आखिर को हुन मेरी जीवन सङी? - Sajha Mobile
SAJHA MOBILE
आखिर को हुन मेरी जीवन सङी?
Posts 6 · Viewed 7231 · Likes 3 · Go to Last Post
Maun
· Snapshot
Like · Likedby · 2
अस्ती भेटेकी नि होइनन
हिजो भेटेकी नि होइनन
यो उमेर सम्म नभेटिने
आखिर को हुन मेरी जीवन सङी?

बाउ आमा ले खोजी दिएनन
भन्नु हुन्छ अहिले खुरुखुरु पढ
तेरो उमेर छदै छ
केलाई हतार छ र?

भाईलाई बेथा पोक्छु
उ गललल हास्छ
मोरा किन नहासोस त
उस्को गल्फ्रेन जो छ

बहिनीलाई बेथा पोक्छु
भन्छे आत्मबिश्वासका साथ कुरा गर्नुस्
आफ्नै उमेर ले गर्दा होला
आत्मा त छ तर विश्वाश छैन

सपनिमा सधैं देक्छु
मनमा धेरै बुट्टा बुन्छु
अहा! मेरी परि जस्ती होस्
सम्पूर्ण गुणले सजेकी होस्

आजको दिन पनि बित्यो
हिजो अस्ती जसतै आज पनि निरास छु
फेरी सोच्न बाद्ये छु
आखिर को हुन मेरी जीवन सङी?
prabhat41
· Snapshot
Like · Liked by · 1
बाबु,मन लगाएर पढ |
मन मा तरुनी सम्झेर न् सढ !
जती खाएपनी न् अघाउने '
मान्छेलाई तल तल गिराउने ,
त्यो फन्दामा न् पर |
जिन्दगी जालोमा भुल्ने |
 यो  गन्धा धन्दा|
भो गर्दै न् गर |
subrath
· Snapshot
Like · Liked by · 0
वाह वाह वाह अती उतम
गर्ने भन्दा गराउने ठुलो रे
मान्छे भन्दा काम प्यारो रे
खै के खै के
mn_npl
· Snapshot
Like · Liked by · 0
बाउ आमा ले खोजी दिएनन
भन्नु हुन्छ अहिले खुरुखुरु पढ
तेरो उमेर छदै छ
केलाई हतार छ र?


sarai chitta bujhyo ho malai chahi...
Rodiohead
· Snapshot
Like · Liked by · 0
ल है साथी तल फोटोकी महिला कुकुर पनि जीवन साथी कै खोजिमा छिन जस्तो छ, कुरो मिलाये हुन्छ, :)
num
· Snapshot
Like · Liked by · 0
love is for beautiful.  
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 37
· Posts 1 · Viewed 49
· Posts 5 · Viewed 528
· Posts 1 · Viewed 49
· Posts 1 · Viewed 158
· Posts 13 · Viewed 2103
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 93
· Posts 4 · Viewed 918
· Posts 1 · Viewed 195



Your Banner Here
Travel Partners
Travel House Nepal