देउसिरे ! - Sajha Mobile
SAJHA MOBILE
देउसिरे !
Posts 8 · Viewed 7970 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0
ए भन भन भाई हो !
serial
· Snapshot
Like · Liked by · 0
 देउसिरे
OBAMA
· Snapshot
Like · Liked by · 0
ए स्वर मिलाइकिन
lamjung
· Snapshot
Like · Liked by · 0

               के भन्ने ए बाजे?


                सुजता उपपर्धन्मुन्तरी भ'को ठीक हो भन्ने? की माउबादीले तिहार पछि आन्दोलन गर्.या ठीक भन्ने? बब्बन ले पहाडीलाई छडी हान्छु भन्या ठीक भन्ने? की राकेश सुद देउता हो भन्ने?


               ल भएन, देउसिरे नै भट्ट्याउने भए पनि हामीले के भट्ट्याउने? बिदेशीले बर्शै भरी एसो गर उसो गर भनेर भट्याउने, हाम्रा कुकुरसुली दर्जाका नेता जे भन्छन त्यही दोहर्याएर सधैं देउशी त खेलिरा छन् नि।


               क्यार्नी त नी बाजे, बाजेले बजैलाई साइड हान्न रात बिरात देउशी खेल्ने बहानामा गाँउ डुलेको सम्झेर "भन भन भाई हो" भन्या होलान्, क्यर्नी र अब, एस्तो बेलामा कुनै उमङ्ग नै रहेन देशको ताल देखेर, नत्र त बाजे ले "भन भन भाई हो" भन्दा तिन हात उफ्रेर "देउसिरे" भन्दिन्थेँ।

BudoBaaje
· Snapshot
Like · Liked by · 0
लौ हेर यो भुरा को बुद्धी ! त्यही सब भएर त हामीले तिमी हरु भन्दा त काग कुकुर गोरु नै राम्रा भनेर पूजा गर्या हो नि । नेता पूजा त गर्दुनम क्यारे ! त्यही सबै दु:ख पिर पिडा ब्यथा रिस राग बिर्सौन त होनी खेल्नी देउसुरे। मन मा कुनै कुरा नराखी सबै कुरा भुलेर खुला मन ले खेल्नी हो यो देउसुरे ।
लौ अब म भट्याउछु भन तिमी देउसुरे ।

"ए है आकुम बाकुम "
saathtimro
· Snapshot
Like · Liked by · 0
ए है सेल रोटी चाखुम ।
atomic
· Snapshot
Like · Liked by · 0

अ।है छ।ना माथि Aduwa .........देउसी रे


अे Ma. Ku. Ne. Paduwa .....देउसी रे

Lute
· Snapshot
Like · Liked by · 0
ए भन भन भाइ हाे
देउसुरे
ए रामंरी भन
देउसुरे
ए झिलिमिली झिलिमिली
देउसुरे
ए के को झिलिमिली ?
देउसुरे
ए बत्तीको झिलिमिली
देउसुरे
ए फूलको झिलिमिली
देउसुरे
ए केराको थममा
देउसुरे
ए १० भाई जममा
देउसुरे
ए आयेका हामी
देउसुरे
ए लद्दै पडदै
देउसुरे
ए घुम्नै पर्ने
देउसुरे
ए डुल्नै पर्ने
देउसुरे
ए सारा संसार
देउसुरे
ए आखुम पाखुम
देउसुरे
ए सेलरोटी चाखुम
देउसुरे
ए नक्कली कान्छी को
देउसुरे
ए स्याउ जस्तो गाला
 देउसुरे
ए भ्यागुताले
देउसुरे
ए उफ्रेर किस खाला
हा हा हा हा हा हा हाह

बाँकी अरको तिहारमा ल ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12757 · Likes 1
· Posts 7 · Viewed 4248 · Likes 1
· Posts 1 · Viewed 1164
· Posts 1 · Viewed 1189
· Posts 1 · Viewed 1080
· Posts 1 · Viewed 1165
· Posts 1 · Viewed 1130
· Posts 21 · Viewed 10462 · Likes 1
· Posts 3 · Viewed 2762
· Posts 5 · Viewed 7959 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal