is depression is really curable? - Sajha Mobile
SAJHA MOBILE
is depression is really curable?
Posts 15 · Viewed 8469 · Likes 3 · Go to Last Post
Bubly
· Snapshot
Like · Likedby · 0
Ok I have no idea this is right plce to ask such question but is it possible to live normal life after severe depression?
timer
· Snapshot
Like · Liked by · 0

I never understand what depression is as it is really vague topic. Can anyone let me know what that is? Because, these literatures and doctors are talking a lot about depression but I don't see any matches with each other. It is one of most vague topics as it is more psychological thing, so it matters with tiny things.

NightElf
· Snapshot
Like · Liked by · 0
The answer is YES Bubley. Believe in yourself.
बैरागिकाइलो
· Snapshot
Like · Liked by · 1
Sajha is a open forum and open for everyone. If you want a solution , you need to explain in very detail about you. Some one may have answer for you.

But that may be a part of Ha Ha and most people may take it a joke.


Simple answer but hard to overcome, find the root cause of severe depression, start from there.

Distract yourself and keep busy, have good night sleep, do exercise, drinking does not take away your depression,  socialize, read books before sleep, if do not have girlfriend  then make one. Find one person whom you can trust and express them all. Yoga may help you.

So many things you can do , still the root cause needs to be taken care off.
We can be guru but not a real student on this matter.
D J Tantrik
· Snapshot
Like · Liked by · 0
Do not give up. YOU CAN.

Exercise, drink enough water, avoid smoking/drinking, avoid staying alone, sleep in time and wake up early, get exposed to sun light, keep room bright, be with more people, if required take appropriate minerals, multivitamins and omega-3 capsules. YOU will feel better. There are examples of beating derpression. Winter is bad for depression.. but you can take it a challenge.. that you will fight it during winter.

keep smiling :)

punk_biologist
· Snapshot
Like · Liked by · 0

Last edited: 20-Dec-09 04:07 PM
alchhethigro
· Snapshot
Like · Liked by · 0
Punk biologist I have a question if the main reason behind depression of being dumped by the so called girlfriend what should someone do.. provided he doesn;t want another one
punk_biologist
· Snapshot
Like · Liked by · 0
Get over it dude. If you don't want a new gf, then dont. You could make more friends. Socialize more. Try to engage urself. Follow all other instructions. Trust me, you can bring the 'old you' back. I did, so will u.
soitis
· Snapshot
Like · Liked by · 0

time my friend time..


there are no magic bullets, no shortcuts. we are meant to go through whatever we are going through. someday they will make sense. meanwhile, try and focus on things that are within your reach. I read a lot through my depression. For me it was the realization that there is so much more outside and focusing on my sadness alone was insignifiant. But misery is so addictive, it makes you feel alive. When I am happy, after a while, i hit the plateau. and everything comes to a halt. Express your sorrow.. because there is no better muse than a broken heart (if that applies).


besides that... yeah keep yourself busy.. meet people you LIKE and don't mind you moping around for long periods of time. cuz some of my friends were highly irritated by my behavior. you need to be with chill people who dont depend on you completely for their happiness. If possible, try and help people out. Its self righteous i know, but there is this unbelievable sense of accomplishment that you can bask in the glory of when you help others. I volunteered. they always need volunteers.


See, broken heart is one thing. And severe depression is another. severe depression is a medical condition and if things go bad-- you have to get help. But the medics didnt work on me. Music, books, a handful of people, nature and good deed cured me. I still am addicted to bouts of depression where I want to lock myself in a room and just smoke my lungs tar black.. but i think that is normal... we all go through those ups and downs.... and as for the broken heart... always remember, broken hearts mend if you give them time.... dont force it. dont rush it.

scienceofmypp
· Snapshot 5500
Like · Liked by · 0
it's not possible to cure any mental health issues afaik.
ram bhakta
· Snapshot 5526
Like · Liked by · 0
सुगर र डिप्रेसन बर्गीय रोग हुन् ,सुगर प्राय धनि वर्गमा लाग्छ भने डिप्रेसन गरिब / अर्थिरुपमा अस्थिर संघर्षरत वर्गमा लाग्छ . मान्छे धनि भए पछि जीवन धान्नको लागि शारीरिक परिश्रम गर्नु पर्दैन फलस्वोरुप सुगर लाग्छ . माटोक्ने गरिब भए पछि अनेक किसिमको आर्थिक तनाब हुन्छ अनि बिस्तारै डिप्रेसनको सिकार हुन्छ मान्छे .

डिप्रेसनको अर्को कारण अरु संग को तुलना हो ,मान्छेले आफ्नो आर्थिक हैसियद अरु संग तुलना गर्छ , आफुलाई अरुभन्दा निकै कमजोर देख्छअनि डिप्रेसनको सिकार हुन्छ .

२०१५ मा जुम्लाका बिकुराम शाहीले गरेको अध्यनले येही देखाउछ . मकवानपुर्को २१८ राउटेमा गरिएको स्वास्थ्य अध्यनले उनिहउ कसैमा पनि सुगर र डिप्रेसन नभएको भेटियो, कारण कडा शारीरिक परिश्रम गर्ने समुदाय भएको कारण सुगर लागेन . उनीहरु बाहिरी समुदाय संग हिमचिम नगर्ने भएको कारण कसै संग उनीहरु तुलना भएन तेसैले डिप्रेसन भएन .

depression is not fully curable by medication but it helps

logan
· Snapshot 5595
Like · Liked by · 0
साझामा फ़ुटपाते कम्पाउन्दर साब जो MD ,साईकोलोजि र समाजशास्त्रमा बिध्याबारिधि संगै दशकौ बर्षका अनुभबलाइ " डिप्रेसन बर्गीय रोग भनिदिनु भयो | धनिमानि लाइ डिप्रेसन ले छुदैन भने गरिबीको कारण नै डिप्रेसन को कारण हुन् र यसको निकान हुन्छ भनि दाबि गर्न पछि पर्नु भएन | खोकी नै नलागे पनि खाकार्ण पछि पर्नु भएन |

नेपालीमै यस बिषय मा लेखिएका कुरा टासी दिएको छु | फ़ुटपाते साब हजुरले पनि पढी बक्सेला |


https://www.nepalihealthmedia.com/2020/07/depression.html

डिप्रेशन (Depression)एक साधारण मानसिक रोग (Mental Disease) भएता पनि कतिपय व्यक्तिमा यो ज्यान लिने रोग पनि बनेर आउने गरेको छ. पछिल्लो समय नेपालमा धेरै मानिसहरु डिप्रेशनको सिकारमा पुगेको देखिन्छ.

अनेकौं लागु पदार्थको सेवन देखि गरिवी को कारण धेरै मानिसहरु मानसिक रोगको सिकार भइ डिप्रेशनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका छन् भने कति परिवारको रेखदेख कारण उपचारमा सफल भएका पनि छन्.

मानसिक रोग खासै ठुलो र जटिल रोग होइन, उपचार गरे र आफुलाई चिन्ने प्रयास गरे यो रोग आफैं ठिक हुन्छ. समयमा ध्यान नदिंदा, चिन्ता बढी लिंदा मानिस आफ्नै जीवनमा आफैं हरेस खाई आत्महत्या गर्छन्.

मानसिक रोग झट्टै हेर्दा चिन्न नसकिने रोग भएको कारण पनि कसलाई डिप्रेशन भएको छ भनि छुट्याउन निकै गाह्रो हुन्छ. कसको मस्तिस्कमा के कुरा खेल्दैछ? भन्ने अरुलाई थाहा हुदैन. यो कारण डिप्रेशनको सिकार हुँदै गरेको थाहा पाउँन सकिदैन. डिप्रेशन जो-कोहीलाई हुने भएता कतिलाई आफैं ठिक हुन्छ त कसैले औषधि सेवन गर्नु पर्ने हुन्छ.
डिप्रेशनको लक्षण (Symptoms of Depression):

यदि कुनै व्यक्ति सधैं दुखित देखिन्छ, निराश भइ रहन्छ, एकोहोरो टोलाउँछ,बोलाउँदा पनि नसुने जस्तो हुन्छ र आफ्नैं संसारमा हराएको झैं देखिन्छ वा कुनै कुरा सोचेर निराश भइ बसेको देखिन्छ, निन्द्रा लाग्दैन वा खासै सुत्दैन भने उक्त व्यक्ति डिप्रेशन (Depression)को सिकार भएको हुन सक्छ.

हुन त सबैको आनीबानी फरक-फरक नै हुन्छ तर एक हाँसखेल गर्दै गरेको हँसिलो अनुहारको व्यक्ति एक्कासी यसरी टोलाउने, वा चिन्तित व्यवहार त्यो पनि एक दिन होइन करिव हप्ता दिन भन्दा बढी भइ सकेमा, चिन्ता बढी लिने गरेमा उक्त व्यक्ति डिप्रेशनको सिकार भएको हुन सक्छ.

डिप्रेशन एक मानसिक रोग हो. यो कुनै धामी झाँक्री लगाउने रोग होइन तर यदि डिप्रेशनमा परेको व्यक्ति धामी झाँक्रीको बारेमा बढी विश्वास गर्ने किसिमको भए धामी झाँक्री पनि लगाउनु पर्ने हुन सक्छ. कारण, उक्त व्यक्तिको मनशान्ती बनाउन र उसको धामी झाँक्री प्रतिको विश्वासबाट उसको मनको चिन्ता हटाउन, उसको मन राखि दिनको लागि मात्रै भए पनि धामी झाँक्री लगाउनु पर्ने हुन्छ. यति गरेसी उसको मन हलुङ्गो हुन्छ. उसले सोचेको कुरा पुरा हुन्छ र उसको मस्तिस्कमा कुरा खेल्न बन्द हुनेछ र डिप्रेशनबाट ठिक हुन्छ.

पहिले-पहिलेका मानिसहरु धामी झाँक्रीमा बढी विश्वास गर्दथे र धामी झाँक्री लगाउने गर्थे. यसै बीच धामीले पनि जंगली लागेको भनेर फुक-फाक गरि दिथ्यो र अब ठिक हुन्छ भनिदिन्थ्यो. यसले उक्त डिप्रेशनको बिरामीको मनमा शान्ती मिल्दथ्यो र विरामीलाई मन सन्तोक भएपछि उसको डिप्रेशन ठिक पनि हुन्थ्यो.

डिप्रेशन औषधि नै खाएर मात्र ठिक हुन्छ भन्ने होइन, डिप्रेशन एक मानसिक समस्या हो. त्यसैले आत्मशान्ती बनाउने किसिमका व्यवहार गराईदिने गरेमा डिप्रेशन आफैं ठिक भएर जानेछ.

निन्द्रा पुग्ने गरे,मानसिक चिन्ता कम भए, सोचेको सपना पुरा भए, ऋणक चिन्ताले भए ऋण चुक्ता भएसी ठिक हुन्छ वा सधैं बसेर बोर भएर डिप्रेशन भएको भए नयाँ रमझम ठाउँ घुम्न गए वा भनौं मनोरन्जन तिर बढी फोकस गराउने गरे डिप्रेशन आफैं ठिक भएर जान्छ.
डिप्रेशन हुने कारणहरु (Causes of Depression) :

हामी डिप्रेशनलाई (Depression) एउटा मात्र नजरमा मानसिक रोग वा बौलाएको भनेर हेर्ने गर्छौं तर डिप्रेशन हुने कारणहरु अनेक हुन्छन. डिप्रेशनको पनि अवस्था हुन्छ. सामान्य डिप्रेशनमा हरकोहि व्यक्ति पर्छ र एक घण्टा वा दिनमा आफैं पनि ठिक हुन्छ. कोहि भने सोच्दा-सोच्दै बढी सोचेर ठिक हुन नसकेर मानसिक रोगमा प्रवेश गरी डिप्रेशन हुने गर्छ.

डिप्रेशन हुने कारणहरु एक मात्र हुँदैन. डिप्रेशन चिन्ता बढी लिएर बढी सोचेर हुने समस्या हो. सोचाइको कमजोरीको कारण डिप्रेशन हुने गर्छ. जसमा कोहि व्यक्ति लागु पदार्थको बढी सेवन गर्छ भने लागु पदार्थले सोच्ने क्षमता नस्ट गरि डिप्रेशन हुन्छ भने कोहि कुनै ऋण लागेर कसरी तिर्ने? भन्ने चिन्ताले डिप्रेशनमा परेको हुन सक्छ. मुख्य गरी यहि गरिवी र लागु पदार्थको कारण मानिसलाई डिप्रेशनहुने गर्छ.

केहि व्यक्तिहरु प्रेम गुमाएर पनि डिप्रेशनमा पुगेका हुन्छन्. केहि सोचेको पुरा नहुँदा डिप्रेशनमा परेको हुन्छन. केहि मानिसहरु धन कमाउन नसकेको कारण डिप्रेशनमा परेका हुन्छन्. केहि सुन्दरता राम्रो नभएको कारण डिप्रेशनमा परेको हुन्छन्.

कोहि मानिसहरु असल जीवन साथी नपाएको चिन्ताले डिप्रेशनमा परेको हुन्छन्. कोहि लभ परेन भनेर चिन्ताले डिप्रेशनमा परेको हुन्छन्. कोहि प्रेममा धोका पाएर डिप्रेशनमा परेको हुन्छन्. कोहि समाजमा अनुहार देखाएर हिड्न नसके पछि डिप्रेशन मा परेको हुन्छन.

डिप्रेशनमा हुने मानिसहरुको कारण आ-आफ्नै व्यथा अनुसार हुन्छ. जुन एक दोस्रो संग मिल्दैन. बस् यति मिल्छ सोचाईमा कमजोरी.
डिप्रेशनको उपचार (Treatment of Depression) :

डिप्रेशन (Depression)को उपचारको लागि सबै भन्दा महत्वपूर्ण कुरा हो मानसिक चिन्तामा कमि ल्याउनु. मानसिक चिन्ता कम भएपछि डिप्रेशन आफैं ठिक हुन्छ. मानसिक चिन्ता कम गराउने तरिकाहरु अनेक हुन्छन्. जस्तै कि औषधि सेवन गरी मस्तिस्कमा दुखि बनाउने हर्मोन उत्पादनमा कमि ल्याएर, खुशी दिलाउने किसिमको हर्मोनको बृद्दी गराएर डिप्रेशनको उपचार गर्न सकिन्छ भने निन्द्रा बढी लगाएर डिप्रेशनको उपचार गरिन्छ.

जब निन्द्रा बढी लाग्न थाल्छ तब व्यक्तिको दिमागमा नकारात्मक कुराहरु हराउन थाल्छ. नकारात्मक सोचाइहरु बिर्सन थाल्छ र डिप्रेशन ठिक हुन्छ. कुनै पनि समस्या परेको छ र उक्त परेको समस्याको समाधान भएपछि व्यक्ति डिप्रेशनबाट मुक्त हुन्छ.

औषधि बिना डिप्रेशनको उपचार गर्ने हो भने लागु पदार्थको सेवन गर्न छोड्नु पर्छ. लागु पदार्थले कम्जोर सोचाइ बनाउँछ र डिप्रेशन बढाउने गर्छ. घरको माहोल राम्रो बनाउनु पर्छ. डिप्रेशनको बिरामीको कुरा निसंकोच सुन्नु पर्छ. डिप्रेशनमा परेको बिरामीलाई सम्झाउने भन्दा उसले भनेको कुरा आफुले सुन्ने गर्नु पर्छ र उसको कुरालाई आत्मासाथ गराउनु पर्छ. ता कि उसलाई लागोस तपाईं उसको ब्यथा सुनी दिनेकोहि छ. जसले उसको मनको बोझ कम हुन्छ र डिप्रेशनठिक हुन्छ. घरकोमाहोल शान्ती छैन भएन जति नै औषधि खाए पनि डिप्रेशन कहिल्यै ठिक हुने छैन. त्यसैले डिप्रेशनको लागि घरको माहोल सधैं शान्त र प्यार ले भरिएको हुनु पर्छ.
डिप्रेशन बाट बच्ने तरिका ? (Prevention of Depression)

डिप्रेशन (Depression) हुनबाट बच्ने सबै भन्दा सजिलो उपाय आफुलाई र समय लाई बुझ्ने गर्नु पर्छ रमानसिक चिन्ता लिन हुँदैन. कुनै समस्या पर्दा आत्तिनु हुँदैन. समस्या ले झन् ठुलो समस्या उत्पन्न गर्छ भन्ने सोच्नु पर्छ र समस्या मा समाधान पनि हुन्छ भन्ने बुझ्नु पर्छ. जसरी बिना चावीको ताल्चा हुँदैन, त्यसरी नै समाधन बिनाको समस्या हुँदैन भनेर बुझ्नु पर्छ.

मानसिक सोचाइ कम्जोरी बनाउने किसिमका के हि खान हुँदैन जस्तै लागु पदार्थमानसिक सोचाइ कम्जोर बनाउने पदार्थहरु हुन त्यसैले यस्ता किसिमका लागु पदार्थ सेवन गर्न बाट बन्चित रहनु पर्छ.

हरेक दिन सुत्दा निन्द्रा पुरा हुने गरि सुत्नु पर्छ निन्द्राको कमि भएमा ३/४ भित्रैमा मानसिक रोग ले भेटाउन सक्छ. निन्द्रा प्रयाप्त हुने गरी सुत्दा धेरै वटा रोगहरु बाट पनि बच्न सकिन्छ.

मष्तिस्कको क्षमता बढाउने किसिमका खानेकुरा खाने गर्नु पर्छ. शरीरमा पोषण तत्व प्रयाप्त भए पछि मस्तिस्कमा विभिन्न हर्मोनहरु उत्पन्न हुन्छ जसले मानसिक रोग लाग्न दिंदैन.

पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्छ. पानीले हाम्रो मष्तिस्कमा न्युरोनहरुको गतिविधिमा विकास गर्छ जसले सोचाइलाई फाइदा पुर्याउदछ र डिप्रेशनहुन बाट बचाउने काम गर्छ.

अरुको कुरा नगर्ने, अरुलाई गलत नभन्ने, अरुका गलत कुरा नसुन्ने, आफु सहि भए अरुले के भन्ला भनेर नडाउने, सके सम्म अरुलाई सहयोग गर्ने जस्ता कार्य गर्नु पर्छ. अरुलाई सहयोग गर्दा कसरी डिप्रेशन ठिक हुन्छ? भन्ने लाग्न सक्छ. अरुलाई सहयोग गर्दा मनमा एक किसिमको खुशी र उर्जा प्राप्त हुन्छ जसले डिप्रेशन हुनबाट मुक्ति मिल्दछ.

डिप्रेशन (Depression) हुने कारण अनेक हुन्छन त्यसैले डिप्रेशन हुन बाट बच्न सबै भन्दा पहिला आफ्नो सोचाइलाई नै बलियो बनाउनु पर्छ र कमोजोरी सोचाइ बनाउन बाट बच्नु पर्छ.
Read More
ram bhakta
· Snapshot 5649
Like · Liked by · 1
डिप्रेसनको जड चिन्ता र चिन्ताको मुख्य जड गरिबी नै हो . सुस्ते,अब तेरै उदहारण लिउँ न . तँ किन एस्तो सुस्ते भइश भन्ने कुरोको जडां जानु पर्ने हुन्छ . तेरो अटीजमको early intervention गर्न पाएको भए आज सायद तँ एस्तो आवस्थामा हुने थिइनस, पैसाको अभाबाँ गोठाँ जन्मिस . हस्पिटलाँ जन्मन पाएको भए आज तेरो परिस्थिति अलि फरक हुने थियो .

पैसा भएको भए बोर्डीगाँ पडथिस होला अमृकाँ राम्रो काम पाउथिस होला, परिवारको घृणा तिरस्कार सहनु पर्थेन होला , तलाई डिप्रेसन हुने थिएन होला .

मुजी तलाई पनि राम्रो गाडीमा स्वास्नीलाइ राखेर घुम्न मन छ ,पैसा भएको भए किन ३० वर्ष पुरानो चड्थिस ? पैसै भएको भए अर्काको भारी बोकेर किन अम्रिका छिर्थिस ? हामी जस्तै अम्रिकाको युनि पढेर तलाई पनि जागिर खाने रहर थियो होला नि , केले रोक्यो ? तेइ पैसो ले .

तलाई पनि बर्सा २ चोटी पारिबारिक भ्याक्येसन जान मन थियो होला नि , केले रोक्य ? पैसाले . पैसा भएको भए तँ पनि २ ३ ओटी तरुनी पड्काउथिस होला, मूजि लुकी लुकी आफ्नै स्वास्नी लुगा फेरेको हेरेर के छोल्थिस होला ?

तेरा यी सबै समस्याका जड के हो? पैसा . यिनै समस्याहरुले निम्त्याउने रोग हो डिप्रेसन .

यी बाहेक अरु पनि समस्या डिप्रेसनका कारक हुन सक्छन तर ति अस्थाई हुन् .

कुरो बुझिस ?
WakkaDikka22
· Snapshot 5767
Like · Liked by · 1
Depression comes in all forms and format, as stated by few in their respective replies, may it be due to job, relationship, self confidence, being introvert, seasonal and you name it. More over the years the society had developed in such a fashion, that it without your consent drive you to life that you choose not to live, where you may lack so many things comparison to another and either to meet those unnecessary requirements be it the best car, good job, good gf/wife/husband etc.. People tent to forget to be happy with what they have and value it. Also I think it is also lack of discipline to your body that it seeks, love your body and eat/sleep/exercise in the best way your body wants it.
Last edited: 12-May-23 11:16 AM
logan
· Snapshot 5788
Like · Liked by · 0
वाक्कदिक्क : तपाईको कुरा निमहकिम संग असहमति संगै यसका कारण धेरै हुन्छन | साउन भदौमा आखा फुटेको गोरुले सधै हरियालिनै सोच्ने र देख्छ भन्छन तेही नियम निमहकिम साब लाइ पनि लागु हुन्छ कि ? निमहाकिम अब शुगा भएका छन् र बालहठ लाइ अगाडि तेर्स्याई गाडिको कुरा ल्याउछस | त EVD2023 नै होस् अनि गणना सिक्न जा | दायद गणित को कक्षा मा भाग्ने वा पछाडि बेन्चमा सुतिस होला ? तेरो डिप्रेसन मात्र होईन मानसिक रोग बाट पनि ग्रसित हुनु पर्छ नत्र गर्लफ्रेन्डकि आमा संग रतिक्रिया को धागो साझा मा कोर्न पुगिस | कहिँ त् तेही खंदुके त होईनस जो श्रीमतीकी साथीसंग रतिक्रिया को धागो कोर्ने ? धेरै कुरा मिलेका छन् |
मैले पेस्ट गरेको लेख अनि वाक्कदिक्क को कमेन्ट ७ ८ चोटि पढिस भने डिप्रेसन बर्गीयता रोग हो कि होईन बुझ्ने थीइस | सानोमा हृदय रोग लाग्ने लाइ धनीमानी लाइ लाग्ने रोग भन्थे तैले पनि तेही जमाना को सोच विचार मा जीबन बिताउदै छस |
लौ यसलाई पनि लाइक का माला भिराई दिए यसको मानसिकता एक छिनका लागि भए पनि अर्को दुनिया मा रमाउने थियो !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 228
· Posts 7 · Viewed 685 · Likes 1
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 66
· Posts 8 · Viewed 812
· Posts 2 · Viewed 610 · Likes 2
· Posts 5 · Viewed 501
· Posts 1 · Viewed 118



Your Banner Here
Travel Partners
Travel House Nepal