New नेपालको Law सुनौ एक्छिन हासौ - HQ ( hahahaha ) - Sajha Mobile
SAJHA MOBILE
New नेपालको Law सुनौ एक्छिन हासौ - HQ ( hahahaha )
Posts 7 · Viewed 8802 · Go to Last Post
damikattu
· Snapshot
Like · Likedby · 0
ल सबै जाना एक्छिन रमाइलो गरौ .........

..Hope these odd Laws be fixed soon ...


Last edited: 06-Aug-09 01:50 AM
uncle tom
· Snapshot
Like · Liked by · 0

Esam Hasnu bhanda  ta serious hunu parne jasto lagyo malai  .

Maalpaani
· Snapshot
Like · Liked by · 0
Niyam sunera sachchai hanso uthyo, yaar ! Ha, ha, ha !
damikattu
· Snapshot
Like · Liked by · 0
....
तिका:
· Snapshot
Like · Liked by · 0
यसमा हाँस्नु पर्ने कुरा के छ ? नियम हेरेर हाँस्न भन्दा पनि नियम हेरेर हाँस्नेहरु देखेर हाँस्नु पर्ने पो होला ।

सबभन्दा पहिला यो नियमहरु नयाँ नेपालको नियम नै होइन, पुरानो नेपालको नियम अहिले हेरेर हाँस्नु भनेको "नेपाल चार जात छत्तिस वर्णको फुलबारी हो" भनेको सुनेर हाँस्नु जस्तै हो । त्यो बेला नेपाल त्यस्तै थियो होला, तर अहिले नेपालमा भारतीयहरुकै बोलवाला छ कहाँ पाउनु चार जात छत्तिस वर्ण ?  हिमालमा शेर्पा, काठमाण्डौमा नेवार, तराइमा थारु, खसानमा खस, लिम्बुवानमा लिम्बुहरु नै अल्पमत छन, कहाँ पाउनु फुलबारी ? 

उहिले बाजेको पालामा बनाएको नियम त्यो बेलाकै आवश्यकताअनुरुप थियो होला, त्यो बेला बनाएको नियम अहिले नमिल्दैमा हाँसो उठ्छ र ?

बरु मलाइ ताज्जुब लाग्यो, त्यो बेला पुरानो नेपालमा नि समाज ब्यबस्थित गर्ने यस्ता यस्ता नियमहरु बनाउँदा रैछन गाँठे ती सामन्ति शासक हरुले । 

अहिले का प्रजातन्त्रबादि, लोकतन्त्रबादि, गणतन्त्रबादि, क्रान्तिकारी, आमुल परिवर्तनकारी, पढेलेखेका बिद्वान, संसार बुझेका, जनतासित भिजेका, जनताका समस्या भोगेका, जंगल बसेका, डलर पचाएका, जनताबाट चुनिएका  शासकहरुलाइ जनताको निमित्त त्यस्तो नियमहरु पनि  चाहिन्छ, भन्ने हेक्का समेत रहेन छ । हा हा हा हा, हाँसो उठ्ने कुरो यो पो त ।

क्रान्ति गरेको अरे, आन्दोलन गरेको अरे, पुरानो ब्यबस्था फालेको अरे, भनेर घोक्रो फुलाएर नथाक्ने नेताहरुले नियम कानुन चाहि उहि पुरानै नियम आँखा चिम्लेर प्रयोग गर्ने रहेछ त । खै आफैले सोचेर नियम त बनाएन बनाएन, असान्दर्भिक नियम संशोधन समेत गरेनन, हैन सांसदलाइ तलब किन ख्वाउने ? 

अनि त्यो पत्रकार हो कि को हो त्यो त्यति कुरा पनि ध्यान नदिइ अनेक ठुलठुला कुरा गरेर खिसिट्युरी गरेको, हा हा हा हा, बाहुनको बुद्धि भन्न नि लाज लाग्दो, (ज्ञवालि रे, ज्ञवालि पनि बाहुन नै हैन त?), हा हा हा हा 



dhamaka
· Snapshot
Like · Liked by · 0
यो टिका लाई  बाहुन सँग यती  सारो  रिस किन ? के कुनै  बाहुन जातिले तिम्रो  रिन खाएको छ। जे  टिका लाई  ठीक लाग्छ सम्पूर्ण  बाहुन जतिले मान्नु पर्ने रे , आफ्नो    कम्जोरी लाई लुकाउन अर्का लाई गिराउने  राम्रो  बानी होइन, हुन त टिका को  बानी मा  सुधार आउन्दैछ। बल्ल नेपाली मा लेख्न  थाले। आशा गरु ,  बाहुन  सँग को   तितो पना पनि  ओकल्न  बन्द हुने छ। कसै ले  ठीक कुरा लेखो वा  बोलो भने तेस्को  जात पछी पछी  दगर्नु  टिका ले कहिले  छोड्ने?

Ved555
· Snapshot
Like · Liked by · 0
Bahuns bahuns... this is the problem in Nepal.....
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 670
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 84
· Posts 7 · Viewed 1258
· Posts 4 · Viewed 392
· Posts 5 · Viewed 3111 · Likes 1
· Posts 3 · Viewed 389
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 86
· Posts 17 · Viewed 1237



Your Banner Here
Travel Partners
Travel House Nepal