera khanu parcha...
hate these traitors
Hey guys, drinks on me too..................i would love to celebrate..
I am in for drink too...........
लौ मेरो लागि पनि एउटा अरको drink जाओस्।
दाजु बि पि को नाम भजाएर, राजतन्त्रको वकालत गर्दा गर्दा गर्दा केही नलाग्ने भएसी अन्तिममा आएर गणतन्त्रबादी बन्दै माओवादीलाई शान्तिमा ल्याएँ भनेर खोक्ने, गणेशमान जस्ता युगपुरुसलाई पाखा लगाउने, अनी अफु मुनिका वास्तवमै काम गरेका तल्लो जेनेरेसनका सबैलाई लोप्पा खुँवाउदै आफु बिदेशी भए पनि नेपाली हुँ भन्दै बिदेशी नागरिक भएपनी धमलाजस्तो कपुतलाई नाठो खेलाउने अनी सुदको काखमा बसेर नेपाल अतिक्रमित भएको छैन भन्ने "कुक्कुरको-आची"को दर्जाकी छोरीलाई पर्धन्मन्त्री बनाउने धोको बोकेको ए गिद्धपर्साद, एक दिन मर्नु पर्छ भन्ने किन बिर्सिस्? अझै पनि सास चल्दैछ, अलिकती पनि नैतिकता बाँकी भए आत्माअलोचना गर्।
But, सैतान छिट्टै मर्दैन रे, हिन्दी फिलिममा सुनेको।
I prefer to be exploited by Girija than to be murdered by maoists just because one voted for "Tree". I will celebrate when maoists loose from every apect. Girija did not become a leader with gun, violence and killing. He got into the office by winning peoples' mind, soul and votes during his climax. I do not have any problems with any other politicians but maoists because they are killers. Of course I miss Madan Bhandari. Jai Nepal!
IluSuman,
Nobody is here to celebrate his death because they like Maoist. प्रचन्डे त निमित्त मात्र हो, सोनिया गिरिजे सम्बन्धको नाजायज कठ्पुतलि मात्र हो। गिरिजे मरे पछी प्रचन्डे पनि सिद्धिन्छ , लेखेरै दिन्छु। प्रचन्डे जन्मेको तिम्रै कङ्रेस्स को पालामा हो, तेस्लाई लेजिटिमेट गरेको तेही गिरिजोले नै हो। प्रचन्डे कुन दर्जाको मान्छे हो भन्ने त बरु रत्न पार्क को भरिया सँग बढी कमन् सेन्स होला। प्रचन्डे सिर्फ तास्को महल हो, गिरिजा संगै त्यो मुर्ख पनि सिद्धिन्छ। तेसैले प्रचन्डेको हौवा देखाएर त्यो गिद्दे बुढोको मह्त्व नछाटुम ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 29
· Viewed 3526
· Likes 9
· Posts 8
· Viewed 4167
· Likes 2
· Posts 104
· Viewed 24321
· Likes 26
· Posts 6
· Viewed 374
· Likes 3
· Posts 17
· Viewed 2798
· Likes 1
· Posts 5
· Viewed 5157
· Likes 2