-~चौतारी~- - Sajha Mobile
SAJHA MOBILE
-~चौतारी~-
Posts 346 · Viewed 183186 · Go to Last Post
Birkhe_Maila
· Snapshot
Like · Likedby · 0


चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चिप्ले अनि बिस्टे को नयाँ नेपाल को किस्सा सुन्दै बस्या छु, आफ्नो हिस्सामा त्यस्तो किस्सा सुनाउने दिन अहिले सम्म लेखेको रैनछ ।


सानामा स्कूल जांदा किताबमा जिल्ला नहाली लाग्यो भने मास्टर को डस्टर खानु पर्थ्यो । त्यही भएर मैले नि धेरै जिल्ला फेरेको छु । पचहतर् भन्दा बढी जिल्ला फेरियो होला।

ritthe
· Snapshot
Like · Liked by · 0

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)


हो नि ठुल्दाइ हामी नि सानोमा स्कुल जाँदा किताबमा जिल्ला नहाली गा' छ भने डस्टर खानु पर्थ्यो ! 'चाइना' भन्ने किताब पाइन्थ्यो क्यारे जिल्ला हाल्नको लागि ! अनी नयाँ सेसन सुरु भएर नयाँ किलासको किताब किनेपछी रातभरी निन्द्रा नलाग्ने ! कती खेर ब्यान हुन्छ र किताब पढ्न पाउने हो जस्तो लाग्थ्यो ! राती बाथरुम जान उठ्दा नि म त किताब हेरी ओरी सुतथे ! नयाँ भएर होला नि !

Rahuldai
· Snapshot
Like · Liked by · 0

त्यस्तो पढ्ने पढैया रैछ र ठुलो शहर को ठुलो मान्छे भे छ रिट्ठे।


किताब त्यो पनि हिसाब भने सि *साब आउथ्यो आफ्नो त ।

keli
· Snapshot
Like · Liked by · 0
हेल्लो हेल्लो चौतारीमा के के हुँदैछ  भनेर हेर्न मात्र आको म
 
खोइ क्रजी चाइना? क्रेजी सँग गोप्य बर्त लाभ गर्नु थियो

का गई त्यो नक्कली? 

serial
· Snapshot
Like · Liked by · 0

केली हो केली


केली म सँग पनि कुरा गर न


गोप्य बार्ता नभएपनी गर न


म चुपचाप सुनिरहन्छु


है है है

Last edited: 27-Oct-09 02:09 PM
crazy_love
· Snapshot
Like · Liked by · 0
मेरी प्यारी क्युट केली,
मुटुकी ढुकढुकी,

पानी बिना माछा बाँच्न सक्दैन,
तिमी बिना म बाँच्न सक्दिन।

उहि तिम्रो सपनाको राजकुमार,

द ट्वाँ

perfectionist
· Snapshot
Like · Liked by · 0
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम केली । क्रेजी


लोल क्रेजी लोल । आज लोल दिवस हो नै रहेछ ।

chipledhunga
· Snapshot
Like · Liked by · 0
 

तारेमाम केली । क्रेजी



लोल क्रेजी लोल । आज लोल दिवस हो नै रहेछ ।

keli
· Snapshot
Like · Liked by · 0
हेल्लो लहरे के छ? तिम्रो नयाँ नयाँ कुरा सुन्छु नि म त

ओ क्रेजिचा ट्वाँ ले त तिमलाई नै सोधेर मलाई लेटर पथ राइछ नि

 मलाई पथ को भन्दा नि खतरा छ रे तिम्रो हो? भरे खुसुक्क भन ल मलाई के के लेखेर पथ राइछ तिम्लाई , म कसैलाई नि भन्दिन

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम केली अनी क्रेजी


के नयाँ कुरा सुनेको केली तिमीले मेरो बारे


मलाई भन त ल खुसुक्क


 


लोल क्रेजी लोल । आज लोल दिवस हो नै रहेछ ।



 

keli
· Snapshot
Like · Liked by · 0
मेरी प्यारी प्यारी स्वीती क्रेजी
प्रान भन्दा प्यारी     
""लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो,
तिम्रो   मुटुमा मेरो   नाम  कोर्न   पाए हुन्थ्यो।
""" 
उहि तिम्रो सपनाको राजकुमार,

द ट्वाँ






crazy_love
· Snapshot
Like · Liked by · 0

sabailaai taaremaam.


keli, arkako letter padhnu hudaina kyaa.


la ahile lai bidaa pam, nunu garne bela bhayo mero.

serial
· Snapshot
Like · Liked by · 0

लोल केली लोल


हाहा

perfectionist
· Snapshot
Like · Liked by · 0
perfectionist
· Snapshot
Like · Liked by · 0
naya chautaari chaiyo
serial
· Snapshot
Like · Liked by · 0
la banaau chautari nayaa pure
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो


तिमिसित हुक अप छिटै जोड्न पाए हुन्थ्यो


तिम्रो दिलको बारि मैले गोड्न पाए हुन्थ्यो


तिम्रै लागि दाह्रि फालेँ दुई जोर सुट हालेँ


हात मुख जोर्न धौ धौ छ तर ट्याक्सि चढ्न थालेँ


मयल माडि माडि नुहाउँछु तिम्रै गित म गाउँछु


बिहे त होस आहा! तिम्रो सम्पत्ती सबै पाउँछु


लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो


खरबारीमा भेटौँ है सानु माया पिरती साट्नु छ


सम्पत्ति ताकेको हैन भनेर तिम्रो बाउलाई ढाँट्नु छ


भैँसि भन्दा त राम्री नै छौ केलाई चाहियो रुप


जहाँ पायो त्यहिँ सल्काउलाऊ नि फैरि यो बैँशको धुप?


लुकाइ राखेको गाँठ तिम्रो चोर्न पाए हुन्थ्यो


भिलेन तिम्रो बाउको खप्पर फोर्न पाए हुन्थ्यो

perfectionist
· Snapshot
Like · Liked by · 0

वाह वाह वाह!! जिमालबा ब्राभो

नयाँ चौतारीमा नि राख्ने हो कि?

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 41
· Posts 1 · Viewed 47
· Posts 1 · Viewed 59
· Posts 1 · Viewed 50
· Posts 1 · Viewed 80
· Posts 2 · Viewed 294
· Posts 12 · Viewed 1788
· Posts 1 · Viewed 112
· Posts 1 · Viewed 107
· Posts 1 · Viewed 278



Your Banner Here
Travel Partners
Travel House Nepal