madhav kumanr nepal hit new song - Sajha Mobile
SAJHA MOBILE
madhav kumanr nepal hit new song
Posts 1 · Viewed 3802 · Go to Last Post
girlfren_wife
· Snapshot
Like · Likedby · 0
ज्ञानेन्द्रलाई ढोग्दा ढोग्दा निधारै चिरियो, आशीर्वाद नपाउँदा चित्त फाटिगो ।


जे त पर्ला भनी गयौं माओवादी शरण, ल्यायो उसले गणतन्त्र एकै क्षणमा ।


खसम पनि फेरिए राजनीति नै फेरियो, सत्ता पाउन चुनाव पनि लड्नैपर्ने भो ।


कोटेश्वर र गौरबाट चुनावै लडियो, अचम्मै भो माइतीराजा नाकै काटियो ।


आफूमात्र हैन हरे पल्टनै हारेको, एकबारको जुनीमा जिउँदै मरेको ।


उनको सुखद गीत यस्तो छः 


चुनावै हारेर बसिराको घरमा, हाम्रै सुदले उक्साए पलपलमा ।


माइतीको मन राख्न कछाडै फालेर, कटवालको घुँडो समाई सिंहदरबार ।


धन्य मेरा बाबाआमा धन्य मेरा माइती, हरूवालाई प्रधानमन्त्री तिम्रो पिरती ।


गार्‍हो पर्‍यो सार्‍है बाबा यो कुर्सीलाई जोगाउन, सकिन है मैले आमा संसद् चलाउन ।


केही न केही गर्नुपर्‍यो राकेसलाई भनिदेऊ, संविधान लेख्ने हैन कुर्सी जोगाइदेऊ ।


माओवादी जितुवा आन्दोलनमा गाको छ, हरूवाको सत्ता भनी खिसी गर्दछ ।


चुनाव् जित्ने सबैजना सडकैमा पुगेका, हरूवा भै हाम्ले सबै सत्ता चुडेका ।


हतियार चाहियो फेरि माओवादी दबाउन, कुन कुन नदी चाहियो बरू बोली माग न
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 1178 · Likes 1
· Posts 5 · Viewed 451
· Posts 79 · Viewed 19195 · Likes 19
· Posts 1 · Viewed 89
· Posts 2 · Viewed 273
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 82
· Posts 1 · Viewed 268
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 172



Your Banner Here
Travel Partners
Travel House Nepal