बिदेशी प्रभु का भक्त "प्रचन्ड" - Sajha Mobile
SAJHA MOBILE
बिदेशी प्रभु का भक्त "प्रचन्ड"
Posts 1 · Viewed 3003 · Go to Last Post
Yakku
· Snapshot
Like · Likedby · 0
नागरिक सर्वोच्चताको वकालत गरेर हिंड्ने अनी बिदेशी प्रभु को अगाडी नझुक्ने दम्भ दिएर रजिनामा दिएका प्रचन्ड को राष्ट्रियता

" माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'विदेशी
प्रभु' भन्दै उनकै शब्दमा 'भारतीय हस्तक्षेपका विरुद्ध क्षेप्यास्त्र'का
रूपमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभन्दा ठीक डेढ महिनाअघि भारतका
तर्फबाट राखिएको एउटा प्रस्तावलाई मन्त्रिपरष्िाद्बाट पारति गरििदए ।
तालुकवाला मन्त्रालयलाई थाहै नदिई अर्कै मन्त्रालयको प्रस्ताव बनाएर
भारतीय प्रस्ताव पारति भएको थाहा पाएपछि उच्चपदस्थ कर्मचारीहरू र नेपाली
सेनाबाट यसको लिखित विरोधको आन्तरकि शृंखला जारी छ । ........."


More details:
http://www.kantipuronline.com/Nepal/article.php?&aid=38

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12755 · Likes 1
· Posts 7 · Viewed 4241 · Likes 1
· Posts 1 · Viewed 1162
· Posts 1 · Viewed 1186
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 1163
· Posts 1 · Viewed 1126
· Posts 21 · Viewed 10456 · Likes 1
· Posts 3 · Viewed 2759
· Posts 5 · Viewed 7958 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal